२९ भाद्र २०८३, सोमबार
14-09-2026 , Mon
×

समाचार

दाङको राप्ती नदीमा फसेकी एक बालिकाको ईप्रका भालुवाङ र सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

दाङ । भालुवाङ राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी १३ वर्षिय रेजिना खड्कालाई प्रहरीले शुक्रबार विहान १०:३० बजे सकुशल उद्धार गरेको हो। राप्ती नदीमा दाउरा टिप्न गएकी बालिका लामो धेरै सम्म नदीमा फसेपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्र प्रहरीको टोलीले ती बालिकाको सकुशल उद्धार गरेको हो। ती बालिकालाई […]

पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगायो सडक अबरुद्ध बुटवल । ३८ यात्रु बोकेर पूर्वबाट बर्दियातर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बिहीबार राति करिब ११ बजेतिर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। नवलपुरका सूचना अधिकारी एवं डीएसपी मधु नेपालले बसका सबै यात्रुको भने सकुशल उद्धार गरिएको बताए। बाढीले […]

मेष-आफ्ना कल्पनालाई आकार दिने अवसर मिल्नेछ। चेलीबेटी वा प्रेमसम्बन्धी कुरामा खुशी ल्याउने दिन। हतार नगरौं, विचार गरेर मात्र अघि बढ्दा राम्रो हुनेछ। वृष-घरपरिवारको वातावरणमा अलि उतारचढाव देखिन सक्छ। सन्तान र मातापिताप्रतिको कर्तव्यप्रति सजग हुनुपर्ने समय। घरायसी काममा समय जान सक्छ। मिथुन-भाइबहिनी वा साथीहरूसँग सहकार्यमा राम्रो लाभ पाइनेछ। योजना बनाउने र कार्यान्वयन गर्ने दिन हो। सन्देश […]

दाङ । भालुवाङ लोकतन्त्रको मेरुदण्ड मानिने संसद् जनप्रतिनिधिका आवाज बोकेको संस्था मात्रै होइन, जनताका आवश्यकता, सरोकार र सरकारका गतिविधि नियाल्ने केन्द्र पनि हो। यस्तो संवेदनशील संस्थाको कार्यशैली, नीति निर्माण प्रक्रिया र बहसलाई समाज सम्म पुर्‍याउने काम पत्रकारहरूको काँधमा हुन्छ। तर, संसद्को भित्री संरचना, प्रक्रियागत पाटो र विविध पक्षबारे जानकारी बिना गरिने रिपोर्टिङ अपुरो मात्र होइन, […]

धनगढी । कैलाली कारागारमा रहस्यमय मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–२ का २८ वर्षीय हरिसिंह पालीको मृत्यु घटनाको अनुसन्धानका लागि सई नाथलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सई नाथविरुद्ध मृतककी […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय को आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा मिति २०८२/०२/२९ गतेदेखि ०३/०५ गतेसम्म सञ्चालित जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक टेक बहादुर तामाङको बिषेश आतिथ्यतामा सम्पन्न भएको […]

  कास्की । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई गएको कात्तिक अन्तिम हप्ता जेल चलान भएका मनाङेको पद रिक्त भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेदवार हुनसमेत अयोग्य भएको उल्लेख गर्दै गुरुङले विवरण झुक्याएर सांसद बनेको ठहर गरेको हो । इजलासको निर्णयसँगै मनाङ ‘ख’मा उपचुनाव हुने भएको छ । मनाङे यसअघि छ पटक प्रदेशको […]

काठमाडौं । यसअघि पाण्डे ६ महिने निलम्बनमा परेकामा उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनी बिहीबारदेखि काममा फर्किएका हुन् । उनले बिहीबार बिहान सुन्धारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर हाजिर गरेका छन् । यससँगै उनले आफ्नो ड्युटी पनि थालेका हुन् । बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको […]

  धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले कैदी मृत्यु घटनाको अनुसन्धानका लागि छानबिन समिति बनाएको हो। सिडिओ गोगन बहादुर हमालले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। २८ वर्षीय हरिसिंह पालीको कारागारमा शंकास्पद मृत्यु भएपछि घटनाको अनुसन्धानका लागि चर्को माग उठेपछि छानबिन समिति गठन गरिएको हो। सो समितिलाई […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित मेन रोडको पानीलाई निकास दिने विषयमा नगर प्रमुख नरुलाल चौधरीले सडक डिभिजन कार्यालयका प्रमुख, डिभिजन इन्जिनियर दिपेन्द्र विष्ट र उपमहानगरपालिकाका शहरि विकास तथा पूर्वाधार महाशाखा प्रमुख, सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेललाई फिल्डमै लिएर अध्ययन थाल्नुभएको छ । बर्षेनी समस्या आउने गरेको भन्दै स्वर्गद्धारी एफएम र मेनरोड क्षेत्रमा […]