०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

समाचार

अदालतहरुमा मुद्दाको म्याद भदौ १ बाट लागू हुने

एबिसी संचार काठमाडौँ कोरोना भाइरसविरुद्ध चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी औपचारिक रूपमा मङ्गलबार रातिदेखि अन्त्य भएको घोषणा गरिए पनि न्यायालयका मुद्दाको म्याद हदम्यादको समय भदौ १ गतेबाट नै सुरु हुने भएको छ । बन्दाबन्दी खुले पनि सेवाग्राही आवतजावतका लागि लामो दूरीका सवारीसाधन सञ्चालन नभएसम्मको अवधि अदालत खुलेको नमानिने सर्वोच्चको यसअघिकै निर्णय छ । सोअनुसार […]

एबिसी संचार काठमाडौँ राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ । सडकमा सवारीसाधन हिलोमा डुुबाउँदै गुुडाउनुुपर्छ भने सडक पेटीमा यात्रुु हिँड्न सक्ने अवस्थासम्म छैन । यो वर्षदेखि समस्याबाट मुक्त हुुने आशा निराशामा परिणत भएको छ । राजधानीको व्यस्त सडकमध्येको उक्त सडक खण्ड कालोपत्रे भएको एक वर्ष नपुग्दै खाल्डाखुल्डीमा परिणत भएको छ । बन्दाबन्दीको […]

एबिसी संचार काठमाडौँ झण्डै चार महिनाको लकडाउन अन्त्य भए पश्चात उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक दुरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्य एकसाथ थालेको छ । लकडाउन खुले पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम कायम नै रहेकोले आम सडक प्रयोग कर्ताहरूलाई स्वास्थ्य मापदण्ड पालना […]

एबिसी संचार कपिलवस्तुको विजयनगर गाउँपालिकालाई स्युराज मिडिया प्रालिले १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा बुधवार १० हजार रुपियाँको चेक गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीलाई संयुक्त रुपमा स्युराज खबर पत्रिकाका सम्पादक शरद अधिकारीले हस्तान्तरण गर्नु भएको हो । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले चेक हस्तान्तरण गर्दै […]

दाङ ५ नं. प्रदेश तालिम केन्द्र बुटवलमा प्रहरी जवान आधारभुत तालिम ८-१०९, ८-१०९(क) र ८-१०९(ख) औँ समूहको संयुक्त दिक्षान्त समारोह ५ नं. प्रदेश प्रहरी प्रमूख प्रहरी नायव महानिरिक्षक रबिन्द्र बहादुर धानुकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भएको छ । २०७६ श्रावण२० गते देखि संचालित २३४ दिन कार्य अवधि रहेको प्रहरी जवानहरुलाई दिक्षान्त गरिएको हो । यस […]

एबिसी संचार जिल्लाका टाटासुमोले लकडाउन खुकुलो बनाइएको मौकामा तेब्बर बढी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । जिल्लाको लालबन्दीलगायत पूर्वपश्चिम लोकमार्गका केही ठाउँबाट चर्को भाडा लिएर टाटासुमो तथा ठूला यात्रुबसले यात्रुलाई काठमाडौँ, पोखरा लाने-ल्याउने गर्न थालेका हुन् । टाटासुमोले यात्रुसँग रु दुई हजार ५०० देखि तीन हजारसम्म भाडा लिइरहेको पाइएको हो भने बसले पनि […]

एबिसी संचार काठमाडौँ सरकारले कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा भएसँगै काठमाडौँ उपत्यकासहितका क्षेत्रमा छोटो दूरीका सवारी साधान निर्बाध रुपमा चलेका छन् । एक सय २० दिन लामो बन्दाबन्दीको अन्त्यसँगै मङ्गलबार मध्यरातदेखि लकडाउन खुलेको हो । लकडाउन खुलेसँगै सवारी साधानमा लागु भएको जोर–बिजोर प्रणाली अन्त्य भएको छ । योसँगै […]

एबिसी संचार काठमाडौं धादिङ अविरल वर्षापछि पहिरो अवरुद्ध पृथ्वी राजमार्ग अझैँ अवरुद्ध छ । लगातारको वर्षापछि सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्ण बन्द भएको छ । वर्षाका कारण उर्लिएको खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक बगाएपछि राजधानीबाट पृथ्वी राजमार्ग हुँदै पूर्वपश्चिम आवागमन प्रभावित भएको छ भने काठमाडौंतर्फ जाने […]

एबिसी संचार काठमाडौं सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न अझै पास चाहिने भएको छ । मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि पुरानै निर्णयलाई गृह मन्त्रालयले निरन्तरता दिएको हो । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले पासको सम्बन्धमा पुरानै निर्णय यथावत रहेको बताए । उनले भने, ‘साउन मसान्तसम्म यो निर्णय […]

सागर थापा दाङको तुलसीपुर बजारमा जथावाभी पार्किङ गरेर राखेका सवारी साधनलाई ट्राफिक प्रहरी तुल्सीपुरले (ह्वील-लक) गर्दै । सडक नै ओगटेर गरिएको पार्किङले सवारी दुर्घटना बढेको भन्दै यस्तो कार्य अघि बढाईएको हो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका ट्राफिक प्रमुख चन्द्र केसीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले बजारमा अनावश्यक रुपमा […]

error: Content is protected !!