काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिएकी छन् । काठमाडौं बिहीबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ३ महिना १४ दिनपछि आज कार्यालय पुगेका थिए । सो क्रममा नगर प्रहरीले उनलाई रोक्न खोजेको थियो। तर नगर प्रहरीको अवरोधबिच प्रशासकीय अधिकृत गुरागाईँलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा प्रवेश गराएका थिए […]
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अ महानगर पुगे काठमाडौं । बिहीबार महानगरपालिकाको कार्यालयमा पुगेका छन्। उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरिएको थियाे। उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् ।
दाङ । भलुवाङ ईलाका प्रहरी कार्यालय भालुवाङ दाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक अमरबहादुर माझीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको नागरिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले भालुवाङ बसपार्क व्यवस्थित तथा अनियन्त्रित तरिकाले पार्किङ गरेका गाडीलाई सम्बन्धित ठाउँमा पार्किङ गर्ने वातावरण मिलाउन माग गरेका छन् । त्यस्तै उनीहरूले छाडा […]
बर्दिया । बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ कार्यालय समयमै मदिरा सेवन गरी उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गएर अभद्र व्यवहार गरेका आचार्यलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उपमेयर पाण्डेका अनुसार मदिराको नशामा कार्यकक्षमा आएर टेबल ठोक्दै आर्चाले सडक छाप बनाईदिने, घर जलाईदिने जस्ता धम्की दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ […]
बर्दिया । गुलरिया नगरपालिका ५ बालापुरका सिर्जन थारू चितुवाको आक्रमणबाट घाइते भएका हुन् । हजुरबुवासँग केराबारीमा सिँचाइ गर्न गएको बेलामा थारूलाई चितुवाले आक्रमण गरेको थियो । हजुरबुवाले केरामा सिँचाइ गरिरहेको र बालक खाटमा बसिरहेको समयमा चितुवाले टिपेर दौडाएको थियो । दिउँसो कै समयमा भएकोले सबै जनाले होहल्ला गर्दा चितुवाले छोडेर भागेको स्थानीयले बताएका छन् […]
दाङ । तुल्सीपुर ईलाका प्रहरी कार्यालय तुलसीपुरले बुधबार तुलसीपुर उपमहानगरपालिका वडा -१९ बिजौरी उद्योगबाणिज्य संघको सभाहल बिजौरीमा समुदाय-प्रहरी साझेदारी नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको थियोे । प्रहरी निरिक्षक अनिल ठकुरीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का (प्रमुख) आतिथ्यतामा भएको नागरिक सुनुवाई कार्यक्रममा सहभागीहरूले तुलसीपुर बजार र बसपार्क भित्र बाहिर अनियन्त्रित तरिकाले पार्किङ गरेका […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईंको आकर्षक व्यवहारले ध्यान आकर्षित गर्नेछ। आमाबाबुको सहायताले गर्दा आर्थिक कठिनाइहरू हट्नेछन्। स्वास्थ्य राम्रो रहनेछ।  वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कुलत वा नराम्रा आनिवानि छाडेर काम गर्नु उचित् हुनेछ ।शत्रु परास्त हुनेछन् ।आवेगमा निर्णय नगर्नु होला ।आर्थिक पक्ष सबल […]
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा चलाएको गोली लागेर २० जना घाइते भएको बताए । उनले भने, ‘गोली लागेकामध्ये दुई जना महिला थिए ।’ राजावादी समूहले गरेको प्रदर्शनका क्रममा गोली लागेर ललितपुरका सविन महर्जनको मृत्यु भएको थियो । कोटेश्वरस्थित शंकर मार्गमा रेविका र दिनेश खत्री घाइते भएका […]
दाङ । देउखुरी राजपुर गाउँपालिका का वडा नम्बर-७ स्थित सिमगजमरी नाका मा चैत १५ गते शुक्रबारका दिन गरामिन मोटर बाटो उद्घाटन कार्यक्रम राजपुर गाउँपालिकाका (प्रमुख अतिथि) अध्यक्ष शरद बुढाथोकी र विशिस्ट अतिथि उपाध्यक्ष धनपतिदेवी यादव द्वारा बाटोको उद्घाटन गरिएको थियोे । त्यस्तै गरेर उत्तरकुटी हुँदै सिमगजमरीको बाटो उद्घाटन स्वागत मन्तव्य स्थानीय पत्रकार सागर रोकाले व्यक्त […]
काठमाडौं । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा आज इद उल फित्र मनाउन लागिएको हो । इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ । यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म ठूलाबडाकहाँ […]