काठमाडौं । विद्युतीय कारोबार ऐनअन्तर्गत जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । परिवर्तित नाममा साइबर ब्युरोमा परेको उजुरीका आधारमा पाठकविरुद्ध मुद्दा दायर भएको हो । साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको […]
काठमाडौं । गायिका समीक्षा अधिकारीसँग मिलेर केही दिनदेखि सामाजिक संजालमा त्यस्ता व्यक्तिहरुको प्रोफाइल नै सार्वजनिक गर्ने अभियान चलाइरहेकी उनी साइबर व्युरोमा पुगेकी हुन् । नेपाल प्रेससँग कुरा गर्दै उनले भनिन्, ‘चारजना विरुद्ध जाहेरी दिन लागेकी छु । अभद्र कमेन्ट गर्ने बाँकी व्यक्तिहरुलाई पनि क्रमैसँगले जाहेरी दिँदै जान्छु ।’ कानुनी प्रक्रियामा गए पनि सामाजिक संजालमा प्रोफाइल […]
काठमाडौं । सिगाची केमिकल्स कारखानामा भएको विस्फोटमा ६ जनाको मृत्यु भएको बताइएको छ। तर पाटन्चेरुका विधायक महिपाल रेड्डीले मृत्यु हुनेको संख्या अहिले नै खुलाउन नसकिने बताए। बीबीसीले पनि अहिलेसम्म मृत्यु हुनेको संख्या पुष्टि गरेको छैन । मिडिया रिपोर्टका अनुसार विस्फोटमा करिब २० जना गम्भीर घाइते भएका छन्। एजेन्सी
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले तल्लो तहका रिक्त पदमा धमाधम बढुवा गरेको छ । पछिल्लो एक महिनामा सशस्त्र प्रहरी सहायक हवल्दारसम्देखि सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकसम्म २ हजार १ सय ९६ जनाको बढुवा भएको छ । बढुवा हुनेमा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकमा ११ जना, नायव निरीक्षकमा ३४ जना, लेखा उपसमुहतर्फ सशस्त्र प्रहरी […]
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। […]
काठमाडौं । विशेष अदालत काठमाडौंले आइतबार बस्नेतमाथिको थुनछेक बहसपछि आदेश जारी गर्दै २५ लाख धरौटी माग गरेको हो । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमले सो आदेश जारी गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्ने आइतबार अदालत उपस्थित भएका थिए । आजै […]
काठमाडौं । असार १५ कुनै साधारण मिति होइन । यो नेपाली कृषकको आत्मा हो । सांस्कृतिक परम्परा र सामूहिक श्रम संस्कृतिको संगम हो । अनि, देशको खाद्य सुरक्षासँग जोडिएको दिन हो । नेपाल कृषिप्रधान देश हो । यहाँको जीवनशैली, संस्कार तथा चाडपर्वहरू अधिकांश कृषि प्रणालीसँगै गाँसिएका छन् । त्यसैको एउटा उदाहरण हो– असार १५, जुन दिनलाई ‘धान दिवस’, ‘रोपाइँ महोत्सव’ वा […]
दाङ । सामाजिक अभियन्ताहरुको संस्था दारी ग्याङ दाङले शनिबार अम्बिकेश्वरी मन्दिर परिसरमा मासिक भेला र सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। घोराही उपमहानगरपालिका–१८ स्थित मन्दिर परिसरमा गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता तथा मन्दिर व्यवस्थापन समितिकी उपाध्यक्ष निरजा पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि पोख्रेलले दारी ग्याङले सामाजिक उत्तरदायित्वप्रति देखाएको सक्रियता र सकारात्मक योगदान […]
मेष -वाणी र सम्पर्कका माध्यमबाट प्रगति हुनेछ। अध्ययन–शिक्षण तथा लेखनमा उन्नति हुनेछ। यात्रा सफल बन्नेछ। आत्मीयजनसँग सम्बन्ध प्रगाढ बन्नेछ। वृष-आर्थिक विषयमा सोच विचार गरेर मात्र निर्णय गर्नु उपयुक्त हुनेछ। पारिवारिक दायित्व पूरा गर्न खटनुपर्ने समय हो। अनावश्यक खर्चबाट बच्न बुद्धिको प्रयोग गर्नु हितकर हुनेछ। मिथुन-चन्द्रमा आफ्नै राशिमा रहेकाले मानसिक चञ्चलता बढ्न सक्छ। तर, वाणी र […]
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार जिल्लाको सेउलिबाङ वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको हो । पछिल्लो २४ घण्टामा त्यहाँ १९६.६ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाका अनुसार ससाना खोलानालामा आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । अहिले साइरन बज्न थालेकाे छ । सेउलिबाङ नौबहिनी गाउँपालिकाको १ नं वडामा पर्दछ । […]