कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्र.ना.म.नि. डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा निरीक्षण तथा अनुगमनको सिलसिलमा कपिलवस्तु जिल्लाको कार्यालय तथा मातहत अ.प्र.पोष्ट लिंकगेट कपिलवस्तुमा पाल्नु भई हिरासत कक्ष, सम्पूर्ण शाखाहरु, विपद् सामग्रीहरुको निरीक्षण गरी यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु लगायत मातहत युनिट ईन्चार्जहरुलाई बिभागिय नीति निर्देशन संबोधन गर्नु भएको ।
पर्सा । बिरगंज श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठित रथ यात्रा धार्मिक समन्वय समितिले गहवामाई मन्दिरको पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तेस्रो रथ यात्रामा एक लाख भन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको समितिले जनाएको छ । निर्धारित समयभन्दा केही ढिलो गरी बिहान ८ बजे गहवामाई मन्दिरमा विशेष पूजापाठसहित सुरु भएको रथ यात्रा घण्टाघर […]
काठमाडौं । परीक्षा नियन्त्रक गणेश भट्टराईले आज केही बेरअघि सम्पन्न बोर्ड बैठकले आजै साँझ ६ बजे नतिजा प्रकाशन गर्ने निर्णय गरेको सुनाए । ‘कुनै प्राविधिक समस्या भएन भने आजै नतिजा प्रकाशन हुन्छ,’ उनले भने । गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसइईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । जसमा […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले निर्धारित समयमा नै पार्टीको महाधिवेशन हुने बताएका छन्। बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले निर्धारित समयमा नै महाधिवेशन हुने बताएका हुन्। सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीविरुद्ध झुटा आरोप लगाउने प्रयास भएको उल्लेख गरे। उनले कांग्रेस र एमाले फरक-फरक दल भएकाले कतिपय निर्णयमा एकमत नहुनु […]
काठमाडौं । इटालीको रोममा जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन आज मन्त्री राणा त्यसतर्फ प्रस्थान गरेकी हुन् । सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । उनले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा […]
मेष-बौद्धिक र व्यावसायिक प्रयत्नहरूमा गति लिने अवसर उपस्थित हुनेछ। शिक्षाशास्त्र, अनुसन्धान वा वैदेशिक योजना सम्बद्ध कार्यहरूमा सकारात्मक संकेत देखा पर्न सक्छन्। यद्यपि, भावनात्मक निर्णयबाट जोगिनु श्रेयस्कर हुनेछ। वृष-आर्थिक निर्णयहरूमा विवेक आवश्यक हुनेछ। परिवारभित्रको संवादमा स्पष्टता आवश्यक देखिन्छ। सञ्चित धन र संसाधनको प्रयोगमा संयमता अपनाउनु बुद्धिमत्तापूर्ण हुनेछ। मिथुन-स्वयं राशिमा राहु, चन्द्रमा र मङ्गलको संयोग भएकाले मानसिक […]
काठमाडौं । ललितपुर महानगरपालिकामा लागुऔषध दुर्व्यसनरहित घर अभियान सुरु गरिएको छ । सानेपामा आयोजित समारोहमा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले समझदारी पत्रमा हस्ताक्षर गरे । लागुऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित समारोहमा ललितपुरका मेयर चिरिबाबु महर्जनले अभियान सफल पार्न लागि पर्ने बताए । उनले […]
दाङ । घोराही लागू औषध विरुद्ध सचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न“स्वस्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता : लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मुल नाराका साथ सम्पन्न लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवसजुन २६, २०२५ को अवसरमा असार १२ गते सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा तुलसीपुर र लमहीमा सम्पन्न सचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको जिल्ला […]
पाल्पा । २०६१ असार १९ गते पाल्पाको पूर्वखोला गुनडाँडाकी ५५ वर्षीया चीनीसरा सार्कीको हत्यागरी भारत भागेका सोही ठाउँका ६६ वर्षिय पूर्णबहादुर सार्कीलाई पाल्पा प्रहरीले २१ वर्षपछि पक्राउ गरेको हो । पाल्पा प्रहरी प्रवक्ता सुनिल मल्लका अनुसार उनी नेपाल आउन थालेको सूचना पाएपछि हिजो अपरान्ह बाँकेको नेपाल-भारत सीमा नजिकैबाट पक्राउ गरिएको हो । उनलाई ज्यान सम्बन्धी […]
काठमाडौं । पञ्जाब प्रहरीको एउटा टोली विना समन्वय काठमाडौं आउँदा पक्राउ परेपछि सनसनी मच्चिएको घटना सेलाउन नपाउँदै भारतीय सुरक्षा अधिकारीको अर्को टोली पनि काठमाडौंसम्म आएको खुलेको छ । तेलङ्गाना राज्यको हैदराबादमा भएको चोरीको घटनामा संलग्नको खोजी गर्दै डीएसपी जसवन्त सिंहको नेतृत्वमा चार जना प्रहरी अधिकृतहरू करिब एक साताअघि काठमाडौं आएको भेटिएको हो । ‘उनीहरू बर्दी […]