११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

समाचार

नगर प्रमुख शाह द्वारा बहादुरगंजमा नेपाल बैंक लिमिटेड को एक्सटेन्सन काउन्टर उद्घाटन

अजय मिश्र, कृष्णनगर ,अषाढ २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को बहादुरगंजमा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गत को एक्सटेन्सन काउन्टर उद्घाटन कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह द्वारा एक कार्यक्रम का बिच उद्घाटन गरिएको छ । नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुख इन्द्र देव यादव ले आएका अतिथि लाई स्वागत मन्तव्य राख्नुभयो । प्रमुख अतिथि […]

एबिसी क्राईम ब्युरो दाङको तुलसीपुरमा एक महिनामा ९ जनाले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुसीपुरका अनुसार जेठ २० गतेदेखि असार २० गतेसम्म ९ जनाले आत्महत्या गरेका हुन् । झुण्डीएर आत्महत्या ८, बिष सेवन गरेर एकजना रहेका छन् । त्यस्तै तुलसीपुरमा भबितब्य कारणले पाँच जनाको मृत्यु भएको छ । प्रहरीले जानकारी दिएको छ ।

एबिसी क्राईम ब्युरो काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो । १६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म १९ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव […]

मनोज डांगी रुकुम पश्चिम रुकुमको आठबिसकाेट नगरपालिका ३ काे स्यालाखदीमा पहिरोले घर पुर्दा २ जनाकाे मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेको समयमा स्थानीय तुलबहादुर दमाईकाे घर पहिरोले पुरेको थियो । घर पहिरोले पुर्दा २८ वर्षीया सीता दमाई र उनका ६ वर्षका छाेरा हाविल परियारकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, डिएसपी […]

सागर थापा दाङ इलाका प्रहरी कार्यालय तुलसीपुरले अपराधमुक्त समाज निर्माणका लागि टोल टोलमा सुरक्षा समिति निर्माणको योजना अघि सारेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिबबहादुर सिंहले बिहिबार कामको समिक्षा गर्दै अपराधिक घटना न्युनिकरणका लागि टोल टोलमा सुरक्षा समिति निर्माणको अवधारणा अघि सारेको बताउनु्भयो । अपराध बढ्दै गएको अवस्थामा प्रहरीको जनशक्ति पर्याप्त […]

महेन्द्र सिंह बाँके नरैनापुर गाउँपालिकाको वडा नं. १, बनियागाउँमा आलीका विषयमा वडाध्यक्ष मोलही बेहना शेष र इसाद जोलाहका बीचमा भएको विवाद कुटाकुटमा परिणत भएको थियो । दुई पक्षका बीचमा भएको कुटाकुटमा १७ जना घाइते भएका छन् । एउटा पक्षको १० र अर्को पक्षको सात जना घाइते भएका छन् । घाइतेहरुको नेपालगञ्जस्थित मेडिकल कलेजमा उपचार भइरहेको […]

एबिसी संचार काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका १९ जना स्थानीय तहका कर्मचारीको काज सरुवा गरेको छ । सम्बन्धित स्थानीय तहको मागअनुशार लोक सेवा आयोगबाट सिफारिस स्थानीय तहका कर्मचारीलाई विहिवार एक सूचना प्रकाशित गरी कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ । स्थानीय तहका कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा नियुक्ती दिएको तर स्थायी दरवन्दी […]

एबिसी क्राईम ब्युरो काठमाडौं नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडी बढाउने प्रयत्न आफुले गर्ने बताउनुभयो। विहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दज्यानी चिह्न ग्रहण गरेपछि थापाले संविधान, ऐन र नियमले दिएको सीमा भित्र रहेर काम गर्ने बताउनुभयो। सम्पूर्ण प्रहरी संगठनलाई साथमा लिएर आफ्नो विवेकले भ्याएसम्म निःस्वार्थ रुपमा खरो उत्रिने […]

एबिसी संचार काठमाडौं राजधानीको उत्तर पूर्वी भेगका दुई नगरपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित पुष्टि भएपछि यस क्षेत्रको चहलपहल घटेको छ । कागेश्वरी मनोहरा नगर अस्पताल मूलपानीबाट यही असार २२ गते स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुईजनामा पोजेटिभ पुष्टि भएको हो । पिसिआर विधिबाट परीक्षणका लागि २८ जनाको स्वाब लगिएकामा बुधबार दिउँसो […]

एबिसी संचार काठमाडौं सरकारले काठमाडौं उपत्यकाको तीन जिल्लामा सार्वजनिक सवारी सञ्चालन हुन दिने निर्णय भएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार एवं सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो । प्रवक्ता खतिवडाले दिनुभएको जानकारीअनुसार उपत्यकाका तीनओटी जिल्लाभित्र दुरी कायम गरी सवारी सञ्चालन गर्न दिने निर्णय भएको हो […]

error: Content is protected !!