काठमाडौं । लामो संघर्षपछि नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकहरूले दर्जाअनुसारको सुविधा पाउने भएका छन् । बढुवा गरिएको चार वर्षपछि वरिष्ठ सईको तलबमान स्वीकृत गरी सरकारले बजेट निकासा दिएको छ । अर्थ मन्त्रालयले सोमबार बरिष्ठ सईको तलबमानका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको हो। मन्त्रिपरिषद्को बैठकले गत बैशाखमा नै तलबमान स्वीकृती गरेको थियो । तर, अर्थ […]
नेपाल प्रहरीको १४९७ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस गर्यो काठमाडौं । सोमबार बसेको बढ़ुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका जवानहरुलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको हो ।
काठमाडौं । उनले भने, ‘उहाँको संलग्नता छ भने कानुनी हिसाबले पनि गम्भीर कुरा हो। उहाँको संलग्नता छैन भने नैतिक रूपमा उहाँले हस्ताक्षर गरेको भन्दा बाहिरको कुरा कहाँबाट आउँछ ? त्यसैले समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ।’ समितिको कांग्रेस सांसद रामहरि खतिवडाले नेतृत्व गरिरहेका छन् । सभापति खतिवडाको राजीनामापछि उच्चस्तरीय तथा संसदीय छानबिन समिति बनाउनुपर्ने […]
रुपन्देही । भैरहवा लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ स्थित कालिदह नाकाबाट ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा बालिकाहरुको उद्दार गरी घटनामा संग्लन देखिएका चार जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा भारतको गोरखपुर जिल्ला कम्पियरगंजको कुवर बलुवाका ३८ वर्षीया गीता गौड, सोही स्थानको १९ वर्षीया नेहा पाण्डेय, सोही क्षेत्रको कुवर […]
काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका […]
मेष-भावनात्मक संवेदनशीलता बढ्न सक्छ। मातृपक्ष वा घरपरिवारका विषयमा विशेष ध्यान दिनु पर्ने आवश्यकता देखिन्छ। कुनै निर्णय गर्दा धैर्य र समालोचनात्मक दृष्टिकोण आवश्यक छ। आत्मनिरीक्षणबाट मानसिक शान्ति प्राप्त हुनेछ। वृष-विचारमा स्पष्टता ल्याउन संवाद महत्वपूर्ण बन्न सक्छ। पारिवारिक वा छिमेकीसँग सानो मतभेद उत्पन्न हुने सम्भावना छ। यात्रामा सावधानी अपनाउनु उपयुक्त हुनेछ। नयाँ योजनाको सम्भावना देखिन्छ तर समय […]
काठमाडौं । भारत कर्नाटक वन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि बाघ र उसका चार बच्चाहरू सडकबाट १०० मिटर टाढा मरेको अवस्थामा यी अधिकारीहरूले दुई दिनसम्म कुनै कारबाही गरेनन्। वन विभागले जुन २६ मा चामराजनगर जिल्लाको अभयारण्यको हुग्याम वन क्षेत्रमा बाघ र उसका चार बच्चाहरू मृत फेला परेको बताएको छ। ती सबैले दुई दिन […]
काठमाडौं । जिल्ला प्रहरीबाट आएका हौं’ भन्दै मानिस अपहरण गरी लाखौं रुपैयाँ लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय आसिफ अन्सारी रहेका छन् । घटनामा संलग्न तेस्रो व्यक्ति भने फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । असार ११ गते बिहान […]
दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी गस्ती टोलीले दाङ राप्ती गउँपालिका वडा नं. ६ लामोपुल नजिक अबैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन गरी लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका २ वटा (१० चक्के) टिप्पर र १ JCB लाई आवश्यक कारवाहीको लागि राप्ती गाउँपालिकामा पठाईएकोमा राप्ती गा.पा.बाट आवश्यक कारवाही पश्चात सम्बन्धित धनिको जिम्मा […]
काठमाडौं । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसाको जरिवाना समेत तोकेको हो । बस्नेतमाथि १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसाको अवैध सम्पत्ति आर्जनको आरोपमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो। […]