दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुखको रूपमा कार्यरत रही सरूवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक अमर बहादुर माझीलाई बिदाई तथा यस कार्यालयकाे कार्यालय प्रमुखको रुपमा खटि आउनु भएकाे प्र.नि. पुष्कर सिह ऐरीलाई यस कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूबाट स्वागत विदाई तथा फेरी भेटौला कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी […]
मेष-आज आत्मविश्वास र ऊर्जा भरिएको दिन हो। काममा तपाईंको मेहनतलाई मान्यता मिल्नेछ, तर ध्यान राख्नुहोस् — सोचविचार गरेर अगाडि बढ्नु आवश्यक छ। प्रेम र पारिवारिक जीवनमा केही चनाखो हुनुहोस्। वृष-आजको दिन मिहिनेत र धैर्यको परिणाम ल्याउनेछ। आर्थिक मामिलामा सुधार आउने सम्भावना छ, तर अनावश्यक खर्चबाट बच्नुहोस्। साथीहरूसँग समय बिताउँदा मन प्रफुल्लित हुनेछ। मिथुन-तपाईंको सृजनात्मकता उच्च […]
काठमाडौं । उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागू पदार्थ दुर्व्यसन विरुद्ध अन्तरकृया तथा सचेतना कार्यक्रम सायम कलेज, पुरानो बानेश्वरको सभाहलमा बुधवार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रम प्रहरी वृत्त बानेश्वर र सामुदायिक सेवा समिति तथा […]
काठमाडौं । बुधवार रातिदेखि फेसबुकमा भाइरल भइरहेको सो भिडियोमा जनता समाजवादी पार्टीकी नेतृ यादवले पेस्तोल पड्काएको समेत स्पष्ट देखिन्छ । उक्त भिडियो कहाँ कहिले खिचिएको हो भन्ने स्पष्ट भने भइसकेको छैन । सप्तरीको बोदे बरसाईन नगरपालिका–५ की यादव जसपा नेपालका उपाध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्यकी मृगेन्द्र सिंह यादवकी छोरी हुन् । डा। यादव जसपा […]
बाँके । कोहलपुर नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास बिभाग,कर्मचारी प्रशासन शाखाको च.नं. ६४४८ मिति २०८२/०१/१० गतेको पत्र आदेशअनुसार यस इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके सरुवा काज भई हाजिर हुनु भएका प्रहरी नायव उपरीक्षक लक्ष्मी खनाललाई यस कार्यालयका प्रहरी निरीक्षक रेशमलाल पौडेल लगायत सम्पुर्ण प्रहरी कर्मचारीले स्वागत गर्नुका साथै यस कार्यालयको सम्पुर्ण चार्ज बुझिलिनु भएको […]
काठमाडौं । स्रोतका अनुसार उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसरमा राखिएको छ । सर्वोच्चका अधिकृत बिष्टले प्रहरीलाई पत्र लेख्दै रेशम चऔधरीलाई पक्राउ गर्न पठाएका थिए । उनले लेखेको पत्र अनाधिकृत भएको भन्दै उनलाई हिरासतमा लिइएको बताइएको छ । उनले लेखेको पत्रकै आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेर डिल्लिबजार कारागार चलान गरेको थियो , रेशमलाई रिहा […]
काठमाडौं । एकता घोषणाका लागि प्रज्ञा भवन पुगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएपछि एकता घोषणा सभा स्थगित गरिएको हो । बुधबार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा गर्ने तयारी थियो । सोहीअनुरुप विभिन्न तहका नेता कार्यकर्तालाई राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बोलाइएको थियो । नेता कार्यकर्ताहरु पज्ञा भवनमा जम्मा पनि भएका […]
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो । उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए । प्रहरी वृत्त, मालिगाउँका डीएसपी सुनीलजंग शाहीले पक्राउ गर्ने टोलीबारे आफूलाई जानकारी नभएको, तर उनी त्यहाँबाट प्रहरीकै कुनै युनिटको नियन्त्रणमा रहेको सूचना पाएको […]
दाङ । तुल्सीपुर जिल्ला प्रहरी कार्यालय सुर्खेत सरुवा भई जान लाग्नु भएका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापालाई फेरी भेटौला कार्यक्रमका बिच बिदाई तथा सफल कार्यकालको शुभकामना दिनुहुँदै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनार्दन जि.सी. तथा अन्य सहभागी प्रहरी कर्मचारीहरू रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको छ […]
मोरङ । विराटनगर महानगरपालिका-१३ बाट नक्लली नोट सहित १ जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेकी छन् । वैशाख १६ गते विराटनगर-१३ मा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको शंका […]