काठमाडौं । सडकको एक कुनामा माटोको ढिस्को। त्यसमै थकित मुद्रामा बसेका एक ट्राफिक प्रहरी–पोसाकमा अनुशासित, तर अनुहारमा गहिरो थकानको छायाँ। पछाडि रङ्गबिरङ्गी गाडीहरू जाममा फसेका छन्–बस, ट्रक, कार र नागढुंगाको अवरोधमा थिचिएका यात्रुहरू। यो कुनै फिल्मको दृश्य होइन–राजधानीको प्रमुख नाकामा कार्यरत सुरक्षाकर्मीहरूको यथार्थ चित्र हो, जसले रात र दिनको भिन्नता बिर्सेर सडक सुरक्षामा खटिरहेका छन्। […]
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]
काठमाडौं । गणतन्त्र दिवस मनाउने मूल समारोहन समितिको बैठकमा लगातार अनुसपस्थि भएपछि काठमाडौं महानगरपालिकामा मेयर बालेद शाह सो समितिबाट हटाइएका छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमता बसेको गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन गठन गरिएको मुल समितिको बैठकमा बालेन अनुपस्थित रहेपछि उनलाई मूल समारोह समितिबाट हटाइएको हो। यसअघि दुई वर्ष पनि बालेन मूल समारोहको […]
बारा । मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. डिआईजी उमा प्रसाद चतुर्वेदी निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय बाराको हिरासत कक्ष, कार्यालय भवन, विभिन्न शाखाहरुको निरीक्षण गर्नु भई बारा जिल्लाको सुरक्षा अवस्था लगायत यस कार्यालयको बिभिन्न शाखाबाट सम्पादित कार्यहरुको Data सहितको Power Point Presentation मार्फत यस कार्यालयको कार्यालय प्रमुख प्र.उ. सन्तोष तामाङबाट प्रस्तुतिकरण हुनुका साथै प्र.ना.म.नि.ज्यूबाट सक्कल […]
काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ। साँझ ६ बजेदेखि तय गरिएको मन्त्रिपरिषदकाे नियमित बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो। आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति हुनसक्ने बताइएको थियो। बैठकको अर्को मिति र समय पनि तोकिएको छैन। यस्तै आजै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच छलफल हुने भएको छ।
काठमाडौं । मोरङको कानेपोखरीमा कोशी प्रदेशसभा सदस्य र नेपाल प्रहरीका एक जना डीएसपीको गाडी आपसमा ठोक्किएका छन् । बीएई १४०६ र बा ५ च ३५२० नम्बरको गाडी आपसमा ठोक्किएका हुन् । यसमध्ये बा ५ च ३५२० नम्बरको गाडीमा जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी सन्तोष खड्का सवार थिए । झापाबाट विराटनगर जाँदै गरेको प्रदेशसभा सदस्यहरू चढेको […]
काठमाडौं । शेर्पाले आरोहणको क्रममा नेपालको राष्ट्रिय झन्डा र लैंगिक हिंसा विरुद्धको नारा सहितको ब्यानर फहराएकी थिइन्। प्रहरी महानिरीक्षक दिपक थापाबाट प्राप्त निर्देशन र शुभकामनासहित २८ चैतमा आरोहण दल काठमाडौंबाट प्रस्थान गरेको थियो। नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको आरोहण गरेकी छिन् । आज सोमबार […]
काठमाडौं । सबैखाले सुर्तीजन्य पदार्थका प्याकेटको शत्कप्रतिशत भागमा तोकेको घातक चित्र र चेतावनीमूलक सन्देश राख्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१’ स्वीकृत गरेको छ । त्यसको कार्यान्वयन भने १ भदौ २०८२ देखि हुने भनिएको थियो । नयाँ निर्देशिकामा […]
(रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सोमबार सुनुवाइ हुँदै काठमाडौं । सर्वोच्च अदालतमा यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने सूचीमा परेको मुद्दा आज भने हेर्न मिल्ने इजलासमा पर्नेछ । आइतबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोख्रेलको इजलासमा हेर्न नमिल्नेमा परेपछि सोही इजलासले अब हेर्न मिल्ने इजलासमा राख्न आदेश जारी गरेको थियो । इजलासले बन्दी प्रत्यक्षकरणको […]
पर्सा । बिरगंज मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमा प्रसाद चतुर्वेदीले पर्सा जिल्लामा प्रहरी संगठनको प्रभावकारिता र सेवा प्रवाहमा सुधार ल्याउन बृहत निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय, पर्सामा जेठ ४ गते साँझ आयोजित कार्यक्रममार्फत डिआईजी चतुर्वेदीले शान्ति सुरक्षा सुदृढीकरण, सीमावर्ती अपराध नियन्त्रण, भन्सार छलि रोकथाम, […]