१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

समाचार

दाङ प्रहरीले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ मनायो

दाङ । घोराही लागू औषध विरुद्ध सचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न“स्वस्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता : लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मुल नाराका साथ सम्पन्न लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवसजुन २६, २०२५ को अवसरमा असार १२ गते सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा तुलसीपुर र लमहीमा सम्पन्न सचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको जिल्ला […]

पाल्पा । २०६१ असार १९ गते पाल्पाको पूर्वखोला गुनडाँडाकी ५५ वर्षीया चीनीसरा सार्कीको हत्यागरी भारत भागेका सोही ठाउँका ६६ वर्षिय पूर्णबहादुर सार्कीलाई पाल्पा प्रहरीले २१ वर्षपछि पक्राउ गरेको हो । पाल्पा प्रहरी प्रवक्ता सुनिल मल्लका अनुसार उनी नेपाल आउन थालेको सूचना पाएपछि हिजो अपरान्ह बाँकेको नेपाल-भारत सीमा नजिकैबाट पक्राउ गरिएको हो । उनलाई ज्यान सम्बन्धी […]

काठमाडौं । पञ्जाब प्रहरीको एउटा टोली विना समन्वय काठमाडौं आउँदा पक्राउ परेपछि सनसनी मच्चिएको घटना सेलाउन नपाउँदै भारतीय सुरक्षा अधिकारीको अर्को टोली पनि काठमाडौंसम्म आएको खुलेको छ । तेलङ्गाना राज्यको हैदराबादमा भएको चोरीको घटनामा संलग्नको खोजी गर्दै डीएसपी जसवन्त सिंहको नेतृत्वमा चार जना प्रहरी अधिकृतहरू करिब एक साताअघि काठमाडौं आएको भेटिएको हो । ‘उनीहरू बर्दी […]

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गरेकी टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधवार विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दामा न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको […]

  सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले बुधवार एक सूचना जारी गर्दै जुम्लाबाहेक प्रदेशका ९ जिल्लामा बिदा दिने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषद् बैठकबाट २०८१ को चैत १७ गतेको निर्णयअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत […]

बाँके । कोहलपुर सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरस्थित नयाँ बसपार्कमा सचेतनामूलक कार्यक्रम गरेको हो । सो अवसरमा सवारी चालक र सह–चालकलाई वर्षायाममा हुने यान्त्रिक गड्बडी तथा मनसुनजन्य दुर्घटनाबाट जोगिने उपायका बारेमा जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए । उनले भने, […]

  कास्की । मंगलबार पोखरामा आयोजित प्रमाणमा आधारित पत्रकारिताको लागि सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार कुनै पनि मिडियाको र प्रेस स्वतन्त्रलाई नियन्त्रण गर्न नचाहाने भन्दै ,तर नियमनको जरुरी रहेको बताएका हुन्। उनले भने,‘सूचनाको हक पाउने अधिकार सबैलाई छ। संविधानले दिएकै कुरा छ। तर त्यो सूचनाको हक लिइसकेपछि प्रमाणमा आधारमा पत्रकारिता भएर प्रसारण […]

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश भएको छ। पताञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। ‘प्रतिवादी तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको अध्यक्षतामा बसेको मन्त्रिपरिषदले गरेका निर्णयहरू विशुद्ध नीतिगत निर्णयको परिधिमा […]

मेष-वाणीमा मिठास आउनेछ, आर्थिक पक्ष सुदृढ बन्ने सम्भावना छ। पारिवारिक सम्बन्धमा स्पष्टता र सम्मानको आवश्यकता रहनेछ। बोलेका शब्दले मन दुखाउने सम्भावना देखिन्छ, संयमित रहनु श्रेयस्कर हुनेछ। वृष-मन केही चञ्चल भए पनि आत्मप्रति बिश्वास बढ्नेछ। आफ्नो कामप्रति गम्भीर बन्ने समय हो। शरीरमा केही कमजोरी अनुभव भए विश्राम लिनु उचित हुन्छ। सोच विचार गरेर निर्णय लिनु बुद्धिमत्तापूर्ण […]

  काठमाडौं । मङ्गलवार भक्तपुरमा आयोजित एक कार्यक्रममा  बोल्दै यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको समेत बताए । उनले सत्तारुढ एमाले–काँग्रेस गठबन्धनको तीव्र आलोचना गर्दै सरकारलाई दिएको समर्थनबाट पछुताउनु परेको बताए । सरकार जनताको पक्षमा नभई बिचौलियाको लागि बनेकाले समर्थन कायम राख्नु संविधान, सङ्घीयता र जनतासँग गद्दारी हुने उनको भनाइ छ […]

error: Content is protected !!