दाङ । मसुरिया राप्ती गाउँपालिकाले मुक्त कमैया कम्लहरी समुदायको जीविकोपार्जन सुधार तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यले ५० घरपरिवारलाई माउ बाख्रा वितरण गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित ‘मुक्त कमैया–कम्लहरी आय वृद्धि तथा सीप विकास कार्यक्रम’ मार्फत मंगलबार ५० जना लाभग्राहीलाई प्रति परिवार एक वटाका दरले माउ बाख्रा वितरण गरिएको हो। कार्यक्रमअन्तर्गत स्थानीय […]
बर्दिया । असार लाग्यो कि झरी, हिलो, र आज स्कुल छ कि छैन” भन्ने बहस सुरु। कागजको डुंगा भेलमा डुंगा तैराउने, दौडाउने। त्योभन्दा ठूलो खेल अरू छैन। ब्रेक टाइममा प्लास्टर लागेको फिल्ड नै पोखरी। लड्यो भने पनि हाँसेर उठ्छन्। घामले पोल्ने गर्मीबाट एकछिनको राहत। छाता, रेनकोट, बुट सबै नयाँ खेलौना जस्तो लाग्छ। बाढी आयो, बाटो […]
दाङ । मसुरिया,राप्ती गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा समुदायस्तरमा देखापर्ने सरुवा तथा नसर्ने रोगहरूको समयमै पहिचान, सूचना संकलन तथा सम्बन्धित निकायमा प्रतिवेदन गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्य आयोजना गरिएको हाे। अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले समुदायमा देखिने […]
दाङ । मसुरिया राप्ती गाउँपालिकामा पालिकास्तरीय बाल पोषण प्रतियोगिता सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न प्रतियोगितामा दुई वर्ष उमेर समूहका बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिएको थियो। प्रतियोगितामा वडा नम्बर २ का रिदम कुमाल प्रथम, वडा नम्बर ५ की बिबिसा केसी द्वितीय र वडा नम्बर ३ की सायरा चौधरी तृतीय भएका […]
बाँके । नेपालगन्जको तालिम केन्द्र नजिकै ट्रकले साइकलमा सवार ५५ वर्षिय एक व्यक्तिलाई ठक्कर दिएको छ। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको छ। बिहान-बेलुका तालिम,अफिस वा बजार जान साइकल चढ्ने धेरै सर्वसाधारण त्यही रुट प्रयोग गर्छन्। एक क्षणको लापरवाहीले परिवारको सबै सहारा टुट्छ। तालिम केन्द्र नजिकै इँटा भट्टा, उद्योग र भन्सार जाने ट्रकको आवतजावत धेरै हुन्छ। […]
दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङ,दाङको सहभागीतामा कार्यालय तथा मातहत वडा क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक/प्रतिनिधि विद्यालयको समग्र शान्ति-सुरक्षा स्कुल परिसर र आसपास विद्यार्थी सुरक्षित हुने वातावरण बनाउने। ट्राफिक नियमको पालना विद्यालयले चलाउने बस/भ्यानमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्ने, हेल्पर राख्ने, सिटबेल्ट/ढोका जाँच्ने। स्कुल समयमा गति नियन्त्रण, “School Zone” […]
दाङ । नेपाल कृषिप्रधान देश हो। आज पनि देशको ठूलो जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा निर्भर छ। कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको भए पनि यस क्षेत्रका अनेक समस्यामध्ये मलखादको अभाव सबैभन्दा जटिल र दीर्घकालीन समस्या बनेको छ। हरेक बाली लगाउने मौसममा किसानहरूले रासायनिक मलका लागि लामो लाइन बस्नुपर्ने, पर्याप्त मल नपाउने […]
बाँके । कोहलपुर बजारको ढल धेरै पुरानो हो। अहिले घर, पसल, पिच बढेपछि पानी खस्ने ठाउँ छैन। सबै पानी सडकको ढलमा जान्छ। प्लास्टिक, फोहोर र माटोले नाला मुख बन्द गर्दा 20 मिनेटको झरीले पनि पानी ओभरफ्लो गोलपार्क आसपास न्युरोड अलि होचो ठाउँमा पर्छ। वरपरबाट आएको पानी सबै त्यतै थुप्रिन्छ। सडकमा घुँडा छुने गरी पानी जम्दा […]
रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको संयुक्त आयोजनामा सम्पन्न एक दिवसीय लुम्बिनी प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ। गोष्ठीमा प्रदेश अन्तर्गतका जिल्ला तथा अनुसन्धान इकाइहरूले आर्थिक वर्ष २०८२/८३ मा भएका अनुसन्धान कार्यको समीक्षा, चुनौती, उत्कृष्ट अभ्यास तथा आगामी कार्ययोजनामाथि प्रस्तुतीकरण गरेका थिए। साथै, […]
दाङ । मसुरिया राप्ती गाउँपालिकालाई लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (जीईडीएसआई) नीति, २०८३ हस्तान्तरण गरिएको छ। राप्ती गाउँपालिकाको सभाहलमा सोमबार आयोजित एक कार्यक्रमबीच मधेश मानव अधिकार गृह (माहुरी होम) कपिलवस्तुका कार्यक्रम संयोजक रिखिराम हरिजन र संजय कुमार पासीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट तथा उपाध्यक्ष कमलापति चौधरीलाई उक्त नीतिको अन्तिम मस्यौदा हस्तान्तरण गर्नुभएको हो। गाउँपालिकाभित्र […]