दाङ । भालुवाङ बर्षातको समयमा हुने बाढी, पहिरो, डुबानबाट सिर्जन हुन सक्ने समस्याहरुलाई मध्येनजर गरी ईलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायब निरीक्षक शेर बहादुर बुढाथोकीको कमाण्डमा ६ जना र ज्वालामाई सशस्त्र प्रहरी बल नेपालको २९ नं. गण भालुवाङ दाङबाट सशस्त्र प्रहरी नायब निरीक्षक राज कुमार घर्तीको कमाण्डमा ६ जना गरी जम्मा १२ जना प्रहरी कार्मचारीहरुको […]
काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले […]
पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमवार पर्साको ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा रहेको ढाटमा छड्के अनुगमन गरेका छन् । अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गरेको आरोपमा तीन जनालाई रंगेहात पक्राउ गरिएको छ । मुख्यमन्त्री सिंहले ठोरीको एक कार्यक्रममा सहभागी भएर वीरगञ्ज फर्कने क्रममा भारतीय नम्बर प्लेट भएका गाडीहरूमाथि तोकिएभन्दा बढी रकम असुली भएको गुनासोका […]
मेष – अाज मनलाई अलिक अस्थिर बनाउन सक्छ। घरपरिवार र आमासँग सम्बन्धमा संवेदनशीलता आउन सक्छ। स्थिर निर्णय गर्नु अघि केही समय सोचविचार गर्नुहोस्। घर वा सवारी साधनसम्बन्धी विषयमा खर्च वा चिन्ता देखिन्छ। वृष -ऊर्जा, साहस र निर्णयक्षमतामा वृद्धि ल्याउनेछ। छोटो यात्रा, सञ्चार, बहस वा सामाजिक काममा सफलता मिल्नेछ। दाजुभाइ वा साथीभाइको साथबाट फाइदा मिल्ने सम्भावना […]
बीबीसीका अनुसार सोमबार इरानी मिडियाले इरानले अमेरिकाको बमवर्षाको प्रतिक्रियामा शक्तिशाली र विजयी आक्रमण सुरु गरेको उल्लेख गरेका छन् । इरानको तास्निम एजेन्सीका अनुसार इरानी क्रान्तिकारी सुरक्षाले ती दुई देशमा अवस्थित अमेरिकी सैन्य अखडालाई निशाना बनाएका हुन् । कतारमा पछिल्लो केही मिनेटहरुमा विस्फोटका आवाजहरु सुनिएका थिए । यसैबीच कतारले इरान–इजरेलको युद्धका कारण सुरक्षा चुनौतीलाई ध्यानमा […]
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सप्तरीका एसपी ढकेन्द्र खतिवडालाई जिम्मेवारीबाट हटाएको छ । उनले खटाएका एक वरिष्ठ सईले चार लाख रुपैयाँ घुस लिदै गरेको भिडियो सार्वजनिक भएपछि उनलाई हटाइएको छ । एक फरार अभियुक्तलाई पक्राउ नगर्ने भन्दै वरिष्ठ सइ विश्वनाथ त्रिपाठी मार्फत घुस लिएको प्रारम्भिक छानविनमा खुलेको छ । पटक पटक गरेर १० लाख […]
दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराही उप-महानगरपालिका वडा नं. १८ राप्ती आवासिय माध्यामिक बिद्यालय प्रा.लि.मा यस कार्यालयको आयोजना तथा राप्ती आवासिय माध्यामिक बिद्यालय प्रा.लि.को सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमले कक्षा ८,९ र १० का १२५ जना बिद्यार्थीहरुलाई ट्राफिक नियमको पालना,सवारी दुर्घटना न्युनिकरण, सवारी तथा सडक […]
काठमाडौं । उपत्यका प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई Global IME Bank limited तर्फबाट १ थान रबर बोट र ८ थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ । काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय […]
काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा इरान, अमेरिका र इजरायलको युद्धका बारेमा जानकारी दिँदै हर्मुज जलमार्ग बन्द नहोस् भन्नेमा सबैको पहल रहेको बताइन् । मन्त्री राणाले ८० प्रतिशत इन्धन हर्मुजबाट आउने भएकाले यसको असर भारत र चीनमा पनि पर्ने बताइन् । चीनले समेत हर्मुज बन्द नहोस् भन्नेमा पहल गरिरहेको भन्दै राणाले कच्चा तेलको भाउ बढ्दा […]
दाङ । पूर्वी देउखुरी भालुवाङ सहित राप्ती गाउँपालिका क्षेत्रमा प्रहरीको सुरक्षा सक्रियता बढेको देखिन्छ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी आफ्नो सेवा क्षेत्रमा दिनरात खटिरहेका छन् । हालैका दिनदेखि राप्ती गाउँपालिकामा खासगरी पाखापानी, मौरिघाटमा रातिको बेला होहल्ला गर्ने, चोरी गर्नेजस्ता घटनाहरु बढ्दै जान थालेका हुनाले प्रहरीको सुरक्षा सक्रियता बढेको […]