१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

समाचार

सशस्त्र प्रहरीले इलामबाट साढे ३२ लाख रुपैयाँ चाँदी र सुनको जलप लगाएको गहनासहित २ जना पक्राउ,

इलाम । सुर्योदय नगरपालिका–२ चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षका रवि कुमार छन् । उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले पक्राउ […]

  काठमाडौं । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहनुका साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, […]

मेष-आज साथीहरूसँग भेटघाट र कुराकानीले मन खुसी बनाउनेछ। नयाँ योजना अघि बढाउन सकिनेछ। तर निर्णय लिनुभन्दा पहिले सोच–विचार गर्नु राम्रो हुनेछ। वृष-आर्थिक पक्ष राम्रो रहने छ। काममा सफलता र मान–प्रतिष्ठा बढ्नेछ। परिवारसँग समय बिताउन अवसर मिल्नेछ। स्वास्थ्यमा पनि ध्यान दिनु उपयुक्त हुन्छ। मिथुन-तपाईंको ऊर्जा उच्च रहनेछ। नयाँ ज्ञान प्राप्त गर्ने चाहना बढ्नेछ। यात्रा गर्ने योजना […]

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो। निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ।

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्ने रमा बस्नेत छिन् । ३१ वर्षीया बस्नेतलाई आइतबार पक्राउ गरेर अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दीपक राज अवस्थीले बताए […]

कैलाली । धनगढी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्वर बहादुर वि.क. ज्यूले नेपाल प्रहरी स्कुल धनगढीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, छात्रावास, भान्छा, कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला लगायतका संरचनाहरुको अवलोकन गर्नुभयो । निरीक्षण भ्रमणको क्रममा स्कुलका समादेशक तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा […]

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको उपन्यास ‘कडी’ विमोचन गरिएको छ । वैदेशिक रोजगारीले समाजमा पारेको प्रभाव, अन्तरजातीय प्रेम, सामाजिक विषयसँगै घोराहीको विषयवस्तुलाई समेटेर लेखिएको उपन्यास ‘कडी’ को शनिवार विमोचन गरिएको हो । पत्रकार तथा साहित्यकार प्रियासनको यो ११औँ उपन्यास तथा १३औँ साहित्यिक कृति हो । ‘कडी’ उपन्यासले वैदेशिक रोजगारीले समाजमा […]

काठमाडौं । भारत विमानको इन्धन कम भएपछि समुदमा अवस्था अस्थीर भएकोले तिरुवनंतपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ विमानले आकस्मिक अवतरण गरेको थियो । विमानको आकस्मिक अवतरणलाई सहज र सुरक्षित बनाउन विमानस्थलका अधिकारीहरूले आपत्कालको घोषणा गरेका थिए । विमान अहिले पनि विमानस्थलमै छ । विमानमा इन्धन भर्ने काम भइसकेको बताइएको छ । भारतीय अधिकारीहरूबाट आवश्यक अनुमति पाएपछि […]

रुपन्देही । भैरहवा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी प्रदीप बहादुर क्षेत्रीद्वारा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण एवं आवश्यक निर्देशन कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

बाँके । नेपालगन्ज होटल ओम बस्वस्तिक प्रा.लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत न्युरोडमा रहेको होटल ओम स्वस्तिक प्राङ्गगणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मानव जीवन रक्षा र रगत अभावका कारण कोही पनि बिरामीले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले शनिवार आयोजना गरिएको कार्यक्रममा होटल ओम स्वस्तिकका संचालक सुरज भण्डारी र अन्जु भण्डारी होटल (म्यानेजर) नरेन्द्र […]

error: Content is protected !!