महेन्द्र सिंह बाँके नेपालगञ्जको त्रिभुवनचोक विहान मजदुरको ठूलो संख्या जम्मा हुने गर्दछ । त्यही मजदुरलाई लक्षित गरेर बिहीबार पीसीआर जाँचका लागि स्वाव संकलन गरिएको छ । कसौधन बैश्य समाज र रेडक्रसको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले मजदुरलाई लक्षित गरेर स्वाव संकलन गरेको थियो । ठूलो संख्यामा जम्मा भएका मजदुरमध्ये ‘केही’ले स्वाव दिएका छन् । केही भने […]
महेन्द्र सिंह बाँके सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन खोलेसँगै नेपाल भारत सीमा नाका अझै केही महिना बन्द नै राख्न बाँकेका नागरिक अगुवाहरूले दबाव दिएका छन् । पछिल्लो समयमा नेपालमा कोरोना सङ्क्रमित घट्दै गएको भए पनि भारतमा भने अत्यधिक तीव्र गतिले सङ्क्रमण फैलिरहेको हुँदा यहाँस्थित नेपाल भारत सिमाना तत्काल खोल्न नहुने उनीहरूले बताएका छन् । […]
एबिसी क्राईमबिट काठमाडौं कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन दिइएको छ । बलात्कारपछि हत्या गरिएकी बालिकाको विषयमा अनुसन्धान गर्न दुई वर्षपछि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाक्षेत्रीले दुई डीआईजीलाई निर्देशन दिएका हुन् । प्रहरी प्रशासनको मानमाथि प्रश्न उठाएको यस घटनाको सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले अनुसन्धान टुंगोमा पुर्याउन […]
एबिसी क्राईमबिट काठमाडौँ नेपाल प्रहरीका ७९६ जना प्रहरी जवानहरु प्रहरी हवल्दारको लागि बढुवा सिफारिसमा परेका छन् । बुधबार मध्यरातमा बढुवा सुची प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले ७९६ जवानलाई प्रहरी हवल्दारमा बढुवाको लागि सिफारिस गरेको हो । बुधबार बिहानैदेखि बसेको बढुवा समितिको बैठकले उक्त बढुवाको सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शैलेस थापा क्षेत्री […]
महेन्द्र सिंह बाँके विभागीय मूल्य मान्यता, आदेश निर्देशनको अक्षरस पालना गरी व्यवसायिक, लगनशिल, ईमान्दार र कर्तव्यनिष्ठ तवरले कर्तव्य पालनामा तल्लिन रहि उच्च मनोवलका साथ तोकिएको जिम्मेवारी अनुसार कुशल भूमिका निर्वाह गरी प्रसंशनीय कार्य गरेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेका प्र.ना.नि.सुरेन्द्र कुमार पन्त, प्र.ज.पुर्ण बहादुर महतरा र प्र.ज.रामसुमा चौधरीलाई अभिलेखमा जनिने गरि नगद पुरस्कारद्वारा पुरष्कृत गरिएको […]
एबिसी संचार दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले दुव्र्यसनमुक्त र अपराधमुक्त गाउँपालिका निर्माणका लागि घरेलु मादक पदार्थ सेवनलाई रोक लगाउनु पर्ने बताएका छन् । समाजमा अपराधजन्य घटना घट्नुको मुख्य कारण लागुऔषध र मादक पदार्थ सेवन रहेको भन्दै यसलाई पूर्ण रुपमा रोक लगाउनु पर्ने प्रहरी प्रमुख सिंहले बताए । तुलसीपुर उपमहानगरपालिकाको […]
एबिसी संचार काठमाडौँ कोरोना भाइरसविरुद्ध चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी औपचारिक रूपमा मङ्गलबार रातिदेखि अन्त्य भएको घोषणा गरिए पनि न्यायालयका मुद्दाको म्याद हदम्यादको समय भदौ १ गतेबाट नै सुरु हुने भएको छ । बन्दाबन्दी खुले पनि सेवाग्राही आवतजावतका लागि लामो दूरीका सवारीसाधन सञ्चालन नभएसम्मको अवधि अदालत खुलेको नमानिने सर्वोच्चको यसअघिकै निर्णय छ । सोअनुसार […]
एबिसी संचार काठमाडौँ राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ । सडकमा सवारीसाधन हिलोमा डुुबाउँदै गुुडाउनुुपर्छ भने सडक पेटीमा यात्रुु हिँड्न सक्ने अवस्थासम्म छैन । यो वर्षदेखि समस्याबाट मुक्त हुुने आशा निराशामा परिणत भएको छ । राजधानीको व्यस्त सडकमध्येको उक्त सडक खण्ड कालोपत्रे भएको एक वर्ष नपुग्दै खाल्डाखुल्डीमा परिणत भएको छ । बन्दाबन्दीको […]
एबिसी संचार काठमाडौँ झण्डै चार महिनाको लकडाउन अन्त्य भए पश्चात उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक दुरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्य एकसाथ थालेको छ । लकडाउन खुले पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम कायम नै रहेकोले आम सडक प्रयोग कर्ताहरूलाई स्वास्थ्य मापदण्ड पालना […]
एबिसी संचार कपिलवस्तुको विजयनगर गाउँपालिकालाई स्युराज मिडिया प्रालिले १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा बुधवार १० हजार रुपियाँको चेक गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीलाई संयुक्त रुपमा स्युराज खबर पत्रिकाका सम्पादक शरद अधिकारीले हस्तान्तरण गर्नु भएको हो । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले चेक हस्तान्तरण गर्दै […]