ABC (क्राईमबिट) बारा । स्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैयाँ सहित कलैया उपमहानगरपालिका-८ बरेवा टोलस्थित कलैया-मटिअर्वा सडकबाट २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार बस्नेहरू ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय संजय कुमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त ठाउँमा बि […]
ABC (क्राईमबिट) बुटवल । सशस्त्र प्रहरी बलका २ जना अधिकृत (इन्सपेक्टर र सई) ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । रुपन्देहीको गैडहवा गाउँपालिका–३ लोण्डिहवास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्पका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) दधिराम पौडेल र सोही बेस क्याम्पका सशस्त्र प्रहरी नायव निरीक्षक (सई) राजेश पासी ५० हजार […]
ABC Sanchar काठमाडौं । संवैधानिक इजलासमा रही प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिएका प्रधानन्यायाधीश सहित सर्वोच्चका अन्य चार जना न्यायाधीशहरुले बुधबार कुनै पनि मुद्दाको सुनुवाइ गरेनन् । सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार प्रधानन्यायाधीश सहित पाँचै जना बिदामा बसेका थिए । सर्वोच्चमा बुधबार १२ जना न्यायाधीशको मात्र इजलास रहेको थियो । संवैधानिक इजलासमा रहेका पाँचै जना […]
ABC Sanchar काठमाडौं । रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका कारण हैन, अरु–अरु सन्दर्भलाई समेत ख्याल गरेर अहिले प्रधानमन्त्री केपी शर्मा ओली सेनासँग अलिक बढी हिमचिम गर्दै हुनुहुन्छ । त्यही निकटताको एउटा नमुना हो, फागुन ७ गते टुँडिखेलमा सबैका सामु सरकार प्रमुखको हप्किदप्कीमा पर्नुभएका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) माथि ‘स्थानहद’ सम्मको व्यवहार प्रदर्शन । सरकार पक्षचाहिँ […]
ABC Sanchar काठमाडौँ । एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । बोर्डका […]
ABC (क्राईमबिट) काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी बढाइएको र शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिएको […]
ABC (क्राईमबिट) काठमाडौं । लुकाइछिपाइ अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३ सय १० अमेरिकी डलरसहित एक जना बेलायती नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५५३४०८८७५ राहदानी नम्बर वाहक बेलायती नागरिक ५१ वर्षीय Neil William Greenwood रहेका छन् । कतार एअरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै लण्डन जान लागेका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय […]
(तेज वली) दाङ । प्रहरीको थुनुवा कक्षमै मृत्यु भएका रोल्पाका एक व्यक्तिको शब तीन दिन पछि मंगलवार परिवारले बुझेर लगेका छन् । रोल्पाको गंगादेव गाउँपालिकामा पुर्खेउली घर भइ पछिल्लो समय दाङको तुलसीपुरमा बस्दै आएका ४४ बर्षीय नन्दलाल वलीको फागुन ९ गते थुनुवा कक्षमै रहेको समयमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा मृत्यु भएको थियो । वलीलाई कान्छी […]
ABC Sanchar काठमाडौ । राजधानीको लैनचौरमा एउटा टेम्पोमा एक्कासि आगलागी भएको छ । यात्रु लिएर गन्तव्यतर्फ गइरहेको ट्याम्पुमा एक्कासी आगलागी भएको हो । बुधबार दिउँसो काठमाडौंको रत्नपार्कबाट हात्तीगौडा जाँदै गरेको टेम्पोमा आगलागी भएको ट्राफिक प्रहरीले जनाएका छन् । करिब साढे १ बजे बा १ ह ४७९८ नम्बरको टेम्पो लैनचौरमा रोकिएको थियो। सोहीक्रममा एक्कासि आगलागी भएको […]
ABC Sanchar काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड–माधवहरु गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिडेको बताएका छन्। बुधबार नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले प्रचण्ड–माधव पक्षको जितको परिणाम गैर कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारको लागि भिख […]