जनकपुर । धनुषा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी भुवनेश्वर तिवारीले मातहत प्रहरी इकाईहरुको निरीक्षण तथा अनुगमन गर्ने क्रममा प्रहरी चौकी कपिलेश्वर, इलाका प्रहरी कार्यालय दुहबी इकाईसहरुको सन्ध्याकालिन निरीक्षण तथा अनुगमन निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिनुभएको छ ।
काठमाडौं । सामान्यतया सुरक्षा,आपतकालीन सेवा, र व्यावसायिक प्रयोजनका लागि गरिन्छ । यसको प्रयोगले ‘टेलिकम्युनिकेसन’ को पहुँच नभएका स्थानमा पनि सञ्चार गर्न सहयोग पुग्छ। यसको प्रयोगका लागि नेपालमा सरकारसँग अनुमति लिनुपर्छ तर पछिल्लो समय अनुमति नलिई वाकिटकीको प्रयोग गर्नेको संख्या उल्लेख्य बढेपछि सूचना तथा प्रसारण विभागले नियमनका लागि अग्रसरता देखाएको छ । अनुमति नलिई वाकिटकीलगायत रेडियो […]
मकवानपुर । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित प्रहरी चौकी सेमजोङ धादिङको बागमती प्रदेश सरकार आर्थिक मामिला तथा कानून मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यू तथा बागमती प्रदेश प्रहरी प्रमुख श्री कृष्ण हरि शर्माज्यूको प्रमुख आतिथ्यतामा समुद्घा टन सम्पन्न भएको हो उक्त कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजालज्यू, उपाध्यक्ष […]
काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन सुर्खेत जान लागेका हुन् । उनको सचिवालयका अनुसार उनले आज बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । दिउँसो दुई बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने र […]
काठमाडौं । शंकरापुर नगरपालिका-६ साँखुको सलम्बुटार स्थित आश्रयस्थलमा टिपर अनियन्त्रित भएर छिर्दा तीन जनाको मृत्यु भएको छ। द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा शुक्रबार बिहान ३:४० बजे बा २ क ६५८० टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। आश्रयस्थलका १० जना सुतिरहेको टहरामा […]
१. मेष :-आजको दिन तपाईँका लागि लाभदायक र सफलतापूर्ण रहनेछ। सुख-सुविधामा वृद्धि हुनेछ। धार्मिक तथा सामाजिक कार्यहरूमा सहयोग गर्दा लाभ हुनेछ। कार्यालयमा तपाईँका कुराहरूको प्रशंसा हुनेछ र तपाईँलाई महत्व दिइनेछ। व्यापारमा लाभ र सफलता मिल्नेछ। व्यापारमा नयाँ परिवर्तनहरू हुनेछन् जसले भविष्यमा फाइदा पुर्याउनेछन्। २. वृष :-वृष राशि भएका व्यक्तिहरूका लागि आजको दिन करियरमा लाभदायक हुनेछ। […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडीले कोटेश्वर स्थित मापसे चेक प्वाइन्ट छलेर भागेपछि दुर्घटना भएको छ । बा.२ झ २३७८ नम्बरको गाडीको ठक्करबाट कोटेश्वर चोकमा एउटा मोटरसाइकलमा क्षति पुगेको छ । चेकप्वाइन्ट छलेर भागेका चालकलाई प्रहरीले पछ्याएर पक्राउ गरेको छ । गाडी चालक सुवास थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले […]
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा आईजीपी बसन्त बहादुर कुँवरले पदोन्नति भएका १५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को २०८१ फागुन २१ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा १ जना, नेपाल सरकार गृह मन्त्रलाय सचिवस्तरको २०८१ फागुन २० गतेको निर्णयअनुसार प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव […]
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा आईजीपी बसन्त बहादुर कुँवरले पदोन्नति भएका १५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को २०८१ फागुन २१ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा १ जना, नेपाल सरकार गृह मन्त्रलाय सचिवस्तरको २०८१ फागुन २० गतेको निर्णयअनुसार प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी […]
काठमाडौं । उच्च अदालत पाटनले गत असोजमा पशुपति गौशाला काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच भएको सम्झौता गरेसँगै समितिले धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुलेको हो । बुधवार न्यायाधीशद्धय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश गरेको हो । गत असोज २२ गते पशुपति गौशाला […]