मेष -दैनिक कार्यमा आत्मविश्वास बढ्नेछ। वैदेशिक सम्पर्क वा कागजी काममा सफलता मिल्न सक्छ। तर आक्रोशमा काम बिगार्ने सम्भावना भएकाले विवादबाट टाढा रहनु राम्रो। सवारीसाधन चलाउँदा सजग रहनुहोस्। वृष-बृहस्पति अस्तको प्रभावले गुरुजन, अभिभावक वा वरिष्ठसँग मतभेद देखिन सक्छ। तर घर–परिवारमा आपसी समझदारी बढ्नेछ। फाटेका सम्बन्धहरू सुधार्ने अवसर पाउनुहुनेछ। धार्मिक वा दान पुण्य कार्यमा मन जानेछ । […]
काठमाडौं । ललितपुर महानगरपालिका तिखेदेवलको सभा हलमा आयोजना गरिएको कार्यक्रममा १४ नं. वडाको वडा अध्यक्ष अमृत जंग महत्तज्यूको अध्यक्षता तथा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी परिसर, ललितपुर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल ललितपुरको संयुक्त आयोजना तथा १४ नं. वडा कार्यालयको सहकार्यमा “न्यायिक तथा अर्धन्यायिक निकायहरूसँग अन्तरक्रिया […]
पर्सा । वीरगन्ज महानगरपालिका–२ छप्कैया बस्ने २१ वर्षीय राहुलकुमार तिवारी र बारा, प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीय कौशलकुमार गुप्तालाई सशस्त्रले नियन्त्रणमा लिएको हो । भारतको रक्सौल नाकाबाट फरक फरक मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट फौजले जाँच गर्दा उनीहरुको साथमा फेला परेको १८ लाख रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा वेल घेराउ गरेको छ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि सांसद सांसहरूले वेल घेराउ गरेका हुन् । अहिले गृहमन्त्री रमेश लेखक बोलिरहेका छन् । रास्वपा सांसदहरू भने अवरोध गर्दै नाराबाजी गरिरहेका छन् । रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै […]
काठमाडौं । सत्तारुढ कांग्रेस, एमाले र माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिमा रास्वपाले असहमति जनाएको हो। रास्वपा सह–प्रवक्ता मनिष झाले तीन दलबीच भएको सहमतिले समस्याको समाधान नदिने बताए। माओवादीले आफूहरुलाई समेत दुई बुँदे सहमति मान्न भने पनि आफूहरु तयार नभएको उनको भनाइ थियो। तीन दलबीच भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने भनिएको सहमतिअनुसार गृह […]
काठमाडौं । शरीरको रक्षा गर्नमा खनिजको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यस्तै शरीरका कोषहरूको वृद्धि विकास र राम्रोसँग कार्यसञ्चालनको लागि क्याल्सियम, फस्फोरस, आयोडिन, फलाम आदि खनिज पदार्थहरू आवश्यक पर्छन्। क. क्याल्सियमका कार्यहरू – रगत जम्ने प्रक्रियामा सहयोग गर्छ। – हात तथा दाँतको विकासमा यसको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। – मांसपेशीय तन्तुहरू तथा स्नायु तन्तुहरूको काममा सहयोग गर्छ। […]
काठमाडौं । हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ । उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो । आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले नेपाल प्रेसलाई बताए । गत […]
काठमाडौं । नयाँदिल्ली बम राखिएको धम्की आएपछि फ्लाइट नम्बर एआई–३७९ नम्बरको विमानलाई सुरक्षित रूपमा फुकेटमै आपतकालीन अवतरण गरिएको हो । विमानमा १५६ यात्रु सवार रहेका थिए । अवतरणलगत्तै यात्रुहरूलाई विमानको आपतकालीन गेटबाट सुरक्षित रूपमा ओरालिएको थियो । बमको धम्की विमानको शौचालयमा फेला परेको कागजमा लेखिएको सन्देश मार्फत दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानले […]
काठमाडौं । पहिलो कुरा व्यक्ति विशेषलाई इङ्गित गरेर हामीले हाम्रा माग राखेका होइनौँ । दोस्रो कुरा अध्यागमनसम्बन्धी प्रकरणमा भिजिट भिसाका सवालमा लामो समयदेखि जे भइरहेको रहेछ । जुन हामी वा राज्यले थाहा पाएपछि त्यसको समाधान हुनेगरी सरकारले काम गर्नैपर्छ । यो देशमा रोजगारी नपाएर भिजिट भिसाका नाममा विभिन्न देशमा गएर घरपरिवार चलाउनुपर्ने मानिसहरूलाई यो […]
मेष-लाभको अवसर देखा पर्नेछ। कार्यमा साथ दिनेहरू सक्रिय हुनेछन्। पुराना प्रयासले आज फल दिन सक्छन्।सम्पर्क विस्तार र आत्मविश्वासका लागि शुभ दिन। वृष-जिम्मेवारी बढ्न सक्छ, थकान पनि आउन सक्छ। तापनि तपाईको धैर्यले कामलाई गति दिनेछ।धनको निर्णयमा सावधानी अपनाउनुहोस्। मिथुन-सुखद समाचार सुन्न पाइने दिन। अध्ययन, लेखन वा अध्यात्ममा चासो बढ्नेछ।यात्राको योजना बन्न सक्छ, मन हलुका हुनेछ। कर्कट-आत्मसंसोधनको […]