२५ जेठ, दाङ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङ-लमही सडकखण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना गम्भीर घाइते छन् । ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान ६ बजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मदको मृत्यु […]
(सागर थापा दाङ) अपराध महाशाखाले भन्यो– नक्कलि राष्ट्रिय अनुसन्धान अधिकृत बनेर १७ लाख ५० हजार ठगि गरेपछि पक्राउ गरीयो’ घोराही, जेठ २४ । प्रहरीमा जागिर लगाइदिने भनेर विभिन्न प्रलोभन देखाएर ठगि गर्ने एक जनालाई काठमान्डौवाट प्रहरीले पक्राउ गरेको छ । नक्कलि कागजात देखाएर राष्ट्रिय अनुसन्धान विभागको अधिकृत बताउने संखुवासभा पाँचखपन नगरपालिका ७ घइ भइ हाल […]
(महेन्द्र सिंह नेपालगन्ज) वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डांगीले नगरको समग्र सुरक्षा ब्यवस्थापनका लागि बिभिन्न क्षेत्रबाट राय सुझाव लिन थालेका छन् । राय सुझाव लिनेक्रममा इन्चार्जको रुपमा सरुवा भइ आएको तेश्रो दिनमा बिहिवार प्रहरी निरीक्षक डांगीले नेपालगञ्जका पत्रकारहरुसँग अन्तरक्रियात्मक छलफल गरेका छन् । नेपालगञ्जका सुरक्षा चुनौतीबारे अध्ययन गरेका डांगीले सुरक्षा ब्यवस्थापन र […]
रमेश गिरी,२४ जेठ प्रधानमन्त्री अाधुनिक कृषि कार्यक्रमले मेसिनबाट धान राेप्ने प्रविमेसिनबाट धान राेप्ने प्रविधि जिल्लामा भित्राएपछि कृषकहरूमा खुसीकाे लहरधि जिल्लामा भित्राएपछि कृषकहरूमा खुसीकाे लहर अाएकाे छ । प्युठान नगरपालिका वडा न. ९ ठुलासिम निवासी नेहरसिंह केसीकाे १ राेपनी खेतमा मेसिनबाट धान राेपेर प्रविधिकाे प्रयाेग गरिएकाे हाे त्यस्तै प्युठान नगरपालिका वडा न. ८ बाग्दुला निवासी पदमा […]
राम बहादुर बिश्वकर्मा प्युठान /बाल बिध्या मा बि का बिध्यार्थिहरुलाई ट्राफिक सम्बन्धि जानकारी गराईएको छ। जिल्ला ट्राफिक कार्यालय का प्रमुख छबिलाल ढकालले ट्राफिक नियम बारे बिध्यार्थिलाई प्रशिक्षण दिएका छन। उनले सबारी चालक तथा यात्रुमा दुर्घटना हुन सक्ने सम्भाबित क्षेत्रमा यात्रु आफैले साबधानी अपनाए केही हद सम्म दुर्घटना न्यूनीकरण हुन सक्ने भएकाले यो कार्यक्रम ले बिध्यार्थी […]
प्युठान ,२४ जेठ । झिमरुक गाउँपालिकाको चार नम्वर वडा कार्यालयले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालय बांगेफेदीमा आज एक कार्यक्रमको आयोजना गरि ८० वर्ष उमेर माथीका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिक सम्मानका लागि चालु आर्थिक वर्षको लक्षित वर्ग कार्यक्रम अन्र्तगत ५० हजार रुपिँया विनियोजन गरिएको वडा कार्यालयले जनाएको छ […]
बर्दिया, जेठ २४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बबई नदीको जब्दीघाटको पुल तत्काल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यहाँ गरिएको अनुगमनका क्रममा उहाँले भौतिक तथा पूर्वाधार मन्त्रालयसँगको समन्वयमा पुल निर्माण अघि बढाइने बताउनुभयो । उहाँले बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र गतिमा भएकामा सन्तोष व्यत्त गर्दै पूर्व र पश्चिम गरी निर्माणाधीन […]
सुर्खेत, जेठ २४- कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् । एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा विभिन्न अभियानमा बिरामी फेला परेका मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत पदम केसीले जानकारी गराउनुभयो । […]
राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २४ कपिलवस्तु जिल्लाको पुर्बी सिमाना सँग जोडिएको शुधोधन गाउँपालिका पाँच हाथीहवा बस्ने नेपाली काँग्रेस नेता एवं पुर्ब प्रधान राजेन्द्र सिंहलाई देखी कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।द्वन्दकालमा माओवादीको बिरुद्धमा प्रतिकारमा गएको नेपाली काँग्रेसका नेताहरुले योजना बनाइ २०६४/१२/९ गते हथिहवा गाविसको शिवालव चौराहामा सोही ठाउ वस्ने बर्ष ३५ को शिवपुजन कुर्मीलाई गोली […]
२३ जेठ/कपिलवस्तु दलालहरु चिल्ला कुरा गर्छन,अनेक सपना र लोभ देखाउछन । घरमा चरम दुख अनि परिवारमा आएको विखण्डनले दलालहरु छिट्टै चेलीको मन जित्छन । तर चेलिहरु दलालहरुको त्यो नाटक बुझ्न सक्दैन्न। गरिबी, अशिक्षा र बेरोजगारको कारण कैयौं नेपाली चेलीहरु आफ्नो जीन्दगी बर्बाद तर्फ गई रहेको पत्तो पाउदैनन।यस्तै,दलालको फन्दाबाट उम्कन सकिन्न बुटवल बस्ने एक चौबीस बर्सिय […]