२९ भाद्र २०८३, सोमबार
14-09-2026 , Mon
×

समाचार

सल्यानका प्रमुख जिल्ला अधिकारी साबित्रा थापाद्वारा हार्दिक कृतज्ञता धन्यवाद ज्ञापन

दाङ । सल्यान जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्रदान गर्नुहुने माननीय गृहमन्त्रीज्यू ,श्रीमान गृहसचिवज्यू तथा गृह मन्त्रालय परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । जिल्लाको कार्य सम्पादनको सिलसिलामा प्राप्त निर्देशन, सल्लाह, सुझाव एवं सहयोगका लागि प्रतिनिधि सभाका माननीय सदस्यज्यू ,प्रदेश सरकारका माननीय मन्त्रीज्यू ,माननीय सदस्यज्यूहरू, श्रीमान प्रमुख सचिवज्यू, समन्वय समितिका प्रमुखज्यू तथा उपप्रमुखज्यू लगायत पदाधिकारीज्यूहरू,१० वटै […]

  नवलपरासी । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएकामा डाइभर्सन पनि बगाएपछि वैकल्पिक मार्गबाट सवारी पास गराइएकोमा सोमबार बिहानदेखि त्यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको हो । विनयी त्रिवेणी-३ स्थित खरङ्गे खोलामा वर्षाका कारण पानीको बहाव अत्यधिक बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क.ले इलाका प्रहरी कार्यालय दोधरा चाँदनीको कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस, क्वाटर गार्ड तथा हिरासत कक्षको निरीक्षण गर्नु भई इलाकाको समग्र वस्तु स्थितिको बारेमा जानकारी लिनुका साथै इलाका प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी युनिटका ईन्चार्जहरुलाई निर्देशन दिनु भयो ।

  काठमाडौं । पछिल्लो ६ महिनाभित्र मुलुकका ७३ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, मनाङ, रसुवा, डोल्पा र हुम्ला बाहेकका जिल्लामा संक्रमण देखिएको छ। मुलुकका सातैवटा प्रदेशमा कुल १ हजार ५ सय २ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘आम जनसमुदाय सजग हुनुपर्ने खाँचो […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरी नेपालको संविधान, विभिन्न ऐन कानून, अन्तर्राष्ट्रिय कानून र दस्ताबेजको पूर्ण पालना गर्दै आएको दाबी गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग पुल्चोक ललितपुरको आयोजनामा “मानव अधिकार संरक्षणमा नेपाल प्रहरी विषयक अन्तरक्रिया” कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले शान्ति […]

२०८२/०३/०९ गतेको राशिफल मेष -आज वाणी र व्यवहारमा संयमता आवश्यक छ। काममा चञ्चलता बढ्न सक्छ, तर त्यसलाई उचित दिशा दिन सके सफलतामा परिणत हुन सक्छ। पारिवारिक मामिलामा विचार पुर्‍याएर मात्र प्रतिक्रिया जनाउनु उपयुक्त हुन्छ। अकारण बहसमा नपर्नु हितकर हुन्छ।विदेश वा लामो यात्रा गर्दा ख्याल गर्नु पर्नेछ । वृष -धेरै समयदेखि अड्किएको काम अघि बढ्नेछ ।परिवारको […]

धनगढी । कैलाली जिल्ला कारागारमा रहस्यमय मृत्यु भएका डडेल्धुरा भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पालीको घटना छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली धनगढीमा खटिएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा एक टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । उक्त टोलीमा एसपी, डिएसपी, इन्स्पेक्टर तथा सीआईबीका अधिकारीहरू छन् […]

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बिभिन्न सवारी साधनहरु तीब्र गती तथा स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण हुनुका साथै समाजमा सडक प्रयोगकर्ताहरु असुरक्षित भएकोले उक्त किसिमका कार्य तथा सवारी दुर्घटना न्यूनिकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमको उपस्थितीमा घोराही क्षेत्रका बिभिन्न सवारी साधनहरुका वर्कशप तथा सो-रुमका सँचालकहरुको […]

दाङ । गढवा गाउँपालिका वडा नं. १ मलमलामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमहरूको संकलन तथा छनोटका लागि अन्तरक्रिया कार्यक्रम तथा वडा भेला सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको […]

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरेको बताए। यसपछि घटनाहरू द्रुत गतिमा परिवर्तन भइरहेका छन् र विश्वभरबाट प्रतिक्रिया आइरहेका छन्। केही देशले सैन्य आक्रमणबाट नभइ कूटनीतिबाट संकट समाधान गर्न अपील गरेका छ । अमेरिकी रक्षा सचिव पिट हेगसेथले आक्रमण अमेरिकी बी२ बमवर्षक प्रयोग गरेर गरिएको बताए।  पिट […]