१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

समाचार

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई समर्थन फिर्ता लिएको घोषणा,

  काठमाडौं । मङ्गलवार भक्तपुरमा आयोजित एक कार्यक्रममा  बोल्दै यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको समेत बताए । उनले सत्तारुढ एमाले–काँग्रेस गठबन्धनको तीव्र आलोचना गर्दै सरकारलाई दिएको समर्थनबाट पछुताउनु परेको बताए । सरकार जनताको पक्षमा नभई बिचौलियाको लागि बनेकाले समर्थन कायम राख्नु संविधान, सङ्घीयता र जनतासँग गद्दारी हुने उनको भनाइ छ […]

काठमाडौं । रमाका बाबु बलदेव बस्नेतले दायर गरेको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाई भइसकेको छ । बलदेवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साईबल ब्यूरो लगायत विरुद्ध निवेदन दिएका हुन् । प्रहरीले टिकटकर बस्नेतलाई विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो । टिकटकर बस्नेतले बनाएका कतिपय भिडिओले उक्त […]

बाँके । प्रहरीले तीन लाख मूल्य बरावरको अवैध सामान बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्व टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ न्युरोड स्थित कृषि बिकास बैंक नजिकै रहेको एक गोदामबाट तीन लाख रुपैया पर्ने अबैध सामान बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए । […]

दाङ । घोराही समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको अध्यक्षता एवं दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष इश्वर बुढा लगायत होटल व्यवसायी समितिका पदाधिकारीहरु, स्थानीय होटल व्यवसायीहरु लगायतको सहभागितामा लागू औषध नियन्त्रण, होटलहरुमा […]

दाङ । भालुवाङ बर्षातको समयमा हुने बाढी, पहिरो, डुबानबाट सिर्जन हुन सक्ने समस्याहरुलाई मध्येनजर गरी ईलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायब निरीक्षक शेर बहादुर बुढाथोकीको कमाण्डमा ६ जना र ज्वालामाई सशस्त्र प्रहरी बल नेपालको २९ नं. गण भालुवाङ दाङबाट सशस्त्र प्रहरी नायब निरीक्षक राज कुमार घर्तीको कमाण्डमा ६ जना गरी जम्मा १२ जना प्रहरी कार्मचारीहरुको […]

काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले […]

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमवार पर्साको ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा रहेको ढाटमा छड्के अनुगमन गरेका छन् । अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गरेको आरोपमा तीन जनालाई रंगेहात पक्राउ गरिएको छ । मुख्यमन्त्री सिंहले ठोरीको एक कार्यक्रममा सहभागी भएर वीरगञ्ज फर्कने क्रममा भारतीय नम्बर प्लेट भएका गाडीहरूमाथि तोकिएभन्दा बढी रकम असुली भएको गुनासोका […]

मेष – अाज मनलाई अलिक अस्थिर बनाउन सक्छ। घरपरिवार र आमासँग सम्बन्धमा संवेदनशीलता आउन सक्छ। स्थिर निर्णय गर्नु अघि केही समय सोचविचार गर्नुहोस्। घर वा सवारी साधनसम्बन्धी विषयमा खर्च वा चिन्ता देखिन्छ। वृष -ऊर्जा, साहस र निर्णयक्षमतामा वृद्धि ल्याउनेछ। छोटो यात्रा, सञ्चार, बहस वा सामाजिक काममा सफलता मिल्नेछ। दाजुभाइ वा साथीभाइको साथबाट फाइदा मिल्ने सम्भावना […]

  बीबीसीका अनुसार सोमबार इरानी मिडियाले इरानले अमेरिकाको बमवर्षाको प्रतिक्रियामा शक्तिशाली र विजयी आक्रमण सुरु गरेको उल्लेख गरेका छन् । इरानको तास्निम एजेन्सीका अनुसार इरानी क्रान्तिकारी सुरक्षाले ती दुई देशमा अवस्थित अमेरिकी सैन्य अखडालाई निशाना बनाएका हुन् । कतारमा पछिल्लो केही मिनेटहरुमा विस्फोटका आवाजहरु सुनिएका थिए । यसैबीच कतारले इरान–इजरेलको युद्धका कारण सुरक्षा चुनौतीलाई ध्यानमा […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सप्तरीका एसपी ढकेन्द्र खतिवडालाई जिम्मेवारीबाट हटाएको छ । उनले खटाएका एक वरिष्ठ सईले चार लाख रुपैयाँ घुस लिदै गरेको भिडियो सार्वजनिक भएपछि उनलाई हटाइएको छ । एक फरार अभियुक्तलाई पक्राउ नगर्ने भन्दै वरिष्ठ सइ विश्वनाथ त्रिपाठी मार्फत घुस लिएको प्रारम्भिक छानविनमा खुलेको छ । पटक पटक गरेर १० लाख […]

error: Content is protected !!