काठमाडौं । मदन जयन्तीका अवसरमा भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी हुन्। भण्डारी पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने आफूले पार्टी सदस्यता नवीकरण गरेको बताइन्। ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ उनले भनिन्, ‘अब […]
काठमाडौं । मध्य गाजा सहरको सामेर जङ्क्सन नजिकैका दुईवटा अपार्टमेन्टलाई लक्षित गरी भएको इजरायली आक्रमणमा १३ जना नागरिकको मृत्यु हुनुका साथै अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएको छ । मध्य अल–रिमलको अल–थावरा स्ट्रिट स्थित अर्को आवासीय भवनमा भएको आक्रणमा एक आमा र छोराको मृत्यु भएको जनाइएको छ । सहरको पश्चिममा रहेको प्यालेस्टाइन जङ्क्सन नजिकै इजरायलले […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा शनिबार आयोजित हस्ताक्षर अभियानका क्रममा पुगेर हस्ताक्षर गर्दै उनले ऐक्यबद्धता जनाएका हुन् । रास्वपाले गत असार ७ गतेबाट लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । रास्वपा सहकोषाध्यक्ष दिपक बोहोराले डा. भट्टराईले शनिबार पार्टी कार्यालय पुगेर हस्ताक्षर अभियानमा साथ दिएको जानकारी गराएका छन् । […]
पर्सा । बिरगंज सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालले जानकारी दिए । धिमालका अनुसार, गत आर्थिक वर्षभरिमा भन्सार छली गरेर ल्याइएका १४ करोड ९९ लाख ५ हजार ५२८ मूल्य बराबरका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको थियो भने चालु […]
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार भेटुवालाई शुक्रबार काठमाडौं महानगरपालिका-२९ बाट पक्राउ गरिएको हो। उनीविरूद्ध राजकुमार बरालले बैंकिङ कसुरमा जाहेरी दिएका थिए। भेटुवाल निर्माण कम्पनी स्वछन्द जलेश्वर विकोई जेभीका सञ्चालक हुन्। यही कम्पनीले काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं टावर निर्माणको ठेक्का पाएको थियो।
काठमाडौं । शनिबार बिहान स्थानीय रामसेवक महराका अन्दाजी ३० वर्षीय छोरा अजय महरा को शव घरअगाडि मृत अवस्थामा भेटिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार अजय महरालाई कुटपिटपछि घिसारेर हत्या गरिएको आशंका गरिएको छ। मृतकको घाँटीमा लुगा बेरिएको अवस्थामा भेटिएको हुँदा घाँटी कसेर हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। घटनापछि सो क्षेत्रका स्थानीयवासीहरु घटनास्थलमा भेला भएका […]
मुम्बई । भारतीय सञ्चार माध्यमहरूले उनको मृत्युको बारेमा दाबी गरेका छन्। भाइरल बयानको इन्स्टाग्राम पोस्टमा शेफालीको मृत्युको बारेमा जानकारी पनि साझा गरिएको छ। शेफाली मुम्बईको अन्धेरी लोखंडवाला क्षेत्रमा बस्थिन्। अचानक राति ११ बजेतिर उनले छाती दुख्ने गुनासो गरिन्। उनका पति पराग त्यागीले उनलाई नजिकैको अस्पताल लगे, जहाँ डाक्टरहरूले उपचार सुरु गर्नुअघि नै उनलाई मृत घोषित […]
मेष-पारिवारिक आत्मीयता बढ्नेछ। नयाँ सुरुवातको सोच हुनु राम्रो भए पनि निर्णयमा केही ढिलाइ गर्नु बुद्धिमत्ता हुनेछ। प्रतीक्षाबाट लाभ हुनेछ। अध्ययन र लेखनमा प्रगति देखिन्छ। वृष-सञ्चार, लेखन वा शैक्षिक क्षेत्रका लागि लाभदायक समय हो। विदेशसँग सम्बन्धित कागजी प्रक्रिया अगाडि बढ्न सक्छ। प्रेम वा आत्मीय सम्बन्धमा केही चिसोपन आउन सक्छ, संवादमा स्पष्टता आवश्यक हुनेछ। मिथुन-आर्थिक क्षेत्रमा सुधार […]
होटलबाट ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुईजना लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ काठमाडौं । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा सिराहा नगरपालिका–८ का ४० वर्षीय मोहम्मद अख्तर मियाँ र धनुषाको कमला नगरपालिका–८ का ४२ वर्षीय सामन यादवलाई पक्राउ गरिएको हो । उनीहरू ‘दर्शन नमस्ते इन’ नामक होटलमा लागुऔषधको किनबेचको डिल गरिरहेको […]
रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपेन्द्र यादवको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिताको अभाव रहेको तथा समर्थन कायम राख्नुको औचित्य समाप्त भएको कारण समर्थन फिर्ता लिइएको बताइन् । नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्री […]