(सागर थापा) प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्र आदेश अनुसार प्रहरी हवलदार पदबाट असइ पदमा बढुवा भएका १ जना असइलाई शनिबार वडा प्रहरी कार्यालय कपिलवस्तु चन्द्रौटाका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपेश खरेलले एक कार्यक्रमका बीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । उक्त अवसरमा खरेलले पदोन्नती भएका प्रहरी हवल्दार ईन्द्रजित अहिरलाई बधाई तथा शुभकामना दिदैं […]
३४० बिरामी निको काठमाडौं चीनका चिकित्सा अधिकारीहले जापानमा इन्फ्ल्युइन्जा विरुद दिइएको एउटा औषधि कोरोनाका विरामीको उपचारमा प्रभावकारी भएको पाइएको छ । चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारी जियान सिनमिनले जापानको फुजी कम्पनीले विकास गरको फाभिपिराभिर नामक औषधि चीनको बुहान र सेन्जेन प्रान्तमा क्लिनिकल परीक्षणका रुपमा ३४० विरामीमा प्रयोग गरिएको र सो औषधि निकै प्रभावकारी भएको […]
कोरोना भाइरसका कारण नेपाल र भारत दुवै देशमा लकडाउन गरिएपछि सीमाक्षेत्र सिल गरेर सशस्त्र प्रहरी बल नेपाल रुपन्देहीले उच्च निगरानीमा राखेको छ । भारतसँग सीमा जोडिएको रुपन्देहीमा पर्ने ६० किलोमिटर क्षेत्रका नाकालाई पूर्णरुपमा शिल गरेर २४ सै घण्टा निगरानी गरिएको सशस्त्र प्रहरी बल रुपन्देहीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका […]
मुस्लीम धर्मालम्बीहरूको प्रतिष्ठित संस्था जमैत उलेमा–ए–हिन्दले मुसलमान धर्मावलम्बीहरूलाई घरमै बसेर प्रार्थना गर्न आह्वान गरेको छ । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि यस्तो आह्वान गरिएको संस्थाले जनाएको छ । मुसलमान धर्मालम्बीहरु हरेक हप्ता शुक्रवार मस्जीदमा जम्मा भएर प्रार्थना गर्ने परम्परा रहेकोले उनीहरूलाई कोरोना सङ्क्रमणको खतरा धेरै रहेको भन्दै चिन्ता व्यक्त […]
विपुल पोख्रेल बिहीबार एउटा खबर आयो, ‘कसैले सहयोग नगरेपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति आफै कोरोना संक्रमणीको स्वेव टेष्ट गराउन काठमाण्डौ गइन् ।’ यो खबर माथी पक्ष बिपक्षमा टिप्पणी भए । राप्ती स्वास्थ्य बिज्ञानका सन्दर्भमा जे सुकै कुरा बाहिर आए पनि पक्ष बिपक्ष भै नै हाल्छ, यो यहाँको एउटा बिशेषता नै बनेको छ । ती क्रिया […]
पत्रकार महासंघ काठमाडौं नेपाल पत्रकार महासंघले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको पछिल्लो अभिव्यक्तिलाई निन्दनीय र दुःखद भनेको छ । महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै उनको अभिव्यक्तिलाई निन्दनीय बताउनु भएको हो । विज्ञप्तिमा भनिएको छ, ‘इटहरीबाट प्रसारण हुने एरिना टेलिभिजनको कार्यक्रमका लागि पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का सम्बन्धमा प्रत्यक्ष […]
दाङमा तीन वर्षअघि अत्यधिक जाँडरक्सी खाने कुलतमा फसेका थिए । तर यसले आफैँ सचेतना अभियानमा छन् । कुनै समय आफैँ लागुपदार्थ दुव्र्यसनीमा फसेकाहरुले अहिले सचेतना प्रदान गर्दै आएका छन् । दाङको लमही–५ रातोडाँडा निवासी सुरेश भुषाल पूर्वदुव्र्यसनी हुनुहुन्छ । उनी छ वर्षअघि लागुऔषध दुव्र्यसनीमा फसेका थिए तर अहिले उनआफैँ लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्ने अभियानमा सक्रिय […]
सागर थापा बाँके बिश्वमा कोरोनाको त्रास फैलिएको छ । बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा ध्वनि खबर टिभिको टिमले आज फेरि नेपालगन्जमा समाजिक कार्य गरेको छ । कोरोना विरुद्ध ध्वनि खबर टिभिले नेपालगन्जको आम जनता र नेपालगन्ज क्याम्पसको कोरेनटाइनमा खटिएका सेनालाई सर्जिकल माक्स हस्तान्तरण गरेको हो । आज ७०० जति पि नेपाली सेना, […]
महाशाखाका अनुसार पश्चिमी भू-भागका आज मध्य तथा पुर्वी पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हिमाली भू-भागका केहि स्थानहरुमा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । तीन दिनको पूर्वानुमान शुक्रबार दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्णबदली तथा बाँकी भू-भागमाआंशिकदेखि सामान्य बदलिरहने छ । पश्चिमी भू-भागकाकेहिस्थानहरुमार मध्य तथा पुर्वीपहाडी […]
कोरोना संक्रमित युवती संगै विमानमा यात्रा गर्ने कपिलवस्तुका दोस्रो व्यक्ती रहेको रहस्य खुलेको छ । ठेगाना नखुलेका धर्मराज अहिर कपिलवस्तुका रहेको फेला परेको छ । उनी कपिलवस्तु जिल्ला मायादेवि गाउपालिका ५ अठकोनियाका हुन । उनलाई प्रहरीले पहिचान गरी क्वारेन्टाईनमा राखेको छ । उनलाई छत्रपाली तिर्थादेवी मा.वी. पकडीमा रहेको क्वारेन्टाईनमा राखिएको छ । मायादेवी गाउ पालिकाको […]