काठमाडौं । २०८१ चैत ४ गते आईजी र एआईजी तहका अधिकृतहरू अनिवार्य सेवा अवधिका कारण अवकाशमा गएपछि खाली रहेका ६ एआईजी पद अझैसम्म पुर्ती हुन सकेको छैन् । प्रहरी सङ्गठनको ससंचालनका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने मानव स्रोत विभाग, प्रशासन, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अहिले नेतृत्वविहीन अवस्थामा […]
काठमाडौं । मुम्बई सलमान खानलाई धम्की दिने व्यक्ति वडोदरा नजिकैको गाउँमा बस्ने २६ वर्षीय युवक हुन्। हाल उनको नाम भने खुलाइएको छैन । सलमानका लागि यो धम्कीपूर्ण सन्देश वडोदरानजिकैको गाउँबाट पठाइएको थियो। अप्रिल १४ मा उनले मुम्बईको वरली क्षेत्रमा रहेको यातायात विभागको आधिकारिक ह्वाट्सएप नम्बरमा एउटा सन्देश पठाएका थिए, जसमा सलमान खानलाई उनको घरभित्रै […]
काठमाडौं । सामाजिक सञ्जालमा हिजो बिहानदेखि भाइरल भइरहेको उक्त भिडियाे चैत ३१ गतेको हो । जहाँ नेपाल प्रहरीका हवल्दार लगायत अन्य प्रहरीले सञ्जयलाई ‘ट्याक्सी वे’ बाट लछारपछार गर्दै भित्र लगेर मुक्का प्रहार गरेका छन् भने भित्तामा टाँसेर ‘बुट’ले खुट्टामा समेत हानेका छन् । रोजगारीको सिलसिलामा दुबईमा रहेका सञ्जय आफन्तको विवाहका लागि १० दिनको छुट्टी […]
काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक […]
काठमाडौं । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो । यसको धक्का काठमाडौँसम्म महसुस गरिएको हो । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ […]
मेष: आत्मविश्वास बढ्नेछ। नयाँ योजना प्रारम्भ गर्न सकिने दिन हो। मान–सम्मान प्राप्त हुने सम्भावना छ। वृष: धैर्य र संयमता आवश्यक छ। खर्चमा सावधानी अपनाउनु उपयुक्त हुन्छ। पारिवारिक सहयोग मिल्नेछ। मिथुन: लक्ष्यप्रति स्पष्ट दृष्टिकोण राख्दा सफलता मिल्नेछ। प्रेम र मित्रता प्रगाढ बन्ने संकेत छ। कर्कट: कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। वाकपटुताले मान्यता दिलाउनेछ। घर–परिवारमा सामान्य छलफल हुन […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतभित्रै लागूऔषधको कारोबार हुने गरेको सनसनीपूर्ण खुलासा भएको छ। अभद्र व्यवहारको अभियोगमा २६ दिन हिरासतमा बसेका पत्रकार आशिष मल्ल ठकुरीले सोमबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी हिरासतमा हुने अमानवीय व्यवहार र अवैध गतिविधिका बारेमा महत्वपूर्ण जानकारी सार्वजनिक गरेका हुन्। मल्लका अनुसार हिरासतको ट्वाइलेटभित्रै दुई व्यक्तिहरू खुलेआम लागू औषध सेवन […]
काठमाडौं । उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमको समुद्घाटन कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोको सभाहलमा मंगलवार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । लागूऔषध दुर्व्यवसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको […]
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटायो ३ गतेदेखि लागू हुने काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । नेपाल आयल निगमले बैशाख ३ गरेकोमा गते दिउँसो १ बजेदेखि लागू हुने गरि सूचना सार्वजनिक गरेको छ ।
दाङ । तुल्सीपुर विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली मन बेचेको हु ’ सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् । गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा गोविन्द मधुर आचार्य को स्वर रहेको छ भने एरेन्ज […]