०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिक बीच झडप

एबिसी संचार काठमाडौं झापाको नेपाल भारतस्थित सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी झापका अनुसार गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको हो। गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति नेपाल प्रवेश गर्न हातहतियारसहित आएका भारतीय नागरिकलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको हो। सीमावर्ती भारतीय […]

एबिसी संचार काठमाडौं चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले सञ्चालन गरेका थिएनन् । आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासङ्घले यातायात सञ्चालनको […]

राहुल गुप्ता, बारामा लागु औषध खरिद बिक्रि, संचय र ओसारपसार कार्य गर्दछन भन्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौ र यस जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले निजहरूलाई खोजतलाश गर्दै जाँदा जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.२ स्थित बरियारपुर चोकमा निजहरूलाई नियन्त्रणमा लिई निजहरूको शरीर तथा बोकि आएका झोला खानतलासी गर्ने […]

एबिसी क्राईमबिट पाेखरा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नव-निर्मीत भवनको आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले एक समारोह बिच उद्घाटन गर्नुभएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आफ्नो भवन नभएको अवस्थालाई मध्येनजर गर्दै सुविधा सम्पन्न भवन निर्माण गरि अहोरात्र सेवामा समर्पित प्रहरी कर्मचारी साथै तिनका आश्रीत परिवार लगायत […]

एबिसी संचार बाँकेको कोहलपुर नगरपालिका वडा नं ४ स्थित किरणनालाको विवादित जग्गा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जनसरकारले कब्जामा लिएको घोषणा गरेको छ। विप्लवसम्बद्ध थारुवान स्वायत्त जनपरिषद नेपाल, बाँकेले करोडौ मुल्य पर्ने करिब ६ बिगाह सरकारी जग्गामा ब्यानर टासेर जग्गा आफ्नो नियन्त्रमा भएको वताएको छ । जग्गा कब्जामा लिए संगै केही समयदेखी […]

सागर थापा दाङमा नयाँ एसपी आउन साथ अबैध मोटरसाइकलहरु धमाधम पक्राउ हुदै दाङमा दश थान अवैध मोटरसाईकलसहित १४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन (मोर्डिफाई) गरिएका १० थान मोटरसाईकल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश […]

मनाेज डाँगी रुकुम पश्चिम मेडिकलहरुमा दश रुपैयाँमा एउटा मास्क किन्न पाइन्छ, तर त्यहि १० रुपैयाँको मास्क किनेर लगाउन अल्छी गरेपछि प्रहरीले रुकुममा एक सय रुपैयाँ जरिवाना गरेर एउटा मास्क दिनुु परेको छ ।मास्क नलगाएर स्थानीयहरु जथाभावी हिडडुल गरेको पाइएर प्रहरीले एक सय रुपैयाँ जरिवाना काटेर एउटा मास्क दिने गरेको हाेे ।केही दिन अगाडि बाट गृहमन्त्रालय […]

सागर थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक पोस्ट भालुवाङमा नन्द पोख्रेल र ट्राफिक पोस्ट तुल्सीपुरमा चन्द्र केसीलाई काज सरुवा गरेको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभएको छ । रेग्मीका अनुसार भालुवाङ ट्राफिक प्रमुखमा ६ महिनादेखि कार्यरत रहेका ट्राफिक प्रमुख रन्जित आचार्यको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा काज सरुवा गरिएको छ […]

महेन्द्र सिंह बाँके जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक सेवा केन्द्र, बाँकेको आयोजनामा ९८ जना प्रहरीसहित एक सय एक जनाले रक्तदान गरेका हुन् । एसपी ओमबहादुर रानाले रगत अभावमा कसैको पनि ज्यान नजाओस् भनेर प्रहरीले रक्तदान गरेको बताउनुभयो । गणेशमानचोकस्थित प्रहरीको लागु औषधविरुद्ध निशुल्क परामर्श केन्द्रमा आयोजना गरिएको रक्तदानको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले […]

महेन्द्र सिंह बाँके कोहलपुरमा गत आर्थिक वर्ष २०७६/०७७ मा २३ हजार ७ सय ४३ सवारी साधन कारबाहीमा परेका छन् । उक्त कारबाहीमा एक करोड २९ लाख ६९ हजार राजस्व संकलन भएको छ । जसमा ट्रक कारबाहीबाट ३७ लाख ७४ हजार ५ सय जीपकारबाट २५ लाख ४० हजार ५ सय, मोटरसाइकलबाट २२ लाख ८५ हजार ५ […]

error: Content is protected !!