काठमाडौं । देश काल परिस्थितीमा आएका फेरबदल संगै स्वाभाविक बन्ने थुप्रै उतार चढावका बाबजुद पनि यो यात्रा उत्साहपूर्वक एवं गौरवमय छ । यस अबधिमा कतिपय पलहरु ज्यादै कठिन नभएका होइनन तर कुनै एक पल पनि प्रहरी भएकोमा पश्चाताप गरेको छैन भने प्रहरीको रुपमा गरेका कुनै पनि काम प्रति ग्लानी वा हिनतावोध पनि छैन । मैले […]
काठमाडौं । आज (बुधबार) माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाटमा पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन । उनले भने, ‘प्राविधिक रूपमा त यो सरकार छ भन्ने हुन्छ, राजनीतिक रूपमा यसको वैधता समाप्त भइसकेको छ । जनताको मनमस्तिष्कबाट यो सरकार विस्थापित भइसकेको छ ।’ वर्तमान सरकारले सेवा प्रवाह, सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम […]
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको आयोजनामा प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि, कार्य प्रेरणा सुदृढीकरण तथा कार्यस्थलमा तनाव व्यवस्थापनका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्र.व.उ. विश्व अधिकारीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा International Corporate Trainer Mannsi Agrawal ले प्रहरी कर्मचारीहरूलाई प्रेरणादायी विचार, सकारात्मक सोच, कार्यस्थलमा तनाव व्यवस्थापन, टीमवर्क, […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले निजामति सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा लिँदै समिति सभापति रामहरि खतिवडाले राजीनामा गर्नुपर्ने माग गरेका हुन् । निजामती सेवा विधेयकमा रहेकोे ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलबारे समितिको बैठकमा अहिले छलफल चलिरहेको छ । छलफलमा सहभागी हुँदै पूर्वकानुनमन्त्री गिरीले प्रतिवेदनमा […]
काठमाडौं । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। आजै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ। त्यस्तै, सहरी विकास, […]
काठमाडौं । उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई प्रभु बैंकका तर्फबाट १०० थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका […]
मेष : दिन सामान्य छ। सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। वृष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्ने सम्भावना छ। धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य बन्दा राजनीतिमा घाटा […]
नवलपरासी । उपभोगका लागि अयोग्य ठहर गरिएको ६२७ क्विन्टल चिनी मंगलबार स्थानीय झरही खोलानजिक खाल्डो खनेर नष्ट गरिएको हो । उक्त चिनी २०७८ साल असार महिनामा पश्चिम र पूर्वी नवलपरासीका विभिन्न स्थानबाट बरामद गरिएको थियो । तर, चार वर्षसम्म उचित व्यवस्थापन हुन नसक्दा गोदाममै कुहिएर सडेको चिनी अन्ततः नष्ट गर्नुपरेको हो । खाद्य आयातरनिर्यात गुणस्तर […]
दाङ । घोराही लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको कार्यालय आन्तरिक तथा बाह्य तर्फको निरीक्षण अनुगमन गर्नुका साथै आवश्यक निर्देशन दिनु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दाङ । पूर्वी देउखुरी भालुवाङ सहित राप्ती गाउँपालिका क्षेत्रमा प्रहरीको सुरक्षा सक्रियता बढेको देखिन्छ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी आफ्नो सेवा क्षेत्रमा दिनरात खटिरहेका छन् । हालैका दिनदेखि राप्ती गाउँपालिकामा खासगरी पाखापानी, मौरिघाटमा रातिको बेला होहल्ला गर्ने, चोरी गर्नेजस्ता घटनाहरु बढ्दै जान थालेका हुनाले प्रहरीको सुरक्षा सक्रियता बढेको […]