१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

समाचार

दाङ प्रहरीले अवैध हातहतियारसहित एकजना पक्राउ,

दाङ । दाङमा अवैध हातहतियारसहित एक जना पक्राउ परेका छन् । बङ्लाचुली गाउँपालिका–३ लेखटापाका ४४ वर्षीय लुम बहादुर रावतलाई अवैध हातहतियार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक सोम घर्ति मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले रावतलाई जेठ २९ गते साँझ ६ बजेतिर पक्राउ […]

काठमाडौं । सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सरकारले निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एआईजीमा बढुवा सिफारिस भएका ठाडा मगरलाई बढुवा गरेको हो ।सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो ।

मेष : दिन राम्रो छ। आम्दानीका स्रोत जुट्ने छन्। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारसँग सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ। वृष : दिन राम्रो छ। साथीको साथ मिल्ने छ। सोचेको काम सहजै बन्ने छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले राजनीतिमा सक्रिय भए महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने छ। मिथुन : दिन […]

रोल्पा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टद्वारा निर्देशन सम्बोधनको क्रममा यस जिल्ला प्रहरी कार्यालय रोल्पामा पाल्नु भई कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण, विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी प्रमुखहरु तथा प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहलाई अझ चुस्त […]

प्युठान । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख श्रीमान प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टद्वारा निरीक्षण भ्रमणको शिलशिलामा यस कार्यालयमा पाल्नु भई यस कार्यालय अन्तर्गत सम्पुर्ण शाखा तथा कार्यालय परिसरको निरीक्षण गरी यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र विद्युतिय (Virtual) माध्यमबाट जोडिनु भएका मातहत प्रहरी कर्मचारीहरुलाई समेत प्रहरीको व्यवसायिकता, प्रहरीले जनतासँग गर्नुपर्ने ।   […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]

काठमाडौँ । कुलेश्वरबाट ८२ हजार ९ सय क्याप्सुल ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार राति भारतीय गाडीमा ल्याएको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । भारतीय नम्बर यूपी–७८ सिबी ९८३५ नम्बरको कारमा खाली सिलिन्डर भित्र लुकाएर ल्याएको लागुऔषध बरामद गर्न काठमाडौँका एसएसपी विश्व अधिकारी आफैँ घटनास्थलमा पुगेका […]

दाङ । जिल्ला प्रहरी कार्यालयसँगै मातहतका प्रहरी युनिटमा जेठ महिनाको अवधिमा विभिन्न प्रकृतिका एक सय ३७ वटा उजुरी परेका हुन् । प्रहरीमा दर्ता भएका मुद्दामध्ये ४३ वटा फस्र्योट भएका छन् भने सात वटा मुद्दा बाँकी रहेका छन् । उक्त मुद्दामा एक सय एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीमा दर्ता […]

काठमाडौं । इजरायल तेल अभिभमा साइरन बज्न थालेपछि मानिस यत्रतत्र कुदेका थिए। साइरन बज्ने बित्तिकै इजरायली डिफेन्स फोर्स -आइडिएफ)ले पनि इरानले मिसाइल प्रहार गरेको जानकारी  आफ्ना सबै नागरिकलाई बमबाट बचाउने सेल्टरमा बस्नका लागि भनेको थियो। भर्खरै मात्र इजरायलले इरानी आक्रमण अन्त्य भएका कारण सेल्टर केही समयमा लागि छाड्न भनेको छ। तेल अभिभ र जेरुसेलममा भएको […]

हेटौंडा । मकवानपुर राक्सिराङ गा.पा.०१ स्थित राजु स्याङतानको घरमा ला.औ. तथा हातहतियार खरखजना लुकाई छिपाई राखेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा गई खोजतलास गर्ने क्रममा ऐ.ऐ. स्थित राजु स्याङतानलाई आफ्नै घर अगाडी फेला पारी रितपुर्वक शरीर तथा […]

error: Content is protected !!