सर्लाही । बरहथवा नगरपालिका–४ खैराटोलमा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबीच भएको झडपले उग्ररुप लिँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तीन जना घाइते भएका छन्। प्रहरीले झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक […]
धनुषा । सिरहाको धनगढीमाई नगरपालिका–६ का अन्दाजी ५५ वर्षीय बिन्देश्वर महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए। शुक्रबार राति ढल्केवर–जनकपुर खण्डअन्तर्गत मिथिला नगरपालिका–६ ढल्केवरमा जनकपुरतर्फ गइरहेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा महरा गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि लालगढस्थित मोडल हस्पिटल लगिएकोमा चिकित्सकले मृत घोषणा गरिदिएको […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। खुमलटारस्थित निवासमा आज बिहान प्रचण्डलाई प्रवक्ता प्रकाण्डलाई लिएर विप्लवलाई लिएर पुगेका हुन्। भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ। दुई नेताबीच तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने […]
मेष-धन र निर्णयमा स्थिरता आउन सक्छ। आत्मबल बढ्नेछ। तर, पारिवारिक मामिलामा संवेदनशील बन्नु उपयुक्त। वृष-भावनात्मक निर्णय गर्नु भन्दा व्यावहारिक सोच्नुपर्छ। सम्मान प्राप्त हुनेछ। बोलीमा माधुर्य राख्दा काम सरल हुनेछ। मिथुन-पुराना योजना पूरा हुने संकेत छ। खर्चमा सन्तुलन आवश्यक छ। कुनै गोप्य प्रसङ्ग सतर्कताका साथ अघि बढाउनुहोस। कर्कट-सामाजिक वा पारिवारिक दायित्वमा सक्रियता बढ्नेछ। प्रतिष्ठा कायम राख्न […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देश विकासको बाटोमा अघि बढेको दाबी गरेका छन् । ग्वार्कोको ओभर पास उद्घाटन कार्यक्रममा बोल्दै दैलेखमा नेपाललाई कम्तीमा ५० वर्षलाई पुग्ने मिथेन ग्यास पत्ता लागेकोप्रति खुसी साटेका छन् । उनले भने, ‘११२ अर्ब घनमिटर ग्यास होला लगभग, ५० वर्ष नेपाललाई पुग्ने गरी ग्याँस अब त्यहाँबाट पैदा हुन्छ । फ्लाइओभर […]
रुपन्देही । भैरहवा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवश- जुन २६, २०२५ को अवसरमा जिल्ला प्रशासन कार्यालय भैरहवा रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.०५ हाटबजार स्थित जिल्ला प्रशासन कार्यालको सभाहलमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेज्यूको अध्यक्षतामा सम्पन्न […]
काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम गोङ्गबु स्थित नयाँबसपार्कमा शुक्रबार सम्पन्न भएको छ । मनसुनका बेला सवारी दुर्घटना न्यूनीकरण गर्ने, यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने र सडकप्रतिको नागरिक चेतना अभिवृद्धि गर्ने उद्देश्य सहित सडक र सवारी लक्षित […]
दाङ । भालुवाङ राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी १३ वर्षिय रेजिना खड्कालाई प्रहरीले शुक्रबार विहान १०:३० बजे सकुशल उद्धार गरेको हो। राप्ती नदीमा दाउरा टिप्न गएकी बालिका लामो धेरै सम्म नदीमा फसेपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्र प्रहरीको टोलीले ती बालिकाको सकुशल उद्धार गरेको हो। ती बालिकालाई […]
काठमाडौं । यसअघि माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १ हजार ८४२ जनाले प्रहरी जवान बन्ने अवसर पाउने भएका छन्। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै पद थप गरिएको जानकारी दिएको हो। नयाँ थपिएकोसहित अब खुलातर्फ ९९३ जनाको माग गरिएको छ। यस्तै, समावेशी समूहतर्फ […]
काठमाडौं । प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदका प्रश्नको जवाफ दिनु हुनेछ । प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा ११ बजे बस्दै छ। संसदमा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको […]