११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

इप्रका भालुवाङले २४ घन्टा भित्र हत्या गर्ने ३ जना पक्राउ

(सागर थापा) दाङ । हत्या आरोपमा दाङ प्रहरीले तिन जनालाई पक्राउ गरेको छ। देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ६ बस्ने ४० बर्षिय मोतिलाल चौधरीको हत्या आरोपमा दाङ्ग प्रहरीले तिन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोहि वडा निवासी ४८ वर्षीय मनिराम चौधरी, ३८ वर्षीय धन बहादुर चौधरी र ३३ वर्षीय मोतिरामल चौधरी रहेका छन्। घटना […]

  ABC (क्राईमबिट) सर्लाही । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको नियम १०९ को खण्ड (क) (७) बमोजिम १४ प्रहरी कर्मचारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका […]

ABC Sanchar काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ । क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान ८ः४० बजे काठमाडौँ अवतरण गर्नेछ । […]

  ABC Sanchar सिरहा । गर्जना नगरपालिका–२ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन् । विगत तीन/चार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी नष्ट गरेको स्थानीयवासी शिव अञ्जनी दाहालले राससलाई जानकारी दिनुभयो । सो क्षेत्रमा दिनहुँ तीन/चार हात्ती गाउँमा पसेर घर भत्काउने र अन्नबाली नष्ट गरिरहेका छन् […]

ABC (क्राईमबिट) पाल्पा । शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ। रिब्दीकोट–८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना वनमा सिकार खेल्न गएका थिए । गए राति करीब ९ बजे सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले […]

  ABC Sanchar काठमाडौं। प्रतिनिधि सभा विघटन विरुद्ध नेकपाको पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार साँझ बबरमहल क्षेत्रमा प्रचण्डमाधव निकट युवा संघका कार्यकर्ताले निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको हो । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कदम असंवैधानिक […]

ABC (क्राईमबिट) पूर्वपश्चिम राजमार्ग बारा–जितपुर सडकखण्डमा पाटेबाघलाई कारले ठक्कर दिने चालक धरौटीमा छुटेका हुन् । बा १६ च ८११ नम्बरको कारले गत पुस १८ गते जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा ठक्कर दिँदा पाटेबाघ मरेको थियो । प्रहरीले तत्कालै सर्लाहीका चालक अजय मिश्रलाई नियन्त्रणमा लिएको थियो । उनलाई जिल्ला अदालत बाराले पुस २८ गते धरौटीमा छोडेको […]

(राकेश श्रेष्ठ) चितवन । जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी आज अदालतमा बुझाइएको हो । उहाँका अनुसार चोरी, सवारी ज्यान, लागू औषध, बहुविवाह, वन […]

(AbC Sanchar) काठमाडौं । विप्लव समूहले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलासहितका नेताको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गरेको हो । विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस […]

ABC Sanchar सिन्धुपाल्चोक । नेपाल चीनबीचको सीमा मितेरी पुलको जग पुन निमार्ण गर्न आजदेखि तातोपानी नाका बन्द गरिएको छ । २० दिनका लागि नाका बन्द गरिएको चिनियाँ पक्षबाट जानकारी आएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले बताउनु भएको छ । जनवरी २० देखि नाका बन्द गरिने चिनियाँ पक्षले बताएको छ खत्रीले भन्नुभयो […]

error: Content is protected !!