दिपायल । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बिकद्वारा सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र, दिपायल डोटीको अनुगमन तथा निरीक्षण गर्नुभयो । उक्त निरीक्षणको क्रममा उहाँले तालिममा संलग्न प्रहरी कर्मचारीहरूको गतिविधि, भौतिक पूर्वाधार, उपलब्ध स्रोत–साधन तथा तालिमको प्रभावकारिताबारे जानकारी लिनुका साथै तालिमलाई अझ प्रभावकारी, व्यावसायिक र अनुशासित बनाउन आवश्यक निर्देशन दिनुभएको सुदृढर पश्चिम् […]
काठमाडौं । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा आह्वान गरिसकेको भन्दै सरकारले तोकेको समयमा दर्ता नभए सामाजिक सञ्जाल बन्द गरिने बताएका हुन्। उनले यसअघि पटक-पटक दर्ताका लागि मौका दिए पनि केही सामाजिक सञ्जाल अझै नेपालमा दर्ता नभएकाले अब अन्तिम पटकका लागि […]
काठमाडौं । ५६ वर्षे उमेरहदका कारण उनले अवकाश पाउन लागेका हुन्। उनको प्रहरी प्रधान कार्यालयले शुक्रबार बिदाई गर्न लागेको छ। प्रहरीमा आगामी साता एआइजीका चार पद रिक्त हुँदैछन्। एआइजी चन्द्रकुबेर खापुङ आइजिपी बढुवामा सिफारिस भएकाले थप एक पद रिक्त हुँदैछ। त्यस्तै, आइजिपी दिपक थापासँगै एआइजीद्वय सुदिप गिरी र टेकबहादुर तामाङले पनि अवकाश पाउँदैछन्। रिक्त हुने […]
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद नागिना यादवले आन्दोलनरत कवाड व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले कवाड व्यवसायीहरू गत सोमबारदेखि नै सडक आन्दोलनमा रहे पनि सरकारले वार्तामार्फत उनीहरूका माग सम्बोधन नगरेकोप्रति आपत्ति जनाइन्। सांसद यादवले काठमाडौँ महानरपालिका प्रहरी प्रमुख एसएसपी राजु पाण्डेले […]
काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले नै प्रहरीको ३२औं आईजीपीको टुंगो लगाएको हो । खापुङ हाल प्रहरीको […]
दाङ । लमही डिभिजन वन कार्यालय लमही, देउखुरीमा प्रमुखकाे भूमिकामा हालै सरूवा भएर आएका जीवन पंगेनीलाई देउखुरीकाे गढवामा स्वागत गरिएकाे छ । डिभिजन वन कार्यालय पश्चिम नबलपरासीबाट हालै सरूवा भएर देउखुरी आएका सिनियर डिभिजन प्रमुख पंगेनीलाई बिहीबार अपरान्ह एक कार्यक्रम समारोहमा स्वागत गरिएकाे हाे । लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले हालै वन अधिकृतहरूकाे […]
बाँके । नेपालगंज सशस्त्र प्रहरीले बाँकेमा भन्सार छली गरी ल्याउँदै गरिएको करिब २३ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१८, लगदहवाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी जयसपुरको टोलीले चेकजाँच गर्ने क्रममा ALCO DROPS नामक औषधि ठूलो मात्रामा फेला पारेको हो । बरामद गरिएका औषधि नेपाल भित्र्याउने क्रममा आवश्यक कागजात […]
काठमाडौं । सरकारले शुक्रबार नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने तयारी गरेको छ। उच्च राजनीतिक स्रोतका अनुसार प्रहरी प्रमुखमा एआईजी चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णयमा सरकार पुगेको छ। जेष्ठता र वरिष्ठताका आधारमा खापुङ प्रहरी नेतृत्वका लागि एकल दाबेदार मानिन्छन्। हाल उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख रहेका छन्। खापुङले करिब साढे दुई […]
माधवा शर्मा ज्योतिषाचार्य तथा वस्तु विद् 9848060799 मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापार व्यवसायमा नाफा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। आज घुमफिरको योग परेको छ। वृष : दिन राम्रो छ। मन प्रशन्न रहनेछ। विपक्षीमाथि विजयी प्राप्त हुनेछ। पराक्रम बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ। मिथुन : दिन […]
काठमाडौं । भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई पाँच दिनको कैद सजाय सुनाएको छ । बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रव गर्न नहुने अभियोगमा दाबी पुगे फैसला गरेको हो ।साँगामा रहेको झोलुंगे पुलमा रकम उठाएको भन्दै तामाङले त्यहाँ रहेको सूचना च्यातेकी थिइन् । त्यही विषयमा उनीविरुद्ध मुद्दा परेको थियो । सोही मुद्दाको फैसला […]