०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

समाचार

पहिरो र आगलागिमा ज्यान गुमाउने तीनजना परिवारलाई एकएक लाख राहात वितरण

मनोज डागी जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले आठबीसकोट नगरपालिका ३ रेझेखोलामा पहिरोमा परी ज्यान गुमाउने दुई जना र सोही वडाको स्यालाखदीमा आगलागिमा ज्यान गुमाउनेका परिवारलाई राहात उपलब्ध गराउने निर्णय गरेको हो । गत जेठ ३ गते स्यालाखदीमा डण्डे बोहराको घरमा आगलागि हुँदा ३६ वर्षिया श्रीमति लाली बोहराको मृत्यु भएको थियो । त्यस्तै असार […]

एबिसी संचार सर्लाहीमा आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन । निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी […]

एबिसी संचार बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो। प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया किशोरीलाई […]

एबिसी संचार चितवन नारायणगढ–मुग्लिन सडकखण्डमा सोमबार बिहान ५ बजे पहिरा खास्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा ठूलो पहिरो खसेको छ । पहिरोले दुई वटा विद्युतका पोलमा पनि क्षति पुर्याएको छ । पहिरो बिहानदेखि निरन्तर खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । प्रहरीले सवारी एकतर्फी […]

एबिसी क्राईमबिट काठमाडौं महानगरपालिका-३१ ठुलो खरिबोटस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय कुमार रोक्का लगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा मादक पादार्थ सेवन गरी हो-हल्ला गर्दै मानिसहरु हिँडेको भन्ने खबर प्राप्त हुनासाथ देउराली बिटबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी टोली माथिनै गाली […]

राहुल गुप्ता नेपाल बिद्यार्थी संघ सह सयोजक बिध्या बराल हिरो अवार्डबाट सम्मानित भएकी छन्।मानवीय कार्यको क्षेत्रमा अग्रगामी योगदान गरेको भनी नेबी संघ सहसम्योजक तथा पशुपति अन्नपूर्ण आश्रम, नेपाल राष्ट्रीय समिति, कास्की जिल्ला शाखाका सह सम्योजक बिध्या बराललाई अमेरिकाबाट हिजो अवार्डबाट सम्मानित गरिएको हो। मानवीय सेवामा समर्पित सहसम्योजक बरालले विभिन्न समयमा पशुपति अन्नपूर्ण आश्रमबाट आफ्नो गृह […]

एबिसी संचार काठमाडौं झापाको नेपाल भारतस्थित सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी झापका अनुसार गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको हो। गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति नेपाल प्रवेश गर्न हातहतियारसहित आएका भारतीय नागरिकलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको हो। सीमावर्ती भारतीय […]

एबिसी संचार काठमाडौं चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले सञ्चालन गरेका थिएनन् । आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासङ्घले यातायात सञ्चालनको […]

राहुल गुप्ता, बारामा लागु औषध खरिद बिक्रि, संचय र ओसारपसार कार्य गर्दछन भन्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौ र यस जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले निजहरूलाई खोजतलाश गर्दै जाँदा जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.२ स्थित बरियारपुर चोकमा निजहरूलाई नियन्त्रणमा लिई निजहरूको शरीर तथा बोकि आएका झोला खानतलासी गर्ने […]

एबिसी क्राईमबिट पाेखरा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नव-निर्मीत भवनको आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले एक समारोह बिच उद्घाटन गर्नुभएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आफ्नो भवन नभएको अवस्थालाई मध्येनजर गर्दै सुविधा सम्पन्न भवन निर्माण गरि अहोरात्र सेवामा समर्पित प्रहरी कर्मचारी साथै तिनका आश्रीत परिवार लगायत […]

error: Content is protected !!