१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

समाचार

मधेशका जिल्लाहरुमा असारमै खडेरी देखा परेपछि करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

जनकपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो । मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो । मधेशमा पानी पर्न नसकेपछि त्यहाँका […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्तिहरूको संलग्नताबारे गम्भीर प्रश्न उठिरहेका बेला गृहमन्त्री रमेश लेखकले छानबिन गर्न निर्देशन दिएका छन्। सोमबार बिहान गृहमन्त्री लेखकले गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई उक्त विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन कस–कसले गएरु कुन विधि […]

काठमाडौं । ललितपुर जिल्ला ललितपुर म.न.पा.वडा नं.१६ कोणवहाल स्थित प्रेम महर्जनको घरको तेश्रो तल्लामा प्रेम महर्जन समेत निम्न ११ जना मानिसहरुले जुवा (कौडा) खेलिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा तत्काल यस कार्यालयवाट प्रहरी टोली खटी गई उक्त स्थानमा रितपुर्वक खानतलासी गर्दा आ-आफ्नो अगाडी रकम राखी रकमको हारजित हुने गरी जुवा (कौडा) खेली रहेको अवस्थामा फेला […]

काठमाडौं । दक्षिण सिरियाको स्वेइदा सहरमा बेडुइन सुन्नी जनजाति र ड्रुज धार्मिक अल्पसङ्ख्यक समुदायबिचको सशस्त्र झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सिरियाको आन्तरिक मन्त्रालयका अनुसार झडपमा सय जना मानिस घाइते भएका छन् । तर मानवअधिकार समूहले भने झडपमा परेर कम्तीमा ३७ जना मरेको बताएको छ । गएको डिसेम्बरमा असदको शासन पतन भएयता देशभरमा […]

काठमाडौं । आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेपछि तनाव भएको हो । प्रहरीले केही विद्यार्थीहरुलाई भ्यानमा कोचेको छ । उनीहरुलाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न खोेज्दा घम्साघम्सी भएको थियो । नि:शु:ल्क, समान र वैज्ञानिक शिक्षा सहित जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले आज बिहान १० बजेदेखि माइतीघरमा भेला भएर प्रदर्शन गर्ने […]

काठमाडौं । गुप्ता बालुवाटार पुगिसकेका छन् । घुसकाण्डमा विवादित बनेका मन्त्री गुप्तासँग छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाएका हुन् । गुप्ताले भूमि आयोग बनाउन विचौलियासँग गरेको संवाद बाहिरिएको छ । कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो । उक्त अडियो सार्वजनिक भएपछि […]

काठमाडौं । इन्टरनेट र सूचना प्रविधिको परिष्कृत उत्पादनसँगै अभिभावकत्व प्रदान गर्ने कार्यमा विवेकपूर्ण ब्यवहार गर्नुपर्ने आवश्यकता बढेको छ । बालबालिकाको शारीरिक, मानसिक, सामाजिक स्वास्थ्यसँगै असल नागरिक सिप विकास गर्ने, पालनपोषण, स्याहार सुसार गर्ने, संज्ञानात्मक विकाससँगै विभिन्न प्रकारका यान्त्रिक र नरम सिपहरूको विकास गर्ने, सन्तुलित तरिकाले शारीरिक बृद्धि र मानसिक विकास गर्ने र विशेषगरी बालबालिकालाई भविष्यका लागि […]

  काठमाडौं । देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी […]

  मेष-बौद्धिक काममा सफलता मिल्नेछ। विश्लेषण, लेखन वा अध्ययनमा प्रगति देखिनेछ। कार्यक्षेत्रमा सुधार आउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। यात्रामा लाभ मिल्ने संकेत। वृष-खर्च बढ्नेछ। सन्तान वा प्रेम सम्बन्धमा असमझदारी आउन सक्छ। मनोरञ्जनतर्फ आकर्षण हुनेछ। रमाइलोमा समय बित्न सक्छ, तर अनुशासन आवश्यक छ। मिथुन-पारिवारिक जिम्मेवारी बढ्नेछ। घरको विषयमा गम्भीर सोच आवश्यक देखिन्छ। घरायसी विषयमा हल्का तनाव आउन […]

एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा बाटोमै ज्यान गयो उदयपुर । त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा आइतबार बाटोमै ज्यान गएको छ। प्रसूति गराउन जिल्ला असपताल आउने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको हो। सुत्केरी व्यथा लागेपनि गिरीलाई ढिलो गरी छिमेकीले जिल्ला असपतालमा प्रसूति गराउन ल्याएका थिए। उनको अस्पताल ल्याउनुअघि नै बाटोमै […]

error: Content is protected !!