काठमाडौं कोरोना भाईरसका कारण बन्द रहेको आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द गर्ने सरकारले पुनः निर्णय गरेको छ । आज मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले तत्कालका लागी उडान खुलाउँन नहुने भन्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको हो। यसअघि […]
आईतवार मन्त्रिपरिषद बैठक बस्ने काठमाडौं सरकारले लकडाउन खुकुलो पार्नेबारे छलफल थालेको छ। पछिल्लो समय बढाइएको लकडाउनको समयसीमा १५ गते सकिँदै छ। एक महिनाभन्दा बढि समय देखि जारी लकडाउनको अबको स्वरुप कस्तो बनाउँने भन्नेबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठक बसिरहेको छ। सिंहदरबारमा जारी बैठकमा लकडाउनलाई खुकुलो बनाउने कि निरन्तरता दिने भन्ने […]
काठमाडौं कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन । गत चैत ११ गते यता देशभर लकडाउन लागू गरिएको छ । लकडाउनका कारण सहरी क्षेत्रको दैनिक जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ । तरपनि काठमाडौं उपत्यका लगायतका ठूला सहरहरुमा मानिसहरुले लकडाउनको पालना गरेका छन् । सहरका मुख्य सडकहरु सुनसान छन् । […]
भारतमा क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइदै र्यापिड टेस्ट गराउदै क्वारेन्टाइन बसेका नागरिक, भारतीय क्वारेन्टाइनबाट आएका लामबद्ध नेपालीहरु भैरहवा- भारतको नौतनवा क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई स्वदेशतर्फ ल्याउन सुरुवात गरिएको छ । लकडाउनको समयमा नेपाल फर्किने क्रममा सीमाबाट भारतीय क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरुलाई शुक्रबार साँझबाट नेपाल फिर्ता गर्न थालिएको हो । ३ साता बढि क्वारेन्टाइनमा बसेका उनीहरुको आरडिटी […]
(महेन्द्र सिंह) बाँके बैशाख १३ नेपालगञ्जमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । डिउटी सकेर राती कोठामा जादै गरेका प्रहरी जवान सुभाष सार्कीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो । भे ३ प ३९ नम्बरको मोटरसाइकलमा सवार रहेका प्रहरी जवान सार्की राँझा चोकमा राती अढाई बजे दुर्घटनामा परेका थिए । प्रहरी जवान सार्की स्थानीय […]
(सागर थापा) पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी रबिन्द्र धानुकले शुक्रबार सरुवा भएर आउनु भएको छ । दाङको तुल्सीपुरमा प्रदेश नम्बर ५. को प्रहरि प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी धानुकले विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै शान्ती सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाकी नराख्ने डिआइजी धानुकले जानकारी दिनुभयो । […]
दाङमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको अगुवाईमा घोराहीको बसपार्क नजिकै रहेको बादी समुदायका घरपरिवारलाई राहत वितरण गरिएको छ । दुई वटा वडाका विपन्न बस्तीहरु सहित अन्य टोलमा पनि २ सय ५१ बोरा चामल र अन्य खाद्यान्न सामग्री वितरण भैरहेको छ । घोराही उपमहानगर पालिका वडा नम्वर १३ र १५ का विभिन्न टोलमा […]
सागर थापा नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिहले बिहिबार सरुवा भएर आउनु भएका जनकपुरधाममा प्रदेश २ को प्रहरि प्रमुखको जिम्मेवारि सम्हाल्नु भएको छ । डिआइजी सिहले प्रदेश २ को सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै यहाको शान्ती सुरक्षा कायम गर्ने सवामा कुनै कसर बाकी नराख्ने डिआइजी सिंहले जानकारी दिनुभयो । तराई क्षेत्रमा बिशेष अप्रेसन चलाएर […]
(एबिसी क्राईम ब्युरो) नेपाल प्रहरीका २४ जना डिएसपी एसपी पदमा बढुवाका लागि सिफारीस भएका छन् । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अध्यक्षतामा बसेको बोर्ड बैठकले २४ जना डिएसपीलाई एसपी बढुवाको लागी सिफारीस गरेको हो । उनीहरुलाई बुधवार सिफारीस गरिएको हो । बढुवा सिफारिसमा पर्नेहरुमा होविन्द्र बोगटी, बेद विष्ट, तुलबहादुर कार्की , प्रविणलाल श्रेष्ठ छन् । यस्तै […]
(महेन्द्र सिंह) नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा बाके क्षेत्र न .१ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथकले बाके देखी काठमाडौमा आएर अलपत्र परेका मजदुर र बिद्यार्थी गरी ६० जनालाई उद्दार गरेका छन।। काठमाडौमा मजदुरी गर्न आएका मजदुर र पढ्नको लागी काठमाडौ बसेका बिद्यार्थीहरुलाई गाडीको ब्यबस्थापन देखी बाटोमा सम्पुर्ण ब्यबस्थापन गरेर बाके पठाईको कुरा सांसद […]