११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

नेपालकै दोस्रो लामो पुलको उद्घाटन १२ गते प्रधानमन्त्री ओलीले गर्ने

ABC (संचार ब्युरो) दाङ । यही माघ १२ गते सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती नदीमा बनेको पक्कि पुल उद्घाटन गर्ने र वृहत आम सभालाई सम्वोधन गर्ने कार्यक्रमको व्यापक तयारी गरिएको छ । जनस्तरबाट भब्य उपस्तिथी, झाँकी र स्वागतका विचमा नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गरिने छ । त्यसपश्चात […]

(सागर थापा) दाङ । गुणस्तर खानेकुरामा स्वस्थ पशुपंक्षी प्रयोगमा ल्याउन दाङको घोराहीमा सम्पन्न एक कार्यक्रममा सहभागी वक्ताहरुले जौड दिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय दाङको सभाहालमा गरिएको कार्यक्रममा । पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यकाे अध्यक्षतामा भएको साे अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिती पशु […]

(सागर थापा) काठमाडौं । नेपाल सरकार मन्त्रीस्तरको २०७७ माघ ९ गतेको निर्णयअनुसार २०७७ माघ ८ गतेबाट लागू हुने गरी प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ११ जनामध्ये १० जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनिहरुलाई दर्ज्यानी चिन्हद्वारा […]

(सागर थापा) दाङ । तपाई पास या फेल गाडीको लाइसेन्स लिन चाहनेहरुले अनलाइनमार्फत आवेदन दिनेको संख्यामा धेरै भएका छन् । अनलाइन प्रणालीमार्फत आवेदन दिनेहरु धेरै भएकाले ४ देखि ५ महिनासम्म पनि परीक्षाको पर्खाइमा बस्नुपर्ने हुन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ । अनलाइन प्रणालीमार्फत आवेदन दिएकाहरुको सिरियल क्रम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने विभागले […]

  ABC Sanchar काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान तथा व्यवस्थापनका लागि सातवटै प्रदेशका लागि संयोजक तोकेको छ । प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहज बनाउन सातै प्रदेशमा […]

ABC (क्राईमबिट) बझाङ । जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ । घाइते हुनेमा बुङ्गलको पारिमेला बस्ने अन्दाजी २३ वर्षीय बिर्जित कुँवर, सोही वडाका ईश्वरकाँडाका २१ वर्षीया सङ्गीता बोहरा र २५ वर्षीया पिरमजला बोहरा बँदेलको आक्रमणमा परी घाइते […]

  (सागर थापा) दाङ । लमही नगरपालिका वडा नम्बर ८ खोलीगाउँ निवासी ५० वर्षिया बेलमती चौधरी बाघको आक्रमणबाट गम्भीर घाइते भएकी हुन् । उनलाई मुख आँखा र टाउकोमा बाघले आक्रमण गरेको छ । शनिबार दिउँसो तीन बजे तिर बाख्रा चढाउन नजिकैको जङ्गलमा गएको समयमा बाघले एक्कासी आक्रमण गरेको हो । बाख्रा लगेर श्रीमान श्रीमती सङ्गै […]

  ABC Sanchar दाङ । देउखुरी जङ्गलमा एउटा चितुवा मृत फेला परेको छ । लमहीको अजम्मरी सामुदायीक वन क्षेत्रमा दाउरा लिन गएका स्थानीयले देखेपछी वन कार्यालयलाई खबर गरेका थिए । उक्त चितुवा गलि सकेकोले केहि दिनअघि चितुवा मरेको अनुमान गरिएको छ । चितुवाको घाँटीमा पासो लागेको जस्तो निशान फेला परेको छ । जनावर मार्न थापिएको […]

(महेन्द्र सिंह) बाँके। नेपालगन्जमा नक्कली लाइसेन्स बनाउने एक व्यापारी सहित ७ जना पक्राउ परेका छन् । त्रिभुवनचोकमा रहेको पुरानो टाङ्गा स्टेशनस्थित फेवा फोटोकपी तथा मोबाइल रिपेयरिङ सेन्टरमा प्रहरीले छापा मारेर नक्कली लाइसेन्स बनाउने पसल सञ्चालकलाई नियन्त्रणमा लिएको हो । पसल सञ्चालकले स्मार्ट ड्राइभिङ लाइसेन्स प्रतिव्यक्ति ५ हजारा रुपैयाँ लिएर बनाउँदै आएको खुलासा भएको छ । […]

(सागर थापा) दाङ । सरकारकाद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज (शनिवार) एक दिन ‘नेपाल बन्द’को आह्वान गरेको छ । आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’को गिरफ्तारी विरुद्ध विप्लव समूहले बन्दको आयोजना गरेको हो । नेता बाँस्तोला गिरफ्तार परेपछि महासचिव विप्लवले संघर्षको कार्यक्रम घोषणा गरेका थिए । विप्लव […]

error: Content is protected !!