०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

समाचार

कृष्णनगर प्रहरीले ३७ किलो चरेससहित दुईजना महिला पक्राउ

प्रिन्स मिश्रा कृष्णनगर                                      कपिलवस्तु मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषध कारोवारमा संलग्न रहेकी दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ आज २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी […]

ABC Sanchar काठमाडौं सरकारी स्वामित्वको नेपाल एअरलाइन्सले आन्तरिक उडान सुरु गरेको छ। नेपाल वायुसेवा निगमले बुधबार उडान तालिका सार्वजनिक गर्दै उडान सुरु हुने जानकारी गराएको हो। उडानका दौरान नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरिने भएको छ। हाललाई ९ ठाउँमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको एयरलाइन्सले जनाएको छ। अब काठमाडौंबाट भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, […]

ABC Sanchar काठमाडौं स्वास्थ्य मन्त्रालयको २५ हजारभन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ। अब २५ हजार पुग्न ८ हजार संक्रमित थपिनुपर्ने हुन्छ। नेपालमा दैनिक १ जना भन्दा बढी संक्रमित थपिइरहेका छन्। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मन्त्रालय […]

राकेश श्रेष्ठ नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा आज दिउँसो ४ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार लेदो सहितको पहिराले सडक ढाकिएको छ। लेदो वगिरहेकाले काम गर्न कठिनाई भएको जनाईएको छ। […]

महेन्द्र सिंह                                                     नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा आज एकै दिन ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार कोरोना पुष्टि हुनेमा बर्दियाका २२, बाँकेका १४ र […]

तेज वली दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ संग अन्तक्र्रिया गरेको छ । वडा भित्रका बिभिन्न टोलमा गठन भएका सुरक्षा समितिका पदाधिकारीहरु, टोल विकास संस्थाका पदाधिकारी लगायत संग अन्तक्रिया गरिएको हो । वडाध्यक्ष टोपबहादुर केसीको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो […]

महेन्द्र सिंह बाँके इलाका प्रहरी कार्यालय वनकट्टी बाट खटिएको प्रहरी टोलीले नेपालगञ्जका पप्पु बेहना र जिलेदार हरिजनलाई कोरेक्स र सुपर पावर सूर्तीसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले उनीहरुको साथबाट २८ सीसी कोरेक्स, ५ पोका सुपर पावर सुर्ती र ५ पोका बिडी रहेको थियो । कोरोनाको कहरका […]

सागर थापा जिल्ला प्रशासन कार्यालय दाङले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म लगाउदै आएको (निषेधाज्ञा) हटाईएको छ । एबिसी संचारसंग कुरा गर्दै दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले अबका दिनमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउदै नेपाल सरकारले लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधानहरु पनि चल्न दिए पछी । जिल्लामा पनि ति सवारी साधानमा सिट […]

सागर थापा जिल्ला प्रहरी कार्यालय दाङले चालु आर्थिक वर्षको २ महिनामा जिल्लामा छुट्टाछुट्टै ६ वटा लागूऔषध मुद्दा चलिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दका अनुसार चालु आर्थिक वर्षको असोज ५ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट लागूऔषध कारोवारमा संलग्न २४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ जना पुरुष र […]

ABC Sanchar रुकुम कोरोना महामारी बेलामा पनि दिनरात नागरिकको सुरक्षामा खटिने प्रहरीलाई जि पि कोइराला अध्ययन केन्द्रको सहयोग र नेपाल विद्यार्थी संघ रुकुमको सहजिकरणमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र सशस्त्र प्रहरी बल रुकुम पश्चिममा केही स्वास्थ्य सामग्री प्रदान गरिएको छ । जसमा सर्जिकल मास्क १५०० थान र सेनिटाइजर ठुलो र सानो गरि २५ थान […]

error: Content is protected !!