०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

समाचार

दाङमा हवाई ईन्धन डिपोको लागि टेण्डर स्वीकृत

सागर थापा दाङमा हवाई इन्धन डिपो स्थापनाकालागि ठेक्का स्वीकृत भइसकेको छ नेपाल आयल निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलका अनुसार टेण्डर भई ठेक्का स्वीकृत भइसकेको भन्दै छ महिनाभित्र काम पूरा हुने उनले बताए । यसैक्रममा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले महाप्रबन्धक पौडेलसंग भेटघाट गरि तोकिएको समयमा गुण्स्तरीय काम गर्न भनेका छन् । डिपो स्थापना भएपछि […]

एबिसी संचार बाँके भेरी–कर्णाली न्याय विभागका पूर्व प्रमुख चित्रबहादुर विक र सामान्य कार्यकर्ता सुरेश राउतलाई प्रहरीले मंगलबार राँझाबाट पक्राउ गरेको हो । चन्दा उठाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बाँके प्रहरीका प्रवक्ता डीएसपी सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको छ । बाँकेमा केही दिनयता विप्लव माओवादीले गतिविधि […]

मनोज डागी   रुकुम विपीको ३८ औं स्मृति दिवशको अवसरमा नेपाली कांग्रेस रुकुम पश्चिमले विपीको शालिकमा पुष्प गुच्छा चढाएर श्रदाशुमन व्यक्त गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिएका छन् । उनले भने, विपीको प्रजातान्त्रिक समाजवादको विचार अहिले झनै सान्दर्भिक भएको बताएका छन् । रुकुममा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्ब सभापति तथा नेपाली कांग्रेसका […]

एबिसी संचार बाँके मुलुकमा बढ्दो किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको र बहुविवाहको घटना रोक्न अब राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ ले सक्रिय भूमिका खेल्ने भएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ को मंगलबार बसेको बिशेष बैठकले किर्ते हस्ताक्षर र बहुविवाहको बिरूद्द प्रमाण जुटाई सम्बन्धित प्रशासन र जिल्ला प्रहरी कार्यालयमा […]

एबिसी क्राईमबिट दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले संचार उद्यमी देवीप्रसाद धिताल हेमराजको हत्यारा पत्ता लगाई छाड्ने बताएका छन् । हेमराज हत्याको फाईल खोलेर अध्यन गरिरहेको भन्दै हत्या जस्तो जघन्य उपराधमा दोषी उम्किन नपाउने बताए । घटना घट्ददाका बखतका तत्कालिन प्रहरी प्रमुखहरुसंग पनि बुझ्ने काम भइरहेको सिहले बताए । घटना […]

सागर थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरेर अघिल्लो बर्षको तुलनामा क्षति कम भएको जानकारी दिएको हो । वितेको आर्थिक बर्षमा २ सय ५७ वटा सवारीका सधान दुर्घटना हुन ७१ जनाको मृत्यु र ३ सय ४५ जना घाईते भएको दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभएको छ । […]

राहुल गुप्ता बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसाता देखी श्रावण महिनाको पहिलो साता सम्ममा अबैध रुपमा तस्करहरुले लत्ताकपडा , सृट सुटिङ, हाडवेयर, मरिच, मोटर , छोहडा लगाएतको अवैध समानहरु, भन्सार छलेर नेपाल भित्रयाउदै गरेको ४करोड ६८ लाख ८८ हजार ८ सय ९४ रुपैया बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ । त्यसै गरी […]

एबिसी संचार काठमाडौँ नेपाल प्रहरीका १९५ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् । सोमबार साँझ बसेको बढुवा समितिको बैठकले जनपद समुहतर्फ प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महेन्द्र सिंह बाँके लकडाउनको बेला सुपरपावर सुर्तीको तस्करी बढेको छ । जिल्लाको पूर्वी नाकाबाट सुपरपावर सुर्ती, पानको पात भित्रिरहेको पाइएको छ । प्रहरीले बरामद गरेको तथ्यांकले पनि त्यस्तो देखाइरहेको छ । इलाका प्रहरी कार्यालय, कम्दीले धेरै मात्रामा सुर्ती र पानको पात बरामद गरेको छ । दूधको भाडो, चाउचाउको बोकेको गाडी या भिर्ने झोलामा सुर्ती र […]

एबिसी संचार काठमाडौं पाथीभ गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले राससलाई जानकारी दिनुभयो […]

error: Content is protected !!