(महेन्द्र सिंह) बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म बाँकेका ५९ […]
(महेन्द्र सिंह) बाँके । नेपालगन्जको जमुनाहमा बिहान प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगन्जको धम्बोझी चोकमा सवारी साधन चलाएका होस् या रिक्सामा सवार र पैदलयात्री सबैलाई मास्क लगाउन अनुरोध गर्नुभयो । मास्क नलगाएकालाई मास्क किन्न लगाई मास्क लगाएर गन्तव्यतर्फ पठाइएको थियो । त्यस अवसरमा प्रदेश सांसद् कृष्णा केसी नमुना जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी […]
(ABC-Sanchar) बाँके । कोहलपुर नगरपालिका कार्यालय नै ‘छवि, दिल र अग्नी’को कब्जामा छ । अरु कर्मचारी निरिह छन् । भ्रष्टाचार मौलाएको छ । विकास र समृद्धिका लागि भन्दै चुनिएका जनप्रतिनिधि र कर्मचारी कमाउधन्दामा लिप्त छन् । ‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिकाभित्रका तीन पात्र, ‘छवि, दिल र अग्नी’ सरकार त्यस्तो संस्था हो, जसले नागरिकका पीर, मर्का र […]
(महेन्द्र सिंह) बाँके । नेपालगञ्जका विद्यालयहरु आइतबारदेखि एक साता बन्द हुने भएका छन् । जिल्ला कोभिड-१९संकट व्यवस्थापन केन्द्र, बाँकेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि उपमहानगरपालिकले शुक्रवारदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो । नेपालगञ्ज उपमहानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहीबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख […]
ABC (क्राईमबिट) काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्याएकाहरुलाई मानपदवीसहित सम्मान गरेकी छन् । बुधबार शीतल निवासमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति भण्डारीले ४५२ जनालाई विभूषित गरेकी हुन् । गत असोज १ गतेको मन्त्रिपरिषदको निर्णयानुसार २०७७ साल असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये […]
(ABC-Sanchar) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीब्र रुपमा अगाडि बढाईरहेको छ । महाशाखाले चोरी भएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर गरि २६ वटा मोटरसाइकल खोजतलास गरी बरामद गर्न सफल भएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरू तथा […]
(महेन्द्र सिंह) बाँके । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले विविध निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकाहरुमा आइसोलेसन सेन्टर सञ्चालन गराउने, मेडिकल कलेज, कोहलपुरमा कोभिड वार्ड सञ्चालन गर्ने, बाहिर निस्किदा मास्क नलगाउनेलाई कारबाही गर्ने […]
(महेन्द्र सिंह) बाँके । नेपालमा पछिल्लो समयमा फैलिएको कोरोना भाइरसका कारण अस्पताल भर्ना हुने सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका रहेका छन्। गएको २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ५२ जना १७ वर्षमुनिका किशोरकिशोरी तथा बालबालिका रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यस्तै मङ्गलवार ४८ जना १९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। यो […]
(सर्मिला बोगटी) कैलाली । सशस्त्र प्रहरीले करिब डेढ लाख मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको छ। टिकापुर नगरपालिका वडा नम्बर ९ पुरानो भन्सार र कालाकुण्डा ईलाकाबाट १ लाख ४६ हजार ६ सय ५५ मूल्य बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ। बरामद गरिएका प्लाष्टिक […]
ABC (क्राईमबिट) काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्ले ठेगाना भएका काजीमान पुरीलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई उनको खोजी गर्ने […]