काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनरसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रुपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन्। सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि यो मज्जाको कुरा हो भनेर बोल्ने गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा हामीले ध्यान दिनुपर्छ भन्ने अनुभूति […]
दाङ । अर्घाखाँची नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिकाे आयाेजनामा पत्रकारहरूलाई डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सुरु गरेको छ । शुक्रबारदेखि अर्घाखाँचीकाे सितगंगा नगरपालिका–८, सातमारामा शुरू भएकाे तालिममा दाङ, कपिलवस्तु र अर्घाखाँचीका ४० भन्दा बढी पत्रकार सहभागी छन् । तालिममा डिजिटल माध्यम र एआईको प्रयोगमार्फत समाचार संकलन, सम्पादन, प्रस्तुति र प्रकाशनका आधुनिक […]
बाँके । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँको पत्रादेशले यस कार्यालमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरलाई स्वागत एवं कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको छ । साथै नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको पत्रादेशानुसार यस कार्यालयमा सरुवा भई मिति २०८०।१२।२८ गते हाजिर भई यस कार्यालयको कार्यालय प्रमुखको […]
काठमाडौं । नयाँ दिल्ली समाचार एजेन्सी पीटीआईका अनुसार भारी वर्षाका कारण दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । वर्षाले दिल्ली विमानस्थललाई पनि असर गरेको छ । पीटीआईका अनुसार आँधीबेहरी र तेज हावाका कारण दिल्ली विमानस्थलमा तीन उडानहरू डाइभर्ट गरिएको थियो भने १०० भन्दा बढी उडानहरू ढिलाइ भएका […]
मेष -आज आत्मबलमा वृद्धि हुनेछ। बोलेका कुराले प्रभाव पार्नेछ। काममा नयाँ योजना बनाउने समय छ। यात्रा र भेटघाटमा समय बित्न सक्छ। वृष -धनसम्बन्धी विषयमा सजग रहनुहोला परिश्रमको प्रतिफल ढिलो हुन सक्नेछ । परिवारजनसँग भावनात्मक सम्बन्ध गहिरो बन्नेछ। मिथुन -नयाँ अवसरहरू आउनेछन्। शुभ समाचार सुन्न पाइनेछ। सामाजिक काममा मन जानेछ। ऊर्जा उच्च रहनेछ। कर्कट -थोरै मानसिक […]
बाँके । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँको पत्रादेशले यस कार्यालमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरज्यूलाई स्वागत एवं कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको छ । साथै तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको पत्रादेशानुसार यस कार्यालयमा सरुवा भई मिति २०८०।१२।२८ गते हाजिर भई यस कार्यालयको […]
दाङ । ईलाका प्रहरी कार्यालय गढवा दाङमा नयाँ आउन लागेका प्रहरी निरीक्षक डबल बहादुर वमलाई स्वागत गरेको छ । संघका अध्यक्ष ओंम प्रकाश बसेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक बमको स्वागत तथा प्रहरी निरीक्षक कार्कीको बिदाई गरिएको हो । ईप्रका गढवामा २८ औं प्रहरी प्रमुख कालिका कार्कीले बिभागीय नियमानुसार कार्यकाल पुरा गरेर विदा भएकि […]
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा पदोन्नती हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुको दर्ज्यान्यी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा प्र.म.नि दिपक थापाले दर्ज्यानी चिन्हबाट सुशोभित हुनु भएका प्र.अ.म.नि.हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल प्रहरीको संस्थागत विकास, सांगठनिक सुदृढीकरण तथा स्तरोन्नति, प्रशासनिक तथा मानवश्रोत व्यवस्थापन र संगठनको वृहत्तर हितका […]
धरान । बैशाख १७ गते सुनसरीबाट ७ सय ८३ किलोग्राम गाँजा सहितको ट्रक नियन्त्रणमा लिइएको छ । नं. १ बराह बाहिनी मुख्यालय र सुरक्षा बेश धरानले धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडाबाट ट्रकका चालक तथा सहचालकलाई समेत नियन्त्रणमा लिइ आबश्यक कारबाहिको लागि सम्बन्धित निकायमा बुझाएको छ ।