२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

समाचार

DIG पोख्रेलले भने प्रहरीबाट गल्ती भएको छैन दोषी भेटिए आस्था राउतलाई कार्वाही हुन्छ

(एबिसी संचार ब्युरो) काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले विमानस्थलको सीसीटीभी फुटेज हेर्दा प्रारम्भिक रुपमा प्रहरीबाट कुनै गल्ती नभएको पाइएको बताएका छन् । त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले भिडियोमार्फत आफूलाई चेकजाँचका क्रममा ‘तँ’ भनेको आरोप लगाउँदै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस कि फुलिस’ जस्ता शब्द प्रयोग […]

(एबिसी संचार) काठमाडौं माघ २ धादिङमा दुई बच्चासहित दम्पत्तिले त्रिशुली नदीमा हामफालेका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएअनुसार बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट हामहाल्दा महिलाको मृत्यु भइसकेको छ भने ६ महिना र दुई वर्षका दुई छोरा बेपत्ता छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका घर भएका श्रीमान विनय लामिछानेको भने उद्दार भएको धादिङका प्रहरी प्रमुख एसपी […]

(एबिसी संचार ब्युरो) पश्चिमी न्यून चापिय वायुका कारण बिहीबार काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा भएको छ। बुधबार मुलुकको पश्चिमी क्षेत्रमा वर्षा भएको थियो। बिहीबार मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात समेत भयो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइसकेको […]

(एबिसी संचार ब्युरो) राजविराज- प्रहरी ऐन तथा आचारणविरुद्ध काम गर्ने सप्तरीका ९ जना प्रहरी कारबाहीमा परेका छन्। चालु आर्थिक वर्षको ६ महिनामा ३ असई, २ हवल्दार र ४ प्रहरी जवान कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईंले वताए। जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहीबार आयोजित पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा प्रहरीको आचरणविरुद्ध काम गरेको […]

(एबिसी संचार ब्युरो) कैलाली माघ २ भारतको नयाँदिल्लीबाट चोरी गरेको ६५ लाख भारतीय रुपैयाँ (नेपाली एक करोड दुई लाख बढी)सहित प्रहरीले कैलालीबाट तीन जनालाई प’क्राउ गरेको छ । उनीहरूको साथबाट थप एक लाख नेपाली रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाजुरा बूढीगंगा नगरपालिका १, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया […]

(एबिसी संचार) पोखरा माघ १ एक युवतीले चम्ल्याहा (चार शिशु) लाई जन्म दिएकी छन्। स्याङ्जाको पुतलीबजार –१, घर भएकी सुनिता प्रधानले बिहिबार पोखराको मणिपाल शिक्षण अस्पतालमा एकैपटक ४ शिशुलाई जन्म दिएकी हुन्। उनले दुई छोरा र दुई छोरीलाई जन्म दिएको अस्पतालले जनाएको छ । २६ वर्षीय प्रधानले पहिलो बच्चाका रुपमा १.६ किलोग्राम तौलकी छोरीलाई जन्म […]

सागर थापा दाङ माघ २ रिहार स्थित राम सीता मन्दिर नया टेन्टिङ्ग पेन्टिङ्गले निकै सिंगारिएको छ । मन्दिर भित्र राम, सीता र हनुमानका मुर्ती राखिएको छ भने बाहिर भित्तामा ठूलो-ठुला अक्षरमा प्युठान सिमेन्ट लेखेर सजाईएको छ । धार्मिक क्षत्र, त्यहीमाथी हरेकको अास्था बोकेको रामसीता मन्दिरमा सिमेन्टको बिज्ञापन अति सुहाउँदो छ । महेन्द्र राजमार्गदेखी दक्षिण साईडमा […]

(सागर थापा) दाङ २ माघ जेसिबीको ठक्करबाट पश्चिम दाङमा एक वृद्धको मृत्यु भएको छ दाङको पेदीखोलाबाट शान्तीनगर तर्फ आउदै गरेको रा १ क ३१५ नम्वरको डोजरले गएराती साढे नौ बजे हारीचार भन्ने स्थानमा ठक्कर दिदा शान्तीनगर गाउपालिका वडा नम्वर १ हारीचार बस्ने ६६ वर्षिय लाल बहादुर थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका […]

सागर थापा (क्राईमबिट) काठमाडौं माघ २ नेपाल प्रहरीको जनपद समूह तर्फ रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) को लागि भर्ना खुलेको छ । नेपाल प्रहरीको भर्ना छनौट महाशाखाले समावेशी आधारमा १ सय ४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र ५ सय ८४ जना प्रहरी सहायक निरीक्षक (असई) को माग गरेको हो । जस […]

(एबिसी सम्बादाता) काठमाडौं माघ २ सरकारले सर्वसाधारणको ‘टेलिफोन ट्रयाक’ गर्ने प्रणाली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। योे प्रणाली खरिदको मुख्य उद्देश्य निश्चित भूस्थिति पत्ता लगाउनु र लक्षित मोबाइल फोन प्रयोगकर्तालाई ट्रयाक गर्नु हो। यसलाई ‘सिम लोकेटर सिस्टम’ भनिएको छ। नेपाल प्रहरीअन्र्तगतको केन्द्रीय अनुसन्धान ब्युरोले गत मंसिर १६ मा टेलिफोन ट्रयाकिङ गर्ने प्रणाली खरिद गर्न […]

error: Content is protected !!