११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

कमिसन वाफतको रकम बिकासमा लगाउन वडा अध्यक्षको निर्देशन

कपिल लामिछाने तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले आ.ब. २०७६।०७७ मा छुट्टाईएको ह्यूमपाईप खरिद शिर्षकको ?. ४,२५,०००(चार लाख पच्चीस हजार) रकमको कमिसनबाट आएको ?. ७५,०००(पचहत्तर हजार) बिकासमा नै प्रयोग गरि जनप्रतिनिधिह?ले कमिसन खान्छन् काम गर्दैनन् भन्ने कुरालाई गलत साबित गरिदिएको छ । बिभिन्न जनमूलक कामह? गर्दै आएको तुलसीपुर वडा नं –१८ ले फेरी जनताह?को लागी […]

सागर थापा जिल्ला प्रहरी कार्यालय दाङले ६ केजी ९६७ ग्राम लागुऔषध अफिमसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष गोप्य सूचनाको आधारमा देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको दक्षिणकाली सोल्टी होटेलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले शनिवार पत्रकार सम्मेलनको […]

नन्दु यादव पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिका वडा न ५ रतनगन्जबाट अबैधरुपमाा ल्याएकाे खसि शसस्त्र प्रहरी ले नियन्त्रणमा लिएकाे छ ।भारतबाट अबैधररुपमा लुकाई छिपाई ल्यायर रतनगन्जकाे एउटा छाप्राेमा राखिएकाे अवस्था मा प्रहरीले ति खसिहरुलाई नियन्त्रणमा लिएकाे हाे।रु १७लाख बराबर मुल्य रहेका कुल ८५वटा खसिहरु रहेकाे बताईएकाे छ ।सुचनाकाे अाधारमा शसस्त्र प्रहरी बल नेपाल हेडक्वाटर २६नम्बर […]

महेन्द्र सिंह काठमाडौं सशस्त्र प्रहरीका ७१ जना एसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहिवार सशस्त्रका ७१ जना एसपीहरुको सरुवा गरेका हुन् ।

एबिसी संचार काठमाडौँ यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् । केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप […]

एबिसी क्राईमबिट काठमाडौं महानगरीय अपराध महाशाखाले १९ लाख ९१ हजार रुपैयाँसहित अबैध रुपमा हुण्डीको कारोवार गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजा कालिगण्डकी गाउँपालिका-५ घर भई हाल काठमाडौं २९ सामाखुसी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपाने छन् । न्यौपाने हाम्रो गण्डकी इन्टरप्राइजेज न्युरोडका कपडा व्यापारी हुन् । महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार […]

सागर थापा दाङ लकडाउन खुले बित्तिकै ठूलो संख्यामा कोरोना संक्रमीत जिल्लाको एक मात्र पहाडी पालिका बङगलाचुली गाउपालिका पुगि साउन ८ र ९ गते विभिन्न नागरिकहरुलाइ भेटघाट गर्नु भएको छ । भेटघाटको क्रममा विभिन्न नागरिकहरुले लकडाउनको पिरेडमा भोगेका पीडा, संक्रमीत र क्वारेन्टाइन मा रहदा भएका समस्या तथा राज्यको लापरवाहीको बिरोध गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश […]

सागर थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले शुक्रबार दुर्घटना न्यूनीकरण गर्न राप्ती लोकमार्ग अन्तर्गत विभिन्न स्थानमा ट्राफिक सचेतना वोर्ड राखिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्नकालागि शुक्रबार बिभिन्न स्थानमा ट्राफिक सचेतना वार्ड राखिएको हो । दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेम रेग्मी सिनियर हवलदार टेकबहादुर कुसारीसहितको टोलीले सल्यान र दाङको सीमानामा समेत बोर्ड राखेको छ […]

सागर थापा बाँके खजुराको पीबीसी इट्टा उद्योग परिसरमा ज्यान मार्ने उद्योग गरी फरार रहेका चार जनामध्ये बाँके प्रहरीले गुनानाबाट कलिम भाट र समीर भाटलाई पक्राउ गरेको हो । बाँके प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । उक्त घटनामा सोनु कसगढ भन्ने सद्दाम शेषले जाहेरी दिएका थिए ।

तेज वली सल्यानमा बोलेरो गाडी र मोटरसाइकल एकआपसमा ठोक्किदाँ सल्यानमा एक जना कर्मचारी गम्भीर घाइते भएका छन् । खलंगा-श्रीनगर सडक खण्डको मैसेपानी क्षेत्रमा बुधबार दिउँसो १ बजेतीर भएको दुर्घटनामा परेर नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी घनश्याम न्याैपाने घाइते भएका हुन् । मोटरसाईकल चालक रहेका न्यौपानेकाे घर शारदा नगरपालिका १ हाे । श्रीनगरबाट खलंगा आउदैँ गरेको […]

error: Content is protected !!