काठमाडौं । नेपाली बजारमा खाने तेलको मूल्य घटेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार खाने तेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको हो। घटेको मूल्यमा नेपाली बजारमा भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० रुपैयाँमा किनबेच हुने भएको छ। अब भेटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि […]
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी आएसँगै प्रशासन कार्यालयले सूचना जारी गर्दै नयाँ निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले वि सं२०८२ सालमा पर्ने सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सेवालाई सुचारु गरिने जनाएको छ । अब शनिबार बाहेक पर्ने सार्वजनिक बिदामा पनि सेवाग्राहीले जिल्ला […]
बाँके । लुम्बिनी प्रदेश सरकार मातहतका यातायात कार्यालयबाट नक्कली लाइसेन्स बिक्री हुने गरेको खुलेको छ । नक्कली लाइसेन्स बिक्रीमा संलग्न भएको आरोपमा तीनजना कर्मचारी र एक व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । अख्तियार केन्द्रीय कार्यालय टंगाल, बुटवल र नेपालगञ्ज कार्यालयबाट खटिएको संयुक्त टोलीले स्टिङ अप्रेससनमार्फत बाँके जिल्लाका विभिन्न […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट फर्किएका सञ्जय ओझालाई दुर्व्यवहार गर्ने तीन प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ । उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । ‘थप छानबिनको लागि भनेर तीन जनालाई रानीपोखरी तानिएको छ’, एसएसपी राठौरले भने । विमानस्थल प्रहरीले विदेशबाट फर्किएका एक […]
काठमाडौं । २०८१ चैत ४ गते आईजी र एआईजी तहका अधिकृतहरू अनिवार्य सेवा अवधिका कारण अवकाशमा गएपछि खाली रहेका ६ एआईजी पद अझैसम्म पुर्ती हुन सकेको छैन् । प्रहरी सङ्गठनको ससंचालनका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने मानव स्रोत विभाग, प्रशासन, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अहिले नेतृत्वविहीन अवस्थामा […]
काठमाडौं । मुम्बई सलमान खानलाई धम्की दिने व्यक्ति वडोदरा नजिकैको गाउँमा बस्ने २६ वर्षीय युवक हुन्। हाल उनको नाम भने खुलाइएको छैन । सलमानका लागि यो धम्कीपूर्ण सन्देश वडोदरानजिकैको गाउँबाट पठाइएको थियो। अप्रिल १४ मा उनले मुम्बईको वरली क्षेत्रमा रहेको यातायात विभागको आधिकारिक ह्वाट्सएप नम्बरमा एउटा सन्देश पठाएका थिए, जसमा सलमान खानलाई उनको घरभित्रै […]
काठमाडौं । सामाजिक सञ्जालमा हिजो बिहानदेखि भाइरल भइरहेको उक्त भिडियाे चैत ३१ गतेको हो । जहाँ नेपाल प्रहरीका हवल्दार लगायत अन्य प्रहरीले सञ्जयलाई ‘ट्याक्सी वे’ बाट लछारपछार गर्दै भित्र लगेर मुक्का प्रहार गरेका छन् भने भित्तामा टाँसेर ‘बुट’ले खुट्टामा समेत हानेका छन् । रोजगारीको सिलसिलामा दुबईमा रहेका सञ्जय आफन्तको विवाहका लागि १० दिनको छुट्टी […]
काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक […]
काठमाडौं । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो । यसको धक्का काठमाडौँसम्म महसुस गरिएको हो । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ […]
मेष: आत्मविश्वास बढ्नेछ। नयाँ योजना प्रारम्भ गर्न सकिने दिन हो। मान–सम्मान प्राप्त हुने सम्भावना छ। वृष: धैर्य र संयमता आवश्यक छ। खर्चमा सावधानी अपनाउनु उपयुक्त हुन्छ। पारिवारिक सहयोग मिल्नेछ। मिथुन: लक्ष्यप्रति स्पष्ट दृष्टिकोण राख्दा सफलता मिल्नेछ। प्रेम र मित्रता प्रगाढ बन्ने संकेत छ। कर्कट: कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। वाकपटुताले मान्यता दिलाउनेछ। घर–परिवारमा सामान्य छलफल हुन […]