साईबर अपराधमा पक्राउ पुर्जी जारी भएपछी एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित भएका छन् । साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै बुधबार उनी प्रहरीमा उपस्थित भएका हुन् । यसअघि साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । एक महिलाले […]
काठमाडौं । नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका हुन्, बेनिशा हमाल । सन् २०११ मा ‘स्वर’ बाट फिल्मी दुनियाँमा प्रवेश गरेकी हमाल निरन्तर यसै क्षेत्रमा कार्यरत छिन् । उनको सुन्दरता र प्रतिभाकै कारण उनी रंगमञ्चमा टिकिरेहकी छन् ।उनले एक दर्जनभन्दा बढी चलचित्र र सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। सन् २०११ […]
बाँके । भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीजको रंगले गाउँ–सहर उत्सवको तरंगमा डुबेका छन् । गाउँघरको आँगन देखि सहरको गल्लीहरुमा गीत र नाचको मिठास छरिँदा पनि जनताको सुरक्षा पहरेदारीमा खटिएका प्रहरी महिलाका लागि त्यो रौनक उल्लासमय बन्न सकेको छैन । राज्यले चाडपर्वमा सरकारी बिदा दिने प्रचलन भए पनि तीजमा यो व्यवस्थाले जनताको सुरक्षामा खटिने प्रहरी […]
काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाको पदावधि थप्ने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गरेर ३० वर्षे सेवाहद हटाउन लागिएको हो । उच्च स्रोतका अनुसार ६ महिनाको म्याद थप्ने तयारीबारे छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली १४ गते चीन भ्रमणमा जाने भएकाले बिहीबारकै मन्त्रिपरिषद्को भ्रमणबाट यसबारे निर्णय गर्ने तयारी छ । […]
रौतहट । रुबि साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका लक्ष्मण पासवानलाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फ आमाको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा उनले आफ्नै शरीरमा आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। गम्भीर घाइते अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि गौरतर्फ लगिएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सेनाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निरीक्षक गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख निरीक्षक उपेन्द्र बहादुर बम सहितका ट्राफिक प्रहरी कार्यालय अस्थायी ट्राफिक प्रहरी पोष्टहरुका प्रमुख र दाङ जिल्ला ट्राफिक कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु गरी जम्मा ३५ (पैतिस) जना […]
काठमाडौं । विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज (११ भदौ) मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा […]
माधवा शर्मा ज्योतिषाचार्य तथा वस्तु विद् 9848060799 मेष -नयाँ अवसर प्राप्त हुने समय छ। आत्मविश्वास बढ्नेछ र अधुरो काम पूरा गर्न सकिनेछ। तर, अनावश्यक विवादबाट बच्नुहोस्। पारिवारिक सहयोग पाइनेछ। वृष -धनलाभको सम्भावना छ। व्यवसायिक योजना सफल हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन -मित्रहरूसँग रमाइलो समय बित्ने दिन। छोटो यात्राबाट लाभ हुनेछ। तर, […]
बाँके । कर्णालीबाट काठमाडौँ फर्किने क्रममा बाँकेका प्रहरी अधिकृतलाई भेटेर आइजिपी थापाले उक्त निर्देशन दिएका हुन्। जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तीमगरले जिल्लाको शान्ति सुरक्षासहित पछिल्लो अवस्थाका विषयमा ब्रिफिङ गरेका थिए।साथै अन्य मातहतका प्रहरी अधिकृतहरुबाट ब्रिफिङ लिँदै महानिरीक्षिक थापाले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न निर्देशन दिए। स्थानीय […]
बाँके । विनाशकारी भूकम्पमा रुकुमको रिम्नाका खड्क बहादुर बी.के.को निधनपछि अनाथ बनेकी उनकी छोरी श्रीष्टी बी.के.लाई शैक्षिक सामग्री प्रदान गरिएको छ। बर्दियाको तिलगाँवास्थित भगवती संस्कृत विद्यालयमा कक्षा ८ मा अध्ययनरत श्रीष्टीलाई समाजसेवी प्रसनी कुलबहादुर बी.के.ले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्। हाल बाँकेको बढैयाताल गाउँपालिका–३, पुष्पनगरमा आफ्नी आमासँग बस्दै आएकी श्रीष्टीलाई विद्यालय पोशाक, कापी, कलम, जुत्ता, […]