काठमाडौँ । सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा गरेका अभियानकर्मी नवराज बोहराले ‘नवराज भेंडा’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा असार […]
बाँके । नेपालगन्ज ट्राफिक प्रहरी प्रहरीका अनुसार उक्त दुर्घटनामध्ये अधिकांश सवारी दुर्घटना हुनुको मुख्य कारण भने लापरबाहीनै देखिएकोे छ । ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक नन्द पोखरेलले मुख्यतः सवारी चालक र सडक प्रयोगकर्ताको लापरवाहीका कारण सवारी दुर्घटना हुने गरेको बताए । जति पनि सवारी दुर्घटना भएका छन्, अधिकांश लापरवाहीकै कारण भएका […]
बुटवल । नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित महेन्द्र राजमार्ग भने अहिले पनि पूर्णरुपमा अवरुद्ध छ। धनकुटा, दोलखा, नवलपरासी, म्याग्दी, कास्की, दाङ, गुल्मी, जुम्ला डोल्पा लगायतका जिल्लामा सडक अवरुद्ध थियो। ती धेरैजसो सडकमा खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं । भारतमा चोरी गरी नेपाल आएर लुकेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिन काठमाडौं आएका हैदराबाद प्रहरीका डीएसपीलाई नेपाल प्रहरीले पक्राउ गरी भारतीय दूतावासलाई बुझाएको छ । हैदरवाद प्रहरीका डिएसपी जसवन्तसहित तीन भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी दूतावासको जिम्मा लगाएको हो । नेपाल प्रहरीको उच्च स्रोतले दिएको जानकारी अनुसार उनीहरूलाई गत शुक्रबार काठमाडौंमै पक्राउ […]
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भूभाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली […]
२०८२/०३/०८ गतेको राशिफल मेष-सामाजिक क्षेत्रमा मान–सम्मान मिल्नेछ। व्यवसायमा फाइदा हुने संकेत छ। तर, प्रेम वा दाम्पत्यमा विचार मिलाउन धैर्य गर्नुहोला। वृष-आर्थिक पक्षमा मजबुती देखिन्छ। परिश्रम अनुसार लाभ हुनेछ। पारिवारिक समर्थन मिल्नेछ, तर सहकर्मीप्रति ईर्ष्या नगर्नु उचित् हुनेछ। मिथुन-वाणीमा मिठास आउनेछ। शुभ समाचार सुन्न पाइने समय छ। प्रेम र भेटघाटमा समय बित्नेछ। ध्यान केन्द्रित गर्नुहोला। कर्कट-सामान्य […]
बाँके । नेपालगन्ज नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाहरुले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी दिपेन्द्र कुँवरले एबिसी संचार ड्टमा प्रकाशित समाचार आएको एक घन्टा भित्र आईसिपीका सशस्त्र डिएसपी र भन्सार इन्स्पेक्टरको घुमुवाहरु जगत […]
दाङ । बिजौरी नेपाल रेडक्रस सोसाइटी उपशाखा तुलसीपुर उपमहानगरपालिका वडा १९ स्थित बिजौरीमा रहेको नेपाल रेडक्रस द्रारा बर्खा याममा हुने प्राकृतिकप्रकोप वादीपहिरो र जनधन,मानवीय क्षेतिलाई रोगथाम र बिपद क्षेतिलाई मध्य नजर राख्दै एक कार्यक्रम गरिएको थियोे। यस कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१८,१९ का जनप्रतिनिधि र विभिन्न टोलका अभिभावक र विभिन्न राजनीति दलका सदस्यहरुको पनि उपस्थिति […]
काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले […]
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठोक्किँदा उनीहरूको मृत्यु भएको हो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो […]