१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

समाचार

आन्दोलनरत शिक्षकहरुका मागमाथि छलफल गर्न प्रधानमन्त्री निवासमा सत्तारुढ दलहरूको बैठक जारी

आन्दोलनरत शिक्षकहरुका मागमाथि छलफल गर्न प्रधानमन्त्री निवासमा सत्तारुढ दलहरूको बैठक जारी काठमाडौं । बिहान ११ बजे केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मंगलबार शिक्षा मन्त्रालयमा भएको वार्तामा शिक्षक प्रतिनिधिहरुले राखेका ९ बुँदे मागमा छलफल हुने जनाइएको छ। यी हुन् आन्दोलनरत शिक्षकहरुले वार्तामा अघि सारेका ९ माग शिक्षकहरुले अघि सारेका ९ बुँदे माग पूरा […]

धनकुटाबाट सशस्त्र प्रहरीले ठुलो मात्रामा लागूऔषध गाँजासहित एउटा कार पक्राउ धनकुटा । बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको कार सशस्त्र प्रहरीले जाँच गर्न खोज्दा भागेको थियो । जाँचकै क्रममा भागेको को२प १७३४ नम्बरको कारलाई प्रहरीले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो । चालक फरार रहेको उक्त कारबाट १२ वटा पोकामा प्याक गरिएको  […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत पोष्टहरुले महेन्द्र राजामर्ग,हुलाकि राजमार्ग,रत्न राजमार्ग,भित्री सडक खण्डका विभिन्न स्थानहरु, विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी विद्यार्थि,शिक्षक,चालक,सह-चालक, सवारी धनिहरु ,सर्वसाधारण, सडक प्रयोग कर्ता, यात्रीहरुलाई सवारी दुर्घटनाका मुख्य कारण तथा सवारी दुर्घटना बाट बच्ने उपाय ,लेन अनुशासन ,ट्राफिक नियमका बारेमा यस कार्यालय तथा मातहत गरी जिल्लाका बिभिन्न […]

मेष-आत्मविश्वास बढ्नेछ। काममा सजिलो हुनेछ। तर बोलीमा कडाइ आएमा सम्बन्धमा असर पर्न सक्छ। संयम अपनाउनु उपयुक्त हुनेछ। वृष-पारिवारिक सुख मिल्नेछ। आर्थिक लाभको सम्भावना देखिन्छ। तर खर्च बढ्न सक्ने भएकाले सन्तुलनमा राख्नुपर्नेछ। मिथुन-सहयोगी वातावरण बन्नेछ। साथीसंगीबाट साथ पाइनेछ। तर मन केही द्विविधामा अल्झन सक्छ, निर्णय ढिलो गर्नु राम्रो हुनेछ। कर्कट-घरपरिवारमा शान्ति रहनेछ। आत्मबल बढ्ने संकेत देखिन्छ। […]

सोती घटनामा ६ जनाको हत्या उच्च अदालत सुर्खेतले प्रतिवादीहरूले पाएको जन्म कैदको सजाय सदर सुर्खेत । वीरेन्द्रनगर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ । अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २४ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो । […]

एआईजी तामाङद्वारा अपराध अनुसन्धान तर्फ सादा पोशाकमा खटिने प्रहरीहरुसंग अन्तरक्रिया तथा निर्देशन काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतमा अपराध अनुसन्धान तर्फ सादा पोशाकमा खटिने प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको अपराध […]

नेपाल प्रहरीका ६ एआईजीको पदस्थापन काठमाडौं । नेपाल प्रहरीका ६ एआईजीको पदस्थापन गरेको छ। पदस्थापनको पत्र प्रहरी प्रधान कार्यालयमा पुगेको छ। एआईजी चन्द्रकुबेर खापुङलाई सिआईबी, लालमणि आचार्यलाई मानव स्रोत, कृष्णहरि शर्मालाई प्रशासन विभागमा पदस्थापन गरिएको छ।

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८२/०१/१० गतेको पत्रादेशानुसार यस कार्यालय मातहतमा कार्यारत प्रहरी निरीक्षकहरु बिभिन्न प्रहरी कार्यालयहरुमा सरुवा भई जानलाग्नु भएका प्रहरी निरीक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी चक्र बहादुर शाहले मायाको चिनो प्रदान गरि बिदाई तथा फेरी भेटौंला कार्यक्रम […]

  बाँके । नेपाल प्रहरी प्रधान कार्यालय ,मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखाको मिति २०८२/०१/१० को पत्र आदेश अनुसार इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय डोल्पा जान लाग्नुभएका प्रहरी निरीक्षक टोपेन्द्र बुढा मगरलाई यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी तुल बहादुर कार्की लगायत सम्पुर्ण जिल्ला प्रहरी कार्यालय, बाँके परिवारको तर्फबाट विदाई […]

काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कांग्रेसका महामन्त्री गगनकुमार थापालाई लिखित जवाफ माग्ने आदेश गरेको हो । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनको लिखित जवाफ माग्ने आदेश गरेको हो । केही दिनअघि एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरुको मुद्दा ‘सर्वोच्च अदालतले […]

error: Content is protected !!