०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

समाचार

बर्दियाको मधुवन वनमा बाघको आक्रमणबाट २ जनाको मृत्यु

(ABC-Sanchar) बर्दिया । मधुवन नगरपालिका-५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको हो । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीका अनुसार सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी क्षेत्री र गुरुङको मृत्यु भएको हो । अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी […]

ABC (क्राईमबिट) काठमाडौँ । प्रहरीले पछिल्लो ३ महिनामा १० लाखभन्दा धेरै नेपाली नक्कली नोट बरामद गरेको छ । २०७९ मंसिर, पुस र माघ महिनाभरिमा १० लाख २० हजार ३ सय नक्कली नेपाली रुपैयाँ बरामद गरिएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले बताए । काठमाडौँको कालोपुलबाट चैत १ मा नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ […]

(ABC-Sanchar) धनगढी । महेन्द्रनगरमा एयरक्राफ्ट म्युजियम स्थापना भएको छ । डेढ करोडको लगानीमा उक्त म्युजियम स्थापना गरिएको हो । महेन्द्रनगर बजारसँगै जाडिएको भासीमा क्याप्टेन बेद उप्रेतीले म्युजियम स्थापना गरेका हुन् । नौ वर्षअघि धनगढीमा स्थापना गरिएको म्युजियम जमिन अभावका कारण नेपालगन्ज सारिएको थियो । त्यही म्युजियमलाई महेन्द्रनगरमा स्थापना गरिएको हो । यस क्षेत्रको पर्यटकीय विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र […]

(ABC-Sanchar) काठमाडौं । उच्च सरकारी वकिलको कार्यालयले उक्त निर्णय गरेको हो । यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो ।

 ABC (क्राईमबिट) काठमाडौं । प्रदेश १ को नाम कोशी प्रदेश नामाकरण गरेपछि यतिबेला पहिचान पक्षधरले विरोधका कार्यक्रमलाई तिव्र बनाएका छन् । आइतबार विराटनगरसहित प्रदेशका जिल्लाहरुमा वृहत विरोध जनप्रदर्शन गरिएको थियो । यसबीच आज खानेपानीको उद्घाटन गर्न ओखलढुङ्गा पुगेका प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा खानेपानी आयोजनाको उद्घाटन […]

(रवी बर्णबाल/रोशन निधि) पर्सा । बिरगंज महानगरपालिका का मुख्य भन्सार नाका शंकरआचार्य गेटमा भारतको रक्सौलबाट बिरगंज तर्फ आउदै गरेको अटो रिक्सा वि.म.न.पा.१ ह १-०११८ नम्बरको इरिक्सा संका लागे पछी चेकजाँचको क्रममा इनर्वा प्रहरी चौकी मातहतबाट खटिएको प्रहरी टाेलिले उक्त इरिक्सा को सिटमुनि लुकाई छिपाई ल्याएको अबस्थामा प्रतिबन्धित लागुऔषध Onerex x100 ml लेखिएको सिरफ ५ कारटुनमा […]

(ABC-Sanchar) पर्सा । बिरगंज कुनैबेला देशका अधिकांश सहरमा छ्याप्छ्याप्ती देखिने तीन पाङ्ग्रे पाइडल रिक्सा अहिले विस्थापित हुने सँघारमा पुगेको छ । रोजगारीको अभावका बीच नगद कमाइको सहज माध्यम बनेको यो रिक्सा चलाउन पहिले ठुलै संख्यामा मानिस सहर आएर बस्थे र रिक्सा चलाएर आफ्नो र परिवारको गुजारा चलाउँथे । तर, पछिल्लो समय विद्युतीय रिक्साले पाइडल रिक्सालाई […]

ABC (क्राईमबिट) पर्सा । बिरगंज सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका १६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो । विआर ०६ जि ऐ ९६९१ नम्बरको मिनि ट्रकमा […]

(ABC-Sanchar) महोत्तरी । सिरहा मिर्चैयाकी ममता रायले ४ वर्षअघि आफ्नै मिल्ने साथीसँग २ लाख रुपैयाँ ऋण लिइन् । त्यसबापत उनले जग्गा दृष्टिबन्धक राखेकी थिइन् । साथी सुजता साहसँग ऋण लिएको रकमको तमसुक पनि बनाएकी थिइन् । तीन गुना रकम तिर्ने सम्झौताको तमसुक देखाउँदै उनले सुजतालाई ३५ लाख रुपैयाँ दिइसके पनि ऋण नसकिएको बताइन् । दृष्टिबन्धक राखेको आफ्नो बजार क्षेत्रको […]

(ABC-Sanchar) काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई उनको कार्यालयमा इमेल पठाएर धम्की दिइएको छ । यसपछि मुम्बई पुलिसले ग्याङ्स्टर लरेन्स बिश्नोई र गोल्डी ब्रार र एक अन्य विरुद्ध एफआईआर दर्ता गरेको छ । पन्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्न लरेन्स बिश्नोई र गोल्डी ब्रार पन्जाबको भटिन्डा जेलमा छन् । यो उजुरी प्रशान्त गुञ्जालकरले बान्द्रा प्रहरीमा […]