१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

समाचार

वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका ५ सय ४४ नेपालीहरु जेलमा तथ्यांक

  काठमाडौं । साउदीको कानुनविपरीत गतिविधि र साथीभाइको प्रलोभनमा पर्दा ५ सय ४४ जना नेपाली जेल परेका हुन् । अधिकांश रक्सी सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका छन् । साउदीमा हालसम्म मदिरा सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय रुपमा  हेरिन्छ। साउदीस्थित नेपाली दूतावासका  श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार  अनुसार ५ सय ४४ जना […]

  काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका […]

  काठमाडौं । भारत केदारनाथ धाम गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हाे। हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो। खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ ।  जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्। गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा […]

मेष-धन, प्रतिष्ठा र आत्मबल बढ्नेछ। वैदेशिक यात्रा वा अध्ययनका प्रयासहरूमा गति मिल्नेछ। पारिवारिक पक्षमा आत्मीयता छाउनेछ। लगानी गर्न सोच्दै हुनुहुन्छ भने अनुभवीको सल्लाह लिँदा राम्रो हुनेछ। वृष-मन दोधारमा पर्न सक्छ। खर्चको दबाब बढ्न सक्छ, तर आध्यात्मिक वा भावनात्मक सन्तुलनमा वृद्धि हुनेछ। घरपरिवार वा नातेदारसँगको सम्बन्धमा सुधार आउन सक्छ। बृहस्पति अस्त भएकाले ठूला निर्णय केही समय […]

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिएको शनिबार उद्धारकर्ताले जनाएका छन् । राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नुपरेको बताए । भारी वर्षाले पूर्वी केपमा पानी चार मिटरभन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको […]

काठमाडौँ । नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समिति (International Committee of Nepal-India Friendship Organization) को महत्वपूर्ण बैठक शनिवार नेपालकाे राजधानी काठमाडौँमा सुरु भएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष श्री अनुप कुमार सिंहले गर्नुभएको हो। त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री […]

काठमाडौं । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले […]

पर्सा । वीरगञ्ज महानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू (मोन्टेश्वरी र पूर्व प्राथमिक तहसमेत) अत्यधिक गर्मीका कारण मिति २०८२ असार १ गते आइतबारदेखि असार ६ गते शुक्रबारसम्मका लागि बन्द गरिएका छन्। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै सबै विद्यालयमा पठनपाठन स्थगित गरिएको सूचना सार्वजनिक गरेको हो। विदा […]

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा रहेको गुरुकुल एकाडेमी तुलसीपुरका आज विद्यार्थीहरूले नाटक प्रदर्शन गरेका छन् । शिक्षा, संस्कार र संस्कृतिको त्रिवेणी गुरुकुल एकाडेमीका विद्यार्थीहरुले नाटक प्रदर्शन गरेका हुन् । विद्यालयमा अध्ययनरत कक्षा २ देखि ९ सम्मका १८ जना विद्यार्थीहरूले ‘दुःखी राजकुमारी’ शीर्षकको नाटक प्रदर्शन गरेका हुन् । नाटकमा मानिस आफूभित्रको कमजोरीकै कारण दुःखी हुने कुरा […]

बारा । जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ साइटबाट  सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद गरेको छ । आज बिहान भारतबाट अवैध रूपले साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको  एयरपड प्रो  र मोबाइलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नं। १२ गण बाराले बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्ति […]

error: Content is protected !!