सर्लाही । जिल्लाको कौडेना गाउँपालिका ६, सक्रौलबाट चोरको समूहले श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायका घरहरूमा चोरी गरेको घटना दर्ज भएको छ। पाँचवटा घरहरूमा घरभित्र रहेका गरगहना, नगद लगायतका सरसामग्री चोरी भएको सूचना पीडितहरूले दिएका छन्। कतिपय स्थानीयका अनुसार अज्ञात व्यक्तिहरूले आँखामा नसालु पदार्थ छर्किएर लुटपाट गरी फरार भएको […]
मेष :-आजको दिन तपाईंको लागि उत्साहजनक रहनेछ। नयाँ कामको थालनी गर्न सक्नुहुन्छ, जसबाट लाभ प्राप्त हुनेछ। पारिवारिक सहयोग मिल्नेछ। वृष :-आर्थिक पक्ष सुदृढ हुनेछ। व्यापारमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मित्रहरूको सहयोग प्राप्त हुनेछ। मिथुन :-आजको दिन चुनौतीपूर्ण हुन सक्छ। सावधानीपूर्वक निर्णय लिनुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। अनावश्यक खर्चबाट बच्नुहोस्। कर्कट :-पारिवारिक जीवन सुखमय रहनेछ। नयाँ […]
बैतडीमा गोली चल्यो एक जना घाइते बैतडी । दोगडाकेदार गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् । शनिबार राति ८ बजे कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएको प्रहरीले जनाएको छ । वडा नम्बर स्थानीय ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट सोही ठाउँका उनी घाइते भएको प्रहरी निरीक्षक बलदेव […]
काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा रहेको संयुक्त राष्ट्रसंघीय स्टेबलाइजेसन मिसनमा तैनाथ हुन नेपाली शान्ति सेनाको एउटा टोली शुक्रबार त्यसतर्फ गएको छ। नेपाली सेनाका अनुसार श्री चण्डीदल गण ३१ औं डफ्फाको १६२ जना नेपाली शान्ति सैनिकको छैटौं तथा अन्तिम टोली सेनानी रत्नबहादुर श्रेष्ठको नेतृत्वमा गएको हो। उक्त टोली संयुक्त राष्ट्रसंघको […]
पर्सा । बिरगंज जिल्ला ट्राफिक कार्यालय,पर्सामा कार्यरत हवल्दार महेशदत्त बढुमाथि इन्सपेक्टर शंकर श्रेष्ठले कुटपिट गरेका हुन्। घटना शुक्रबार बेलुका वीरगञ्जको मकालु होटलमा भएको हो। हवल्दार बढु पनि त्यहाँ आयोजित भोजमा पुगेका थिए। इन्सपेक्टर श्रेष्ठ काठमाडौंबाट सो होटलमा पुगेका हुन्। उनी नगर प्रहरी, भृकुटीमण्डपमा कार्यरत छन्। सानो दर्जाको व्यक्ति भएर ठूला कुरा गरेको भन्दै उनले […]
काठमाडौं । उपत्यका प्रहरी कार्यालयद्वारा आयोजित लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार एक समारोहबीच शुभारम्भ भएको छ ।गृहमन्त्री लेखकले पानसमा दीप प्रज्जवलन गरी शुभारम्भ गर्नुभएको सो समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विभिन्न महत्वपूर्ण व्यक्तित्वहरू, युवा, विद्यार्थीहरू, चलचित्र, कला, संगीतक्षेत्रका विशिष्ट व्यक्तिहरूले एउटै संयन्त्र बोध गरी शुभारम्भ भएको […]
काठमाण्नेडौं । नेपाल सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी नयाँ विधेयक अघि बढाएपछि दुई सुरक्षा निकायबीच असमझदारी देखिएको छ। नेपाल प्रहरीले अपराध अनुसन्धान र शान्ति सुरक्षामा सशस्त्र प्रहरीलाई प्रवेश गराउन खोजिएको भन्दै असन्तुष्टि जनाएको छ, भने सशस्त्र प्रहरीले नेपाल प्रहरीको ‘अस्वाभाविक चासो’ प्रति आपत्ति जनाएको छ। सुरक्षा निकायहरूबीचको विवादको कारण— संघीय संरचनामा गएको सात […]
बाँके । कोहलपुरका मेयर आचार्य बिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता गर्न लागिएको हो । साइबर ब्युरोले मेयर आचार्य माथि अनुसन्धान सुरु गरेको छ भने अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उहाँ बिरुद्ध अभियोगपत्र दायर गर्ने स्रोतले जनाएको छ। सरकारी वकिलले उहाँ बिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा ९१० […]
बाँके । राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका छन् । निकुञ्जका करिब ७० स्थानमा लगाइएका एक सय ६९ र कम्दी करिडोरमा लगाइएका ९५ क्यामेरामा बाघ र चितुवाको आवतजावत भएको देखिएको हो । निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले करिब ८० दिनसम्म लगाइएको क्यामेरामा पाटे बाघ […]
काठमाडौं । जिल्लास्थित किस्पाङको लेक, ककनी, दुप्चेश्वर, शिवपुरी लगायतका स्थानमा हिमपात भएपछि हिउँ खेल्न र अवलोकन गर्न आउनेहरूको भिड लागेको छ। काठमाडौं नजिक भएकाले राजधानीबाट समेत पर्यटकहरू हिमपात अवलोकनका लागि नुवाकोट पुगेका छन्। पश्चिमी वायुको प्रभावका कारण जाडोयाम सकिन लाग्दा परेको पानीपछि नुवाकोटका विभिन्न स्थान हिउँले ढाकिएका छन्। विशेष गरी किस्पाङ गाउँपालिकाको फिकुरी लेक, ककनी, […]