सागर थापा दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा लामो समय देखि नेपाल प्रहरीका सैई बाबुराम जिसी सैइबाट (इन्सेपेकटर) पदमा बढुवा भएका छन । २०४७ सालमा सिपाहीबाट नेपाल प्रहरीमा सत्य सेवा शुरक्षणम्को मुल मर्म लाई आत्मासात गर्दै जागीरे जीवन सुरुगरेका हुन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा रहेर राम्रो काम गरेको भन्दै सैइबाट (इन्सेपेक्टर) पदमा बढुवा गरीएको […]
एबिसी संचार सकपिलवस्तुको विजयनगर गाउँपालिकामा फेला परेका १ सय ४० वर्ष पुराना सिक्का पैसा कपिलवस्तु सङ्ग्राहलय तिलौराकोटलाई हस्तान्तरण गरिएको छ । मंगलवार कपिलवस्तु सङ्ग्रहालय तिलौराकोटका कर्मचारी शंकर धिताललाई इलाका प्रहरी कार्यालय गणेशपुरले हस्तान्तरण गरेको हो । गाउँपालिकाको वडा नं. ७ ढोढरी गाउँदेखि मानपुर जाने बाटो स्तरउन्नतिका लागि जेसीबीले खन्ने क्रममा माटोको भुडकीमा राखिएको ५२ थान […]
एबिसी संचार काठमाडौँ सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपायअन्तर्गत एक किलो सलह ल्याउनेलाई रु ५०० दिने प्रस्ताव गरिएको छ । यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह ल्याउनेलाई रु २०, ५० र १०० प्रतिकिलो दिने घोषणा गरिए पनि त्यसलाई नियन्त्रणमा लिन सर्वसाधारणमा उत्साह नदेखिएपछि पैसा बढाएर रु ५०० दिने प्रस्ताव गरिएको हो […]
एबिसी संचार दाङ तुल्सीपुर आफुहरु नेत्रविक्रम चन्द विप्लव समूह भएको भन्दै चन्दा मागेको आरोपमा प्रहरीले बबई गाउँपालिका वडा नं. ५ निवासी २८ बर्षीय भाष्कर वली र १९ बर्षीय केवल वलीलाई पक्राउ गरिएको हो । उनीहरुले लाखौ रकम मागेको आरोप लागेको छ । उनीहरुले लाखौ रकम मागेको र नदिए ज्यान मार्ने समेत धम्की दिएको भनी आरोप […]
एबिसी संचार नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मन्दिर नजिकैको घिउखोलामा मंगलबार बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नंको कार र ना६ख १५५९ नंको ट्रक च्यापिएको प्रहरीले जनाएको छ […]
एबिसी क्राईमबिट काठमाडौं सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बधाई एवम् शुभकामना दिएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई दिएका हुन् । […]
राहुल गुप्ता बारामा समाचार लेखेकै कारण पत्रकारलाई दूब्र्यवहार गर्नेलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ बारा शाखाले माग गरेको छ । बाराको सिमरामा रहेर संचारकर्ममा क्रियाशिल पत्रकार शारदा पोखरेल माथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै बारा शाखाले बिज्ञप्ति सार्वजनीक गरेको छ। पत्रकार पोखरेलले नदी उत्खनन् र राजस्व हिनामिनाका विषयमा समाचार लेख्नु भएको थियो । समाचार लेखेको […]
महेन्द्र सिंह बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले मातहतका महिला प्रहरी तथा कर्मचारीहरुसँग अन्तरक्रिया गरेको छ । सो क्रममा महिला प्रहरीका समस्या तथा गुनासोहरुको समाधान तथा ब्यवस्थापन गरीएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी एसपी ओम बहादुर रानाले अन्तरक्रियामा महिला प्रहरी तथा कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका थिए । समाजमा हुन सक्ने महिला हिंसा, […]
महेन्द्र सिंह बाँके असार ३० घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी हुकुमबहादुर ओली घुस रकम सहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले ९६ हजार ३ सय रकम घुससहित ओलीलाई रंगेहात पक्राउ गरेको हो । आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार ठेक्कापट्टाको लाइसेन्स बनाइदिने नाममा सेवाग्राहीबाट […]
अजय मिश्र, कृष्णनगर, असार, ३० कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरका १७ वटा सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण गरेको छ। नगरपालिकाको आर्थिक बर्ष ०७६÷०७७ को साना सिचाई अन्तर्गत को बजेट बाट २०७६ पुष १२ गते सूचना जारी भई उपभोक्ता समूह मार्फत खरिद गरिएको छ। ८५ प्रतिशत नगरपालिका को अनुदान र १५ प्रतिशत कृषक समूह र सहकारीको […]