मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अलिक बढी दौडधूप गर्नुपर्ला। कामले गति लिन्छ तर थकान पनि आउन सक्छ। खर्चमा नियन्त्रण गर्नु राम्रो। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज मन शान्त रहला। अप्ठ्यारा काम सहजै बन्न सक्छ। आफन्त वा साथीबाट सहयोग पाइने दिन। मिथुन (का, कि, […]
काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयले व्यवसायी प्रसाईं पक्राउ नपरेको बताएको हो । विभिन्न सञ्चारमाध्यममा प्रसाईं भारतको सिक्किममा पक्राउ परेको समाचार सार्वजनिक भएको थियो । यस्ता समाचार सार्वजनिक भएपछि प्रसाईंको सचिवालयले भारतको सिक्किम प्रहरीमा प्रसाईले आत्मसमर्पण गरेको दाबी गरेको छ । तर, प्रहरी केन्द्रीय प्रवक्ता डिआईजी दिनेश कुमार आचार्यले प्रसाईं पक्राउ नपरेको दाबी गरेका […]
काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।
काठमाडौं । नेपाल प्रहरीले बिहीबार सरुवा सूची सार्वजनिक गरेको हो छ । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले मिति २०८२ साल बैशाख महिना देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्राविधिक प्रहरी समूह अन्तर्गत ईन्जिनियरिङ उपसमूह संचारतर्फका निम्न प्रहरी वरिष्ठ हवल्दारहरुलाई देहाय बमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिनु हुन अनुरोध […]
काठमाडौं । डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २१८ पुगेको छ। प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलवार मध्यरातमा छत भत्किँदा पेरेजका प्रबन्धकसमेतको मृत्यु भएको थियो । यसअघि बुधवार दिइएको जानकारीमा करिब १०० जनाको मृत्यु भएको जनाइएको थियो। उक्त घटनापछि कार्यक्रमस्थलमा […]
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ। ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको […]
काठमाडौं । २१ चैतमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यकक्षमा पस्न लाग्दा नगर प्रहरी प्रमुख पाण्डे र उनको कमाण्डमा खटिएको प्रहरीबाट बाधा अवरोध भएको भन्दै कर्मचारीहरूले आक्रोस प्रकट गरेका हुन् । यस्तै सचिवालयका नाममा पदीय मर्यादा विपरित सामाजिक संजाल, विभिन्न सञ्चार माध्यममा कपोलकल्पित खबर पठाउने गरेको भन्दै भ्रष्टाचार जस्तो गम्भीर आरोपलाई बिना प्रमाण र […]
दाङ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८१।१२।२७ गते जिल्ला प्रहरी कार्यालय दाङको समिक्षालय हलमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिना, नेपाल सुनचाँदी व्यवसायी संघ लुम्विनी प्रदेश अध्यक्ष ध्रुव कुमार गहतराज, नेपाल सुनचाँदी व्यवसायी संघ दाङ घोराहीका अध्यक्ष विनोद कुमार वि.क. लगायतपदाधिकारीहरु, सुनचाँदी व्यवसायीहरु, प्रहरी […]
बाँके । नेपालगन्जमा हिजो (बुधबार) राति करिब ९ बजे ठुलो हावाहुरीसँगै वर्षा भएको थियो। विद्युत् सेवा अवरुद्ध हुँदा बिहीबार रातभर नेपालगन्ज क्षेत्र अन्धकार बन्यो। हावाहुरीले जिल्लाका विभिन्न स्थानमा घर तथा टहरामा पनि क्षति पुर्याएको छ। अधिकांश ठाउँमा टिनका छाना पनि उडाएको छ। यस्तै किसानले भित्र्याउन लागेको गहुँ, मसुरो, अरहर लगायत बालीनालीमा पनि हावाहुरी र […]
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए। सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु […]