एबिसी संचार काठमाडौं टोखा नगरपालिका-९ लक्ष्मी मार्गबाट अवैध लागूऔषध चरेश ६ केजी ५ सय ग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बसपार्क बस्ने म्याग्दी मंगला गाउँपालिका-४ घर भएका ४४ वर्षीय नन्द प्रसाद रोक्का रसोही ठाउँ बस्ने म्याग्दी मालिका गाउँपालिका-४ घर भएका २४ वर्षीय तुल प्रसाद घर्तीमगर रहेका […]
एबिसी संचार पर्सा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका-५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाबाट ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका-५ बस्नेहरु २८ वर्षीय श्रीराम चमार, ३२ वर्षीय श्रीराम चमार र २६ वर्षीय रामबालक हजरा दुसास रहेका छन् । गत जेठ ३१ गते राति सोही विद्यालयमा […]
एबिसी संचार बारा विश्रामपुर गाउँपालिका-४ बलिरामपुर हुँदै नेपालबाट अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजानको लागि थुपारी राखेको करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको करिब ३५ क्विन्टल छोकडा बुधबार बिहान प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी सोही ठाउँस्थित दशगजा क्षेत्र नजिकै पुग्दा केही व्यक्तिहरू भागे […]
एबिसी संचार काठमाडौं राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्- लाग्छ, अहिले देशमा कोरोना महामारी छ र ? जताततै भीडै भीड छ। चोक-चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा पैदलयात्रुको चाप छ। अर्कातिर देशमा कोरोना संक्रमण प्रत्येक दिनजसो बढ्दो गतिमा छ। यससँगै चुनौती थपिएको छ-अब जोगिने कसरी ? संक्रमणको जुन उचाइमा […]
सागर थापा/बिदुर एमसी दाङ भालुवाङ्ग अवैध लागू औसध बोकेर हिड्दै गरेको अबस्थामा लालमटियाकाे शान्तिनगर भन्ने ठाउँबाट एक युवा पक्राउ परेका छन दाङ्गको देउखुरी राप्ती गाउँ पालिका वडा नम्बर १, भालुवाङ्ग निवासी राज पुनलाई विशेष गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी टाेलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले बताए […]
एबिसी संचार काठमाडौं टोखा नगरपालिका-११ बानियाटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवातास खेलिरहेका काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएकी ३७ वर्षीया बसुन्धारा केसी लगायत १२ जनालाई नगद २ लाख ७१ हजार रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई […]
एबिसी संचार चितवन नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो […]
बिदुर एमसी दाङको देउखुरी भालुवाङ्गमा दलित सञ्जाल राप्ती गाउँ पालिकाद्वारा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँ पालिकाकाे वडा नम्बर १ भित्र रहेका अति विपन्न घर परिवारलाई राहत दिने कार्यक्रम रहेको सञ्जालका अध्यक्ष शेरबहादुर सुनारले जानकारी दिएका छन् । विश्व मानव समुदाय काेभिड 19, काेराेना भाइरसको सङ्क्रमणबाट गुज्रिरहेकाे र नेपाल पनि त्यसैअनुरूप कोरोनासित जुधिरहेको […]
महेन्द्र सिंह बाँके कोहलपुर जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षीया महिलाको सोमबार बेलुका मृत्यु भएको थियो । दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलाको सोही दिन स्वाब सङ्कलन गरिएको थियो । कोरोना परीक्षणको रिपोर्ट आउनुभन्दा एक दिनपहिले नै ती महिलाको ज्यान गएको हो । मङ्गलबार आएको रिपोर्टमा […]
एबिसी संचार काठमाडौँ सरकारले विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फिर्ताका लागि तय गरेका उडान एकाएक रद्द भएका छन् । सम्बन्धित देशमा रहेका दूतावासले प्राविधिक कारण देखाउँदै उडान धमाधाम रद्द गर्न थालेपछि यस्तो स्थिति आएको हो । सरकारले यसअघि तय गरेको कार्यतालिका अनुसार असार २ गते संयुक्त अरब इमिरेट्स (यूएई), कतारमा रहेका नेपाली स्वेदश फर्किनु पर्ने […]