३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

समाचार

नेपाल प्रहरी भित्र उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने: आईजिपी दिपक थापा

काठमाडौं । उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी महानिरीक्षक दिपक थापाले हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्नुपर्ने चर्चा गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ । व्यावसायिक कार्यशैली, आन्तरिक सुदृढिकरण एवम् […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी राम प्रसाद घर्ती मगरद्वारा् जिल्ला प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको टर्नआउट निरिक्षण गर्नुका साथै विभिन्न शाखाहरूबाट कार्य विबरणहरुको बारेमा जानकारी लिनुका साथै प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

  काठमाडौं । हायात मैदानमा आफ्नो प्रस्तुति दिएकी थिइन्। यस कार्यक्रमको मुख्य उद्देश्य शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग गर्न थियो। नेपाली कलाकारहरूले पनि यस कार्यक्रममा भाग लिएका थिए। चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार बेलुका काठमाडौंमा प्रस्तुति दिएकी छन् । बौद्धस्थित हायात मैदानमा उनले आफ्ना हिट गीतमा नृत्य प्रस्तुति दिइन् । ‘नोरा फतेही लाइभ […]

  काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । जेठ ४ गते बिहान ९ः२० बजे उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले […]

बारा । बारामा जारी जितपुर-सिमरा व्यापार तथा सांस्कृतिक महोत्सव तोकिएको समयभन्दा ढिलासम्म सञ्चालन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । रातको समयमा शान्ति सुरक्षामा चुनौती हुने भन्दै प्रहरीले रातिको महोत्सव बन्द गराएको हो । प्रशासनले बिहान १० देखि साँझ ६ बजेसम्म अनुमति दिए पनि आयोजकले राति ९ बजेसम्म टिकट बेचेका थिए । आयोजकले अटेरी गरेर शनिबार […]

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदन के.सी. ले यस कार्यालय मातहत प्रहरी चौकी हर्कपुर र मानेभञ्ज्याङ ओखलढुंगाको निरिक्षण गर्नु भएको छ। निरीक्षणको क्रममा ओखलढुंगा प्रहरी प्रमुखले युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आफ्नो काम प्रति ईमान्दार रहि सधै उच्च मनोबलका साथ प्रहरी संगठनको हितमा काम गर्न सुझाव दिनु भएको छ । […]

मेष : दिन सामान्य छ। प्रष्ट गरी बोल्नुपर्ने समय छ। खर्च बढ्ने भएकाले सचेत बन्नुपर्नेछ। संकटमा आफन्तको साथ मिल्नेछ। निजी क्षेत्रको लगानी र व्यापारमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ। वृष : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। परीक्षाको पर्खाइमा भए नतिजा राम्रो प्राप्त हुनेछ। रोग प्रतिरोधात्मक क्षमता […]

बिरेन्द्र्नगर । सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी सुधिर राज शाही र प्रहरी प्रबक्ता डिएसपी मोहन जंग बुदथापाद्वारा सयुक्त जिल्ला मातहत इ.प्र.का. (लेकवेशी, बादेपिपल), प्र.चौ. (गुमी, मेहेलकुना, मालारानी, आली), अ.प्र.पोष्ट (लेखफर्सा, बोटेचौर, जहरे) सुर्खेतको अनुगमन तथा निरीक्षण भ्रमणका साथै स्थानिय जन-प्रतिनिधीहरु, वुद्धिजिवी, भद्र- भलादमीहरु लगायत सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम समेत गरी सम्पुर्ण […]

काठमाडौं । इजरायली रक्षा बलले एक्समा लेखेको छ, उसले अपरेशन गिदोनको रथका लागि आफ्नो सेना जम्मा गरेको छ। यस अपरेशनको उद्देश्य गाजा पट्टीमा अवस्थित प्रमुख रणनीतिक क्षेत्रहरूको नियन्त्रण गर्नु हो।’ पोस्टमा अपरेशन हमासले इजरायली बन्धकहरू र इजरायलको लागि खतरा सिर्जना हुँदैन तबसम्म जारी रहने जनाएको छ। इजरायली रक्षा बलले पछिल्लो २४ घण्टामा गाजा पट्टीका १५० […]

किन झ्याप झ्याप गइरहेको छ बिजुली जनताहरु सामाजिक सञ्जालमा आक्रोश पोख्दै बाध्य   काठमाडौं । पटक-पटक बिजुली गएर आजित भएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा असन्तुष्टिअ पोखेका छन्। कतै पुरानै लोडसेडिङका दिन फर्किने त होइन भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन्। पछिल्ला दिनमा यसअघि लामो समयसम्म बिजुली नगएको उनीहरूको तर्क छ। तर, आज घन्टौंसम्म बिजुली गएपछि […]